‘नियन्त्रण होइन व्यवस्थित गर्न सञ्चार ऐन’ : सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटा

 काठमाडौं /  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सरकारले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने नभई व्यवस्थित गर्ने उद्देश्यले सूचना प्रविधिसम्बन्धी ऐन ल्याउने तयारी गरिएको प्रष्ट पार्नुभएको छ । सङ्घीय संसद्, प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको...

उद्दार र राहतमा लाग्न कार्यकर्तालाई विप्लवको निर्देशन (विज्ञप्तीसहित)

गएराति बेलुका बारा र पर्सामा आएको भिषण आँधी–हुरीसहितको असिना र पानीका कारण ३५ जनाको मृत्यु भएको छ भने, ५ सयभन्दा बढि घाइते हुनुका साथै ठूलो जनधनको क्षति भएको घटनाप्रति नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले...

बारा र पर्सामा हावाहुरीका कारण मृत्यु हुनेको संख्या बढ्दै, ५ सय बढी घाइते

काठमाडौं / गएराति परेको असिना पानीसँगै आएको हावाहुरीका कारण बारा र पर्सामा ३५ जनाको मृत्यु भएको प्रदेश २ सरकारले जनाएको छ । रौतहटमा समेत गरी ५ सय बढी घाइते भएका छन् । आन्तरिक मामिला तथा...

एक कप चिया दान अभियानमा मदनकृष्ण श्रेष्ठ

काठमाडौं / नवौं ‘एक कप चिया दान अभियान’ कार्यक्रम यही चैत्र १६ गते शनिबार काठमाडौंको टेकूस्थित भिभा बेन्क्यूटमा सम्पन्न भयो । प्रमुख अतिथिका रुपमा हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले पानसमा दिप प्रज्वलन गरि उट्घाटन गर्नु...

कमलपोखरीमा एटिएम मेसिन फुटाउँदै गर्दा पक्राउ

काठमाडौं  / काठमाडौंको कमलपोखरी ल्होत्से चोकस्थित नेपाल ईन्भेष्टमेण्ट बैंकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बानेश्वर बस्ने उदयपुर घर भएका १८ वर्षीय अशोक पुरी...

यात्रुवाहक बसमा स्रोत नखुलेको २० लाख रुपैयाँ फेला

काठमाडौं / काठमाडौंको नागढुङ्गा चेकपोष्टमा चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको २० लाख रुपैयाँ फेला परेको छ । गत शनिबार बिहान ७ बजे रौतहटबाट काठमाडौँ आएको ना ५ ख २२३३ नम्बरको यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा...

ग्लोबल आइएमई बैंकबाट सहुलियतपूर्ण कर्जा वितरण

काठमाडौं / ग्लोबल आइएमई बैक लिमिटेडले विभिन्न ग्राहकहरुलाई नेपाल सरकारद्वारा अनुदान प्राप्त सहुलियतपूर्ण कर्जा प्रवाह गरीरहेको छ । यसै सन्दर्भमा बैंकको त्रिशुली शाखाबाट आइतबार एक समारोहका बीच विभिन्न ६ जना भूकम्प पिडित व्यक्तिहरुलाई राष्ट्रिय पुनर्निर्माण...

‘आँधी आए तराईमा पहाडले छेक्नुपर्छ’ – गगन थापाले सबैलाई विपतमा सहयोग गर्न आग्रह

काठमाडौं / बारा र पर्सामा आएको भीषण हावाहुरीमा परी पीडित भएर घरबार गास र बास गुमाएकाको उद्धारका लागि सहयोगको अपिल गर्ने क्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले भौगोलिक एकता दर्शाउँदै 'आँधी आए तराईमा...

बालीनाली, फलफूल खेतीमा ठूलो क्षति

पोखरा /  विगत दुई दिनमा असिना पर्दा पोखरालगायत क्षेत्रका बालीनालीका साथै फलफूल खेतीमा ठूलो क्षति पुगेको छ । हावाहुरीका साथै वर्षासँगै असिना परेपछि खेतमा लगाइएका गहुँबाली, तरकारीका साथै लिच्ची, आँप र सुन्तलामा क्षति पुगेको...

सीमामा हुने अपराध नियन्त्रणमा चासो

दार्चुला / नेपाल र भारतका अधिकारीहरुको सीमा सुरक्षा बैठक भारतको पिथौरागढमा बसेको छ । आज दुवै देशका अधिकारीबीच भारतमा हुन लागेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमा जोडिएका जिल्लाका अधिकारीहरुसँग समन्वय बैठक बसेको हो । बैठकमा...

RECENT POSTS

HOT NEWS