बार एशोसिएसनको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ निर्वाचित
काठमाडौं / प्रगतिशिल समूहका वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ नेपाल बार एशोसिएसनको अध्यक्षमा निर्वाचित भएका छन्। लोकतन्त्रवादी समूहका सुनीलकुमार पोखरेललाई १४९ मतले पछि पार्दै श्रेष्ठ विजयी भएका हुन्। महासचिवमा लोकतन्त्रवादी समूहका लिलामणि पौडेल विजयी भएका...
काठमाडौं विमानस्थल ओर्लेका चार भारतीय नागरिक तीन करोड बराबरको सुनसहित पक्राउ
काठमाडौं / चार भारतीय नागरिकबाट प्रहरीले अवैध सुन बरामद गरेको छ । थाईल्यान्डबाट काठमाडौं विमानस्थल ओर्लेका चार भारतीय नागरिक : बबिता गर्ग, सरिता जैन, जपिन जैत र सुनिताको साथबाट ५ किलो ८ सय...
आज हावा हुरी सहित वर्षाको सम्भावना
काठमाडौ, मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभरका धेरैजसो भू भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । पुर्वी तथा मध्य भूभागका केहि स्थानमा र पश्चिमी भुभागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको...
एसईई प्रश्नपत्र आउट गर्ने ६ जना पक्राउ
काठमाडौ, प्रदेश नं. २ मा गत चैत १४ र १५ गतेको विज्ञान र अनिवार्य सामाजिक अध्ययन बिषयको एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी...
अमेरिकामा २८० जना आप्रवासी गिरफ्तार
एजेन्सी / अमेरिकाको टेक्सास राज्यमा सञ्चालित एक प्रविधि कम्पनीमा कार्यरत २८० जनाभन्दा बढी कर्मचारीलाई अमेरिकी आप्रवासन अधिकारीहरुले गिरफ्तार गरेका छन् । एक दशकयता अमेरिकी इतिहासमै कुनै कम्पनीबाट यतिठूलो संख्यामा कामदारहरु धरपकड गरिएको यो पहिलो...
सामाजिक सञ्जालबाट हिंसात्मक दृश्य देखाइए जेल जानु पार्ने
एजेन्सी / अस्ट्रेलियाको संसदले बिहीबार न्यूजील्यान्ड गोलीकाण्डको झैं सामाजिक सञ्जालमा वास्तविक हिंसात्मक घटनाहरु राखिए त्यस्ता सामाजिक सञ्जालका सञ्चालकलाई पक्राउ गरी जेलमा राख्न सकिने कानुन पारित गरेको छ ।
लोकतान्त्रिक मुलुक अस्ट्रेलियामै अनलाइन सञ्चारका बारेमा कठोर...
१० वर्षे बच्चाको वायुसेवा कम्पनी
महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेका छन् ‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक’ भन्ने भन्ने भनाई किंबदन्ति जस्तै भएको छ । आखिर मानिसले ठूलो सपना देखे अनुसार त्यही अनुसार निरन्तर कार्य गर्दै जाने हो भने...
भारतीय ठेकेदारले बनाएको ‘माइल’ स्तम्भ भत्काउँदै स्थानीयवासी र सशस्त्र
भद्रपुर / भारतीय ठेकेदारले बनाएको ‘माइल’ स्तम्भ आज बिहान भत्काइएको छ । स्थानीयवासी र सशस्त्रप्रहरीको टोलीले माइल स्तम्भमा लेखिएको नम्बर र नाम मेटाएर भत्काएका छन् ।
नेपालको पूर्वीनाका काँकडभिट्टास्थित मेची पुलको छेउमै भारतीय ठेकेदारले बनाएको...
युरोपेली राष्ट्र नेदरल्याण्डमा गाईलाई ट्वाइलेट बनाइदै
हाम्रो देशमा अझैसम्म पनि जनताहरुका निम्ति सार्वजनिक स्थलहरुमा शौचालय बनाउन नसकेको अवस्थामा युरोपेली राष्ट्र नेदरल्याण्ड मानिसलाई मात्रै नभई गाईका लागि ट्वाइलेट बनाइदिने भएको छ । जसमा गाईले पनि मान्छेले जस्तै ट्वाइलेटमा दिसा पिसाब गर्न...
सम्बन्ध विच्छेद पश्चात श्रीमतीको जिब्रो काटे
रिसको कुनै सिमा हुँदैन रिसको आवेशमा मान्छे जे पनि गर्न सक्दछ । यस्तै घटना घटेको छ दक्षिण एशियाली राष्ट्र पाकिस्तानमा एकजना पुरुषले आफ्नी श्रीमतीसँग डिभोर्स गरेर पनि चित नबुझेपछि आफ्नी पूर्वपत्नीको जिब्रो काटिदिएका छन्...
























