जनतामाथि ऋण मिनाहा अभियानमा विप्लवको नेकपा
काठमाडौं / नेत्र विक्रम चन्द 'विप्लव' जनतामाथि ऋण मिनाहा अभियानमा लागेका छन् । विप्लव नेतृत्वको नेपाल कम्नियुष्ट पार्टी (नेकपा)ले वित्तिय संस्थाहरुबाट लिएको ऋण बापतको किस्ता तिर्न नसकेको निहुँमा गरिबका घरमा लगाईएको ताला फुटाएको छ।
ग्रामिण क्षेत्रमा विभिन्न...
अख्तियारले पूर्वन्यायाधीश र सैनिक अधिकृतमाथि पनि छानबिन गर्न पाउने
काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वन्यायाधीश र अवकाशप्राप्त सैनिक अधिकारीमाथि पनि छानबिन गर्ने भएको छ । आफ्नै पूर्वआयुक्त राजनारायण पाठकमाथि छानबिनको नजिरका आधारमा पूर्वन्यायाधीश र सैनिकमाथि पनि छानबिन गर्न अख्तियारलाई बाटो खुलेको हो । यसअघि...
सेना परिचालन प्रधानमन्त्री मातहत ल्याउन ल्याइएको विधेयक फिर्ता लिन कांग्रेस संसदीय दलको माग
काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलले राष्ट्रिय सुरक्षा परिषद्लाई प्रधानमन्त्री मातहत ल्याउने गरी ल्याइएको विधेयक यथाशीघ्र फिर्ता लिन सरकारसंग माग गरेको छ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आज एक बिज्ञप्ति...
भूमाफियालाई सघाएको आरोपमा आठ सरकारी कर्मचारी पक्राउ
राँझा / सरकारी जग्गा व्यक्तिको निजी नाममा गर्ने भूमाफियालाई सघाएको आरोपमा बाँके प्रहरीले आठ सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
सरकारी जग्गाको कागजात कीर्ते गरेको आरोपमा गए राति भूमिसुधार तथा मातपोत कार्यालय बाँके र बर्दियाका...
निर्मला हत्या प्रकरणमा पूर्व एसपी डिल्लीराज बिष्टले अदालतमा गरे आत्मसमर्पण
धनगढी / कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज बिष्टले अदालतमा आत्मसमर्पण गरेका छन्।
निर्मला हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको भन्दै परेको मुद्दामा बयानका लागि बिष्ट मंगलबार जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका हुन्।
लामो समयदेखि...
प्रधानसेनापतिद्वारा दीक्षान्त समारोहको समापन
काठमाडौंं / खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालन भईरहेको सि.सं ५७ अ.क्या. तालिममा तालिमरत अधिकृत क्याडेटहरुको स्नातक तहको दीक्षान्त समारोह प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।
समारोहमा प्रधानसेनापति थापाले एकेडेमीको विभिन्न विषयमा उत्कृष्ट अंक...
ओली -प्रचण्डबीच एकता प्रक्रियाबारे सहमति जुट्न सकेन
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रिया लम्बिएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको दश महिना बितेको छ । दश महिनामा पनि नेकपाका आधा भन्दा वढि काम टुंगाउन वाँकी नै...
पूर्वमा प्रभु बैंकको एकैसाथ दुई शाखा सञ्चालनमा
काठमाडौं / प्रभु बैंक लिमिटेडले एकैसाथ दुई वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । झापा जिल्लाको चन्द्रगढी नगरपालिका वडा नं ७ र मोरङ्ग जिल्लाको उर्लाबारी नगरपालिका वडा नं ७ मा सोमबारदेखि शाखा कार्यालयहरु सञ्चालनमा...
ओलीलाई अमेरिकी विदेश मन्त्रीको पत्रः तिब्बती शरणार्थीबारे चासो
काठमाडौ, अमेरिकी विदेश मन्त्री माईक पम्पियोले प्रधानमन्त्री ओलीलाई पत्र लेख्दै नेपालमा तिब्बती शरणार्थीको सुरक्षा र इन्डो प्यासिफिकबारे चासो देखाएका छन् । सरकारको एक वर्ष पुरा भएको अवसरमा दिएको शुभकामना सन्देशमा विदेश मन्त्री पम्पियोले परराष्ट्रमन्त्री...
सुतेको बच्चामाथि उफ्रिने अनौठो पर्व
युरोपेली मुलुक स्पेन अनौठा पर्वहरूका लागि प्रसिद्ध मानिन्छ । कहिले गोरु जुधाउने त कहिले गोलभेँडाको युद्ध । स्पेनमा अर्को अनौठो पर्व पनि मानिन्छ, जसलाई बेबी जम्पिङ्ग फेस्टिबल भनिन्छ । यो पर्वमा भुइँमा सुताइएका बच्चाहरूमाथि...

























