हावाहुरी पीडितलाई नेवि संघका नेता गणहरुबाट राहत वितरण

काठमाडौं / गत आइतबार बारा र पर्सा जिल्लामा अकस्मात आएकोे विनाशकारी हावाहुरी र असिना पानीबाट प्रभावित जनसमुदायलाई नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेता गणहरुले सहयोगार्थ प्रभावित क्षेत्रका पीडितलाई राहत सामाग्री वितरण गरेको...

चितुवाको गतिमा सूचना प्रविधि ! डिजिटल नेपाल बनाउने लक्ष्यमा सरकार सक्रिय

काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘समृद्ध नेपालः सुखी नेपाली’ बनाउने सरकारको लक्ष्य पूरा गर्न सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाएका छन् । सूचना प्रविधिका क्षेत्रमा कार्यरत चिनियाँ कम्पनी हुवावेद्वारा आज...

थेसिस किनबेचमा प्राध्यापकको संलग्नता

काठमाडौं / त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस शंकरदेवमा थेसिस र प्रोजेक्ट रिपोर्टका नाममा प्राध्यापकले आफूहरूसँग रकम बार्गेनिङ गरेको आरोप विद्यार्थीले लगाएका छन् । क्याम्पसका उपप्राध्यापक जोगिन्दर गोइतले आफैँले थेसिस तयार गरिदिने भन्दै विद्यार्थीसँग रकम मागेपछि अभिभावकले...

ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना

बुटवल / बुटवल ग्यास उद्योगको ट्रक दुर्घटना भएको छ । ट्रकमा २ सय ३० वटा ग्यास सिलिण्डर थिए । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मगंलापुरमा आज बुटवल ग्यास उद्योगबाट ग्यास सिलिण्डर बोकेर बुटवल जाँदै गरेको लु...

समुद्री किनारमा रोमान्स गरिरहेको फरहानको तस्बिरले बलिउडमा हंगामा

बलिउड निर्देशक तथा अभिनेता फरहान अख्तरको सामाजिक सञ्जालमा शेयर गरेको तस्बिरले बलिउडमा हंगामा मच्चाइरहेको छ । प्रेमिका सिवानी डान्डेकरसँग समुद्री किनारमा रोमान्स गरिरहेको तस्बिरको निकै चर्चा भएको छ । फरहानको जन्मदिनको छेको पारेर उनीहरू समुद्री...

४५ वर्षीया महिलालाई बलात्कार गर्ने पक्राउ

नवलपरासी /  हुप्सेकोट गाउँपालिका-२ गोहेरीगाउँ बस्ने ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नवलपरासी(पूर्व) कावासोती नगरपालिका-१६ डण्डामा कवाडी संकलन गरी बस्ने भारत मोतीहारीका ४० वर्षीय गुनेशप्रसाद कुस्वारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही...

मेघ गर्जन भएपछि चट्याङबाट कसरी जोगिने ?

 काठमाडौं / बिजुली चम्कन्छ र चट्याङ पर्छ। सरकारी तथ्यांकअनुसार नेपालमा वर्षेनी चट्याङ लागेर ज्यान गुमाउँछन्। देशभरको मौसम बदली हुने र मेघ गर्जनसहित पानी परिरहेको छ । धेरै ठाउँमा हावाहुरी, चट्याङसहित वर्षा हुने सम्भावना छ ।...

बस दुर्घटना : चालकले ठूलो क्षति हुन बाट जोगाए

दाङ /  बुटवलबाट महेन्द्रनगर जाँदै गरेको लु १ ख ८६३० नम्बरको बसको पट्टा भाच्चिँदा अनियन्त्रित भएर दुर्घटनामा परेको छ । यात्रुले भरिएको बस लमही नगरपालिका वडा नम्बर ३ जखेरा चोक नजिकै दुर्घटना भएपनि ठूलो...

सिभिल बैंकको जाजरकोटमा शाखा विस्तार

काठमाडौं / सिभिल बैंक लिमिटेडले जाजरकोट जिल्लाको शिवालय गाँउपालिकामा शाखा विस्तार गरेको छ । कर्णाली प्रदेश सभा सदस्य करबीर शाहीले शाखाको उद्घाटन गरेका छन् । शाखा उद्घाटन गर्दै कर्णाली प्रदेश सभा सदस्य शाहीले अहिलेपनि नेपालको...

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा ३ लाखको मृत्यु दाबी भुक्त्तानी

काठमाडौं / सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन बाल भविष्य योजना अन्तर्गत मृत्यु दाबी भुक्त्तानी ३ लाख रुपैंया रकम हस्तान्तरण गरेको छ । बर्दिबासमा एक कार्यक्रमको आयोजना गरी स्वर्गीय मिन बहादुर थापाकी श्रीमती भिम कुमारी थापालाई...

RECENT POSTS

HOT NEWS