चमत्कार नै चमत्कार ! आयो एनआईसी एसियाको १५ नयाँ चमत्कारिक बचत योजना
काठमाडौं / एनआईसी एसिया बैंकले २१ वर्ष पूरा गरी २२ वर्ष प्रवेश गरेको अवसरमा विभिन्न २२ वटा चामत्कारिक योजना योजना सार्वजनिक गरेको छ। साढे ११ अर्ब निक्षेप र साढे १६ अर्ब कर्जा प्रवाह गरेको...
ग्लोबल आइएमई बैंकद्धारा विनाशकारी हावाहुरीबाट प्रभावितलाई राहत वितरण
काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत मिति २०७५/१२/१७ गते रातीे बारा र पर्सा जिल्लामा अकस्मात आएकोे विनाशकारी हावाहुरी र असिना पानीबाट प्रभावित जनसमुदायलाई सहयोगार्थ राहत सामाग्री वितरण गरेको छ ।
बैंकले बारा...
उड्ययन क्षेत्रमा ‘गम्भीर अपराध’ : यात्रु रातभर विमानमै थुनिए
काठमाडौं / सामान्य परिस्थितिमा कुनै पनि जहाज निर्धारित तालिकाभन्दा कति ढिला (डिले) हुन सक्छ ? यदाकदा एक–दुई मिनेट। कतार, थाईजस्ता प्रतिष्ठित एयरलाइन्स त सेकेन्ड पनि ढिला गर्दैनन्। डिले भए कर्मचारी कारबाहीमा पर्छन्।
नेपाल एयरलाइन्सका लागि...
उपत्यकामा फुटपाथ अतिक्रमण हटाउँदै ट्राफिक प्रहरी
काठमाडौं / ट्राफिक प्रहरीले उपत्यकाभित्रका सडकको फुटपाथ अतिक्रमण हटाउने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले भर्खरै लागू गरेको ‘ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सुधार कार्ययोजना–२०७५’ अन्तर्गत जथाभावी हुने सडक फुटपाथ अतिक्रमण हटाउने भएको...
बारा र पर्सामा आएको टोर्नेडो’ भएको विज्ञहरुबाट पुष्टि :
काठमाडौं / गत आइतबार बारा, पर्सामा विध्वंश मच्चाउने वर्षासहितको आँधीबेहरीको नाम ‘टोर्नेडो’ भएको विज्ञहरुले पुष्टि गरेका छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठसहितको एक टोलीले गरेको अध्ययनले...
अवैध विदेशी मुद्रासहित एकै परिवारका पाँच पक्राउ
काठमाडौ, प्रहरीले अवैध विदेशी मुद्रासहित एकै परिवारका पाँच जनालाई पक्राउ गरेको छ । थाइ एयरबाट शुक्रबार दिउँसो बैंकक जान लागेका एकै परिवारका सुवास श्रेष्ठ, उनकी श्रीमती उमादेवी श्रेष्ठ, १७ र ४ वर्षका छोरी र...
मेघ गर्जनसहित वर्षा र हुरी बतास ! सचेत रहन आग्रह
काठमाडौं / आजदेखि तीन दिनसम्म देशभरको मौसम बदली हुने र मेघ गर्जनसहित पानी पर्ने सम्भावना देखिएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गरेको अनुमान अनुसार शनिबार, आइतबार र सोमबार देशभरको मौसम बदली...
भन्सार कार्यालयहरुमा प्रभु बैंकद्धारा बैंकिङ्ग सेवा विस्तार
काठमाडौं / नेपाल सरकारले केही समय अघि स्तरोन्नती गरेको नेपाल भारत सीमामा रहेका कार्यालयहरुमा प्रभु बैंकले काउन्टर खोली बैंकिङ्ग कारोबार गर्दै आएको छ । बैंकले हालै ५ वटा अतिरिक्त भन्सार कार्यालयहरुमा काउन्टर खोली बैंकिङ्ग...
तुलसीपुरमा नेपाल बैंकको शाखा विस्तार
दाङ / प्रदेश नम्बर ५ दाङ जिल्लाको तुलसीपुर उप महानगरपालिका ६ घोराही रोडमा नेपाल बैंक लिमिटेडले नेपाल बैंकको शाखा विस्तार गरेको छ ।
राप्ती अञ्चलको प्रमुख आर्थिक केन्द्रको रुपमा रहेको उपमहानगरमा स्थापित यस शाखाबाट सहुलियतपूर्ण...
विश्वकप शुरु हुनु अगावै अफगानिस्तानको कप्तान परिर्वतन
एजेन्सी / विश्वकप सुरु हुन एक महिना बाँकी रहदा अफगानिस्तानले कप्तान अस्गर अफगान कप्तानबाट हटाउनु भएको
छ । अफगानिस्तान क्रिकेट बोर्डले आज शुक्रबार अस्गरलाई तीन फम्र्याटको कप्तानबाट हटाएको घोषणा गर्नु भयो । साथैं तीन फम्र्याटमा...

























