निःशुल्क शिविरमा शल्यक्रिया गराउँदा आँखाको ज्योति गुमायो

सिरहा / धर्म प्रचार गर्ने उद्देश्यले पुगेका आएको क्रिश्चियन संस्थाले गरेको निःशुल्क शिविरमा शल्यक्रिया गराउँदा कम्तीमा ५ जनाको आँखाको ज्योति गुमाउनु परेको छ । शल्यक्रियाका लागि कोरियाबाट स्वास्थ्यकर्मीको टीम ल्याइएको थियो । तिनले दिएका झोल...

ग्लोबल आइएमईका ग्राहकलाई सुमेरु सिटी हस्पिटलमा विशेष छुट

काठमाडौं / ग्लोबल आइएमई बैंक र सुमेरु सिटी हस्पिटलबीच हस्पिटलले विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता...

प्रभु बैंकले सैनिक सन्ततिलाई कर्जा दिने

काठमाडौं / सैनिक कल्याणकारी कोष र प्रभु बैंकबीच सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा २०७५ का लागि सम्झौता गरेको छ । जंगी अड्डामा आयोजित एक कार्यक्रममा प्रधानसेनापति महारथी पुर्णचन्द्र थापा र प्रभु बैंकका प्रमुख...

नेपाल पाण्डे समाजको अनुरोध

काठमाडौं / नेपाल पाण्डे समाजले २०७६ सालको भित्ते क्यालेण्डर तयार गरेको छ । क्यालेण्डर विमोचन गर्ने कार्यक्रम चैत्र ३० गते शनिवार अपरान्ह १२ः३० बजे निर्धारण गरिएको समाजले जनाएको छ । बागबजारस्थित होटेल हार्दिकमा सबै...

फ्रान्समा बैंकमा कार्यरत कर्मचारी कटौती गर्ने

एजेन्सी / युरोपेली राष्ट्र फ्रान्सले ठूलो बैंक सोसाइटी जनरलले विश्वका विभिन्न भागमा कार्यरत एक हजार ६०० कर्मचारी कटौती गर्ने मङ्गलबार घोषणा गरेको छ । दुईवटा पुनर्संरचना योजना कार्यान्वयन गर्ने उद्देश्यले कर्मचारी कटौती गरिएको बैंकले...

३ सय विद्युतीय बस सञ्चालन गर्ने प्रक्रिया अघि बढेको छ : वनमन्त्री शक्ति बस्नेत

काठमाडौं / वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले विद्युतीय यातायात सञ्चालनलाई प्राथमिकतामा राखेको जनाउँदै काठमाडौं र अन्य ठूला सहरमा ३ सय विद्युतीय यातायात (बस) सञ्चालन गर्ने बारे मन्त्रिपरिषदले आवश्यक निर्णय गरेर प्रक्रिया अघि...

चिनियाँ राष्ट्रपतिले रुख संरक्षणका लागि बाल्टी र बेल्चा उठाएपछि….

काठमाडौं /  चिनियाँ राष्ट्रपति सि जिनपिङले सोमबार रुख संरक्षणका लागि बेइजिङको तोङजो जिल्लामा बेल्चा र बाल्टी उठाएका छन् । कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरु र उच्च प्रतिनिधीहरुको सहभागितामा राष्ट्रपति सि जिनपिङले विद्यार्थीहरुलाई प्रोत्साहन गर्न आफैँ...

ग्लोबल नेपाल नेटवर्कद्धारा बारा जिल्लामा राहत सामग्री वितरण

काठमाडौं / काठमाडौं र ग्लोबल नेपाल नेटवर्क संस्थाद्धारा बारा जिल्लाको चैनपुरको बिर्तामा हावा हुरीबाट पिडीत स्थानीयबासीहरुलाई ५०० थान झूल वितरण गरेको छ । यस संस्थाका काठमाडौंमा रहेको शुभ चिन्तक उक्त गाउँमा पुगी झूल वितरण गरेको...

वंशजको नागरिकता नदिन सर्वोच्चको आदेश खारेजको माग गर्दै प्रदर्शन

वीरगंज / जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता नदिन सर्वोच्च अदालतले गरेको आदेश विरुद्ध आज वीरगंजमा प्रदर्शन भएको छ । संघीय समाजवादी फोरम नेपाल वीरगंज नगरकमिटी अध्यक्ष ईश्वर यादवको नेतृत्वमा प्रदर्शन गरेका युवाहरुले सर्वोच्चको आदेश खारेजको माग...

‘लभ स्टेसन’ को ‘तिमी रुँदा’ गीतको भिडियो सार्वजनिक

भर्खरैमात्र हलमा प्रदर्शनमा भएको पाँचौ दिनमा फिल्म ‘लभ स्टेसन’ को तेस्रो गीत इन्टरनेट रिलिज भएको छ । फिल्मको सस्पेन्स खुल्ने डरले निर्माण टिमले ‘तिमी रुँदा’ बोलको गीत लुकाएर राखेको थियो । यो गीतलाई फिल्ममा...

RECENT POSTS

HOT NEWS