आगलागीमा चार घर जलेर नष्ट

इनरुवा / सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ अकाहा बजारमा आइतबार आगलागी हुँदा चार घर जलेर रु १२ लाख मूल्य बराबरको सामग्री नष्ट भएको छ । आगलागीमा चार वटा घर र एक वटा चौपया जलेर नष्ट हुँदा...

मौसम बदलीसँगै हल्का वर्षाको सम्भावना

काठमाडौं / पश्चिमी वायुको प्रभावले आज मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । आज बिहानबाट नेपाल भित्रिएको पश्चिमी वायुको प्रभावले पश्चिमी भेगका केही...

‘कीर्तिपुर महिला महोत्सव २०७५’ हुने

कीर्तिपुर / कीर्तिपुर नगरपालिकाको २३ औं स्थापना दिवसको उपलक्ष्यमा ‘कीर्तिपुर महिला महोत्सव’ हुने भएको छ । ‘कीर्तिपुर ओमेन्स फेस्टिभल २०७५’ नामाकरण गरिएको उक्त महोत्सव चैत्र २१ गतेदेखि २३ गतेसम्म हुने भएको छ । किर्तिपुर नगरपालिकाको पुरानो...

ग्लोबल आइएमई बैंकको सल्यानमा शाखा विस्तार

 काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले मिति २०७५ चैत्र १० गते, आइतबार सल्यान जिल्लाको श्रीनगर स्थित आफ्नो शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ । सल्यान जिल्लाको श्रीनगर र त्यस वरपरका बासिन्दालाई सेवा पु¥याउने उद्धेश्यले खोलिएको...

राजतन्त्रको नारा लगाउनेलाई प्रधान मन्त्री ओलीको चेतावनी

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले फालिसकेको राजतन्त्र राख्ने कि नराख्ने भनेर जनमत संग्रह हुन नसक्ने बताएका छन् । जनताले रगत बगाएर गणतन्त्र ल्याएको भन्दै उनले राजतन्त्र भनेर धेरै नारा नलगाउन चेतावनी दिएका छन्...

आफ्ना समर्थक बोकेर बुढानिलकण्ठ पुगेका नेता शाहले देउवालाई भने- ‘मलाई नेविसंघको जिम्मा दिनुहोस्’

काठमाडौं / नेपाल विद्यार्थी संघ (नेविसंघ)को नेतृत्व लिन पहल गर्दै आएका ऋषिकेशजंग शाहले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर औपचारिक रुपमा आफ्नो दाबी प्रस्तुत गरेका छन् । आइतबार पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर उनले नेविसंघको नेतृत्व...

माली घटनाप्रति राष्ट्रसंघ प्रमुखद्वारा आपत्ति

एजेन्सी / संयुक्त राष्ट्रसङ्घ– संयुक्त राष्ट्रसंघक महासचिव एन्टोनियो गुटेर्रेसद्वारा शनिबार बिहान मालीमा भएको १३४ जनाको सामुहिक हत्याको भत्र्सना व्यक्त गरेका छन् ।  ‘राष्ट्रसंघ महासचिब मालीको एउटा ग्रामिण वस्तीलाई घेरा हाली एक बन्दूकधारी समूहले गरेको...

कजाखस्तानको राजधानीको नाम ‘अस्ताना’

एजेन्सी / शनिबार कजाखस्तानले राजधानीको नाम ‘अस्ताना’ लाई परिर्वतन गरेका छन् । एक घोषणामार्फत यसको नाम ‘नुर–सुल्तान’ गराखिएको थियो । जसको नाम कजाखस्तानमा तीन दशक शासन गरेका नेता नुर–सुल्तान नजरवाएभको सम्मानमा दिइएको सरकारले जनाए...

मोदी विरुद्ध किसान निर्वाचनमा उठ्ने

भारतमा हुन लागेको लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध १ सय ११ किसानले चुनाव लड्ने फैसला गरेका छन्। दिल्लीमा केहि समययता आफ्नो मागलाई लिएर अलग–अलग ढंगबाट सरकारको विरोध गर्दै आएका तामिलनाडुका किसानले प्रधानमन्त्री नरेन्द्र मोदी...

खादाको प्रयोगमा प्रतिबन्ध गरेपछि बौद्ध धर्मावलम्बी विरोध प्रदर्शनमा (फोटोफिचर)

काठमाडौं / खादा प्रयोगबारे गलत प्रचार भएको र यसको प्रयोगमा प्रतिबन्द लगाउन खोजिएको भन्दै बौद्ध धर्मावलम्बीहरुले राजधानीमा प्रदर्शन गरेका छन् । बौद्ध धर्मावलम्बीहरुले भीक्षुसहित माइतिघरमा आज विरोध प्रदर्शन गरेका थिए । उनीहरुले ढाकाको गलबन्दीलाई खादा...

RECENT POSTS

HOT NEWS