दिउँसै मनि ट्रान्सफरको ३ लाख रुपैँया लुटियो
काठमाडौं / राजधानीको बौद्ध जोरपाटीस्थित पाथीभरा मनि ट्रान्सफरको नगद लुटिएको छ । बौद्धस्थित नविल बैंकको शाखाबाट झिकिएको मनि ट्रान्सफरको ३ लाख रुपैया मंगलबार दिउँसो लुटिएको काठमाडौं प्रहरी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
पाथीभरा मनि...
दीपकराजले दुई वटा फिल्म निर्माण गर्ने
‘६ एकान ६’ बाट फिल्म निर्माणमा हात हालेका दीपकराज गिरी र दीपाश्री निरौलाले आउँदो नयाँ वर्ष बाहिरी ब्यानरसँग सहकार्य गरी दुई वटा फिल्म निर्माण गर्ने भएको छ । पहिलो फिल्म ‘गाजलुु निर्माता रोहित अधिकारीसँग...
इजरायलमा संसदको निर्वाचन आज
एजेन्सी / इजरायलमा मङ्गलबार १२० सदस्यीय संसद (नेसेट) का लागि चुनाव हुने भएको छ । चार पटक प्रधानमन्त्री भइसकेका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू पनि यसपटक चुनावी मैदानमा छन् । भ्रष्टाचारको आरोपका कारण विवादमा मुछिएका प्रधानमन्त्री...
इथियोपियाका नागरिकलाई मानवीय सहायताको खाँचो
एजेन्सी अफ्रिकी मुलुक इथियोपियामा सन् २०१९ मा ८८ लाखभन्दा बढी नागरिकलाई मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसंघले जनाएका छन् ।
संयुक्त राष्ट्रसंघीय मानवीय सहायता मामिलासम्बन्धी कार्यालय (युएनओसिएचए० ले दिएको जानकारी अनुसार खाद्यान्नका अलावा कुपोषणको समस्याबाट...
अफगानिस्तानमा ५ जना अमेरिकीको मृत्यु
एजेन्सी / पूर्वी अफगानिस्तानमा अमेरिका र नेटोआवद्ध संयुक्त गठबन्धन सेनाको बाग्राम हवाई अखाडा नजिकै भएको एक आत्मघाती बम आक्रमणमा ५ जना मारिएका छन् । अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार बम आक्रमणमा ज्यान गुमाउनेमा तीन अमेरिकी...
रोनाल्डिन्होका छोराले परिचय लुकाएर ट्रायल पास
ब्राजिलका पूर्व स्टार फुटबल खेलाडी रोनाल्डिन्होका १४ वर्षे छोरा जोएओ मेन्डिसले क्लब ट्रायलका क्रममा बाबुको परिचय लुकाएको खुलेको छ। बिबिसीमा प्रकाशित समाचारका अनुसार उनी क्रुजएइरोमा ट्रायल दिने क्रममा आफ्नो परिचय लुकाएका थिए। १४ वर्षिय फर्वार्ड...
त्रिभुवनको शालिक सालिक हटाउन खोजेपछि जनता सडकमा
नेपालगन्ज / त्रिभुवन चौक स्थित ठड्याइराखेको सालिक संरचना भत्काइएकोप्रति सर्वसाधारणले विरोध जनाएका छन् । सोमबार राति त्रिभुवन चोकको संरचना भत्काउँदै गर्दा भेला भएका सर्वसाधारणले नेपालगन्जका मेयर डा. धवल शमशेर राणा र नेपालगन्ज उद्योग वाणिज्य...
इन्डोनेसियासित प्रतिस्थाको नेपाल लागि खेल्ने
ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणमा आज नेपालले इन्डोनेसियासँग प्रतिस्था निम्ति खेल्ने भएको छ ।
बहतु रंगशालामा नेपाली समयअनुसार दिउँसो २ बजेर ४५ मिनेटमा सुरु हुने खेलमा नेपाल जितको खोजिमा हुनेछ ।...
इन्डियन प्रिमियर लिगमा पञ्जाबको जित
किंग्स इलाभेन पञ्जाबले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । आफ्नै घरेलु मैदान मोहलीमा भएको खेलमा पञ्जाबले हैदरावादलाई ६ विकेटले पराजित गरेको हो । १५१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको...
वेस्ट इण्डिजका चन्द्रपालले टी-२० मा नयाँ कीर्तिमान बनाए
वेस्ट इण्डिजका पूर्वराष्ट्रिय ब्याटसम्यान शिवनारायण चन्द्रपालले टी-२० क्रिकेटमा दोहोरो शतक हान्दै नयाँ कीर्तिमान बनाउन सफल भयो । उनले इण्डिजको एक घरेलु प्रतिष्पर्धामा यो कीर्तिमान कायम गरेका हुन्। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका ४४ वर्षे चन्द्रपालले...

























