बच्चाका बुवा फरक—फरक
कहिलेकाहीँ संसारमा चमत्कार नै हुने रहेछ । घटना छिमेकी राष्ट्र चीनको हो । चीनको जियामेन भन्ने ठाउँमा एकजना महिलाले फरक—फरक बुवा भएका जुम्ल्याहा बच्चा जन्माउन सफल भएकी छिन् । ती जुम्ल्याहा बच्चाको जन्म दर्ता...
सबै काम केन्द्र सरकारले मात्रै गर्नु पर्ने भए प्रदेश सरकार के का लागि ?...
काठमाडौं / हालै मुलधारको राजनीतिमा आएका सीके राउतले प्रदेश नम्बर दुई सरकारको कडा आलोचना गरेका छन् । सरकारसँग सहमति गरेर मुलधारको राजनीतिमा आएका सीके राउतले प्रदेश दुईका मुख्य मन्त्री लालबाबु राउतलाई केन्द्रित गरेर कडा...
अल्जेरियाका राष्ट्रपति कार्याकाल अन्त्य
एजेन्सी / अल्जेरियाका राष्ट्रपति अब्देलाजीज बोतेफ्लिको कार्यकालको अन्त्य भए पश्चात अल्जेरियाली नागरिकले व्यापक परिवर्तनको माग गरेका छन् । राष्ट्रपति बोतेफ्लिको राजिनामा गरेपछि अल्जेरियाली नागरिककले उत्सव मनाएका छन् । उत्तर अफ्रिकी यस देशमा केही हप्तायता...
सलमान खानका ट्रेनरको ‘सानो मन’ गीतमा कोरियोग्राफी
फिल्म ‘सानो मन’ को एक गीतको राजधानीमा छायांकन चलिरहेको छ । गीतको भिडियोलाई बलिउडका कोरियोग्राफर साजन सिंहले निर्देशन गरेका छन् ।
रोमन बज्राचार्य, सुयोग गुरुङ्ग र सिमा राईको स्वरमा रहेको 'रानु कम्मर' बोलको पार्टी गीतमा...
ब्रेक्जिटको समयसीमा बढाउन मञ्जुरी
एजेन्सी / ब्रेक्जिटको विषयमा बेलायती संसदमा गतिरोध अन्त्यका लागि लण्डनमा प्रयास जारी छ । हाउस अफ कमन्समा सांसदले मात्र एक भोटको बहुमतले ब्रेक्जिटको समयसीमा बढाउने पक्षमा मतदान गरेको छ । बेलायती प्रधानमन्त्री यूरोपेली संघबाट...
ओली सरकार विप्लव नेकपाप्रति लचिलो बन्दै
काठमाडौं / लगानी सम्मेलन भन्दा पहिले प्रतिबन्ध नै लगाएर विप्लव नेतृत्वको नेकपासँग कठोर ढंगले प्रस्तुत भएको ओली नेतृत्वको सरकार लगानी सम्मेलन सकिएसँगै केही नरम भएको संकेत भएको छ । प्रतिबन्ध लगत्तै युद्धकालिन शैलीमा नेकपाका...
डिउटीमा खटिएका प्रहरीलाई रड प्रहार
काठमाडौं / डिउटीमा खटिएको २ जना प्रहरी कर्मचारीलाई रड प्रहार गरेको अभियोगमा सिन्धुली दुधौली नगरपालिका-७ भएका ४२ वर्षीय पदमबहादुर कार्कीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
नागार्जुन नगरपालिका-९ स्युचाटार कमलपोखरीडाँडास्थित वाँसको झ्याङमामादक पदार्थ सेवन...
धारिलो हतियार देखाई लुटपाट गर्ने पक्राउ
काठमाडौं / धारिलो हतियार देखाई कुटपिट गरी लुटपाटमा संलग्न काठमाडौं बौद्ध बस्ने रामेछाप घर भएका २४ वर्षीय सौगात तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-५ कालोपुल स्थित प्रदेश नम्बर ३-०२-०००३ प १७९४...
भारतले टिकटक प्रतिबन्ध लगाउने
एजेन्सी / मद्रास हाई कोर्टले केन्द्र सरकारलाई मनोरञ्जन मोबाइल एप टिकटकमाथि प्रतिबन्ध लगाउने भएको छ । जसको लागि अन्तरिम आदेश समेत दिनु भएको छ । इन्डोनेशिया र बंगलादेशको सरकारले यो एपमाथि प्रतिबन्ध लगाइसकेको छ...
प्रहरी निरीक्षक : खुल्ला प्रतियोगिताको अन्तिम नतिजा प्रकाशित
काठमाडौं / नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी निरीक्षक (जनपद) पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट२०७५ असोज १५ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिईअन्तरवार्ता लगायतका परीक्षामा सहभागी भएका उम्मेदवारहरुको अन्तिम...
























