४ हप्तामा व्यापार वार्ता टुङ्ग्याउन निर्देशन : ट्रम्प
एजेन्सी / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिका र चीनबीच एक महिनाभित्रै महत्वपूर्ण व्यापार सम्झौता हुने भएको छ । दुबै मुलुकबीच नौ महिनादेखि जारी व्यापार युद्धले विश्व अर्थतन्त्रमै समस्या उत्पन्न भएकाले यी दुई राष्ट्रसहित विश्वका...
दक्षिण कोरियामा राष्ट्रिय प्रकोपको घोषणा
एजेन्सी / दक्षिण कोरियाली सरकारले शुक्रबार राष्ट्रिय प्रकोपको घोषणा गरेको छ । उत्तरपूर्वी तटीय क्षेत्रको पाँच ओटा शहरमा भीषण डढेलो लागेर एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएपछि राष्ट्रिय प्रकोप घोषणा
गरेको...
खेलकुद पत्रकार मञ्चको अध्यक्षमा देवेन्द्र सुवेदी
काठमाडौं / खेलकुद पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा देवेन्द्र सुवेदी निर्वाचित हुन सफल भएको छ ।
आज शुक्रबार भएको १५ औं चुनावी सभाले सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । सुवेदीले...
समलिंगीसंग यौनसम्बन्ध राख्नेलाई ढुंगाले हानेर मृत्युदण्ड
ब्रुनाई / दक्षिणपूर्वी एसियाली मुलुक ब्रुनाईले समलिंगीहरुलाई लक्षित गरेर नयाँ इस्लामिक कानुन बनाएको छ । इस्लामिक कानुन कानुन अनुसार अब समलिंगी यौनसम्बन्ध राख्नेलाई ढुंगाले हानेर मृत्युदण्ड दिइने छ ।
चौतर्फी आलोचनाका बाबजुद पहिलो पटक २०१४...
सीके राउतको जनमत पार्टी कार्यालय स्थापित, स्वतन्त्र मधेशको मुद्दा नछाडेको दाबी
विराटनगर / डा.सीके राउत नेतृत्वको जनमत पार्टी कार्यालयको रिवन काटेर डा.परमेश्वर मुर्मुले जनमत पार्टीको कार्यालय विराटनगरको हाटखोलामा उद्घाटन गर्दै स्थापना गरिएको छ ।
पार्टी उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुर्मुले भने, ‘नेपाल सरकारलाई हामीले घुडा टेकाएका...
स्वास्थ्यकर्मीले एउटालाई लगाउनु पर्ने सुई अर्कोलाई लगाएपछि बिरामीको २ मिनेटमै मृत्यु
पोखरा / स्वास्थ्यकर्मीको लापरबाहिका कारण बिरामीको मृत्यु भएको आरोप लगाइएको छ । मंगलबार साँझ पोखराको मनिपाल अस्पतालका स्वास्थ्यकर्मीले एउटा बिरामीलाई लगाउनु पर्ने सुई अर्कै बिरामीलाई लगाईदिएपछि बागलुङ जैमनी वडा नम्बर ८ का ७५ वर्षीय...
स्कूटीलाई बचाउन खोज्दा ट्रक पल्टिएर यस्तो भयानक दुर्घटना !
काठमाडौं / चक्रपथमा स्कूटीलाई बचाउन खोज्दा २ जनाको मृत्यु हुने गरी भयानक दुर्घटना भएको छ ।
ललितपुरको नयाँबाटोस्थित चक्रपथमा प्रत्यक्षदर्शीले जनाए अनुसार बाटो काटिरहेको स्कूटीलाई बचाउन खोज्दा ट्रक असन्तुलित भई तरकारी बोकेको भ्यान किचिएको हो...
सातौं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु
काठमाडौं / नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०१९ सुरु भएको छ । बिहिबार राजधानीको कमलपोखरी स्थित रुसी सांस्कृतिक केन्द्रमा शुभसन्ध्या ब्यान्डको सांगीतिक प्रस्तुतीबाट महोत्सव उद्घाटन गरियो ।
सुरुवातमा जर्मनका चलचित्रकर्मी जिम क्र्याप्ट र बेस्टियन फिस्चेरले...
फिफा वरियतामा नेपाल १६१ औं स्थान मै कायम
काठमाडौं विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको विश्व वरियतामा नेपाल यथावत रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा नेपाल पहिलाकै १६१ औं स्थान मै कायम रहेको हो । दक्षिण एसियामा भारतले दुई...
इन्टरपोलको १५औं सम्मेलनमा सहभागी हुन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल फ्रान्स प्रस्थान
काठमाडौं / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बिहीबार फ्रान्सको लियोन प्रस्थान गर्नुभएको छ । NCB नेपालका प्रमुख समेत रहनुभएका प्रहरी महानिरीक्षक खनाल चैत २६ देखि २८ गतेसम्म फ्रान्समा संचालन हुने इन्टरपोलको १५औं HEADS of NCB...

























