होली पर्वमा सबै नेपालीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ । फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक...

होली पर्वमा ७७ स्थानमा विशेष जाँचको व्यवस्था

काठमाडौंं /  ट्राफिक प्रहरीले होली पर्वमा हुने दुर्घटनालाई ध्यानमा राखेर उपत्यकाका ७७ स्थानमा विशेष जाँच गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ७७ स्थानमा विशेष जाँचको व्यवस्था...

प्रचण्डलाई ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी

अमेरिका /  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आतंकवादी भन्दै उजुरी परेको खबर बाहिर आएलगत्तै पुनः ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी भएको छ । मुलुकभित्र विवाद परेका र अमेरिका जाने अन्य यस्ता...

आदिबासी जनजाति पत्रकारहरु संगठन विस्तार अभियानमा

काठमाडौं  / नेपाल आदिबासी जनजाति पत्रकार महासंघ तथा नेवाः ताम्सालिङ (३ नं. प्रदेश) तदर्थ समन्वय परिषद्को संयुक्त आयोजनामा बधाई तथा परिचयात्मक कार्यक्रम काठमाडौंस्थित तामाङ घेदुङ संघीय सभाकक्ष चुच्चेपाटी बौद्धमा सम्पन्न भयो । गत चैत्र १...

आज पनि भयो जेनेभामा ग्रेटर नेपालको चर्चा

काठमाडौं / ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपालले जेनेभास्थित संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद्को ४० औं सत्रमा गौरसरकारी संस्थाका तर्फबाट आजै सम्बोधन गर्नुभएको छ । आज अप्राहान्ह दुई बजेर दश मिनेटमा उहाँले सम्बोधन गर्नुभएको हो ।...

वैशाख २ गतेवाट दोस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर एकलओपन टेनिस टुर्नामेन्ट सुरु

काठमाडौं / आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गतवर्षदेखि टेनिस प्रतियोगिता आयोजना गर्दै आइरहेको आइएमई फाउन्डेसनले यसपटक २०७६ साल वैशाख ०२ गतेदेखि ०७ गतेसम्ममा ‘दोस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर एकलओपन टेनिस टुर्नामेन्ट’ त्रिपुरेश्वरस्थित...

प्रचण्डलाई पक्राउ गर्न माग गर्दै अमेरिकामा नेपालीले दिए उजुरी

काठमाडौं /  सत्रारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष प्रचण्डलाई परिचित आतंकवादीको संज्ञा दिएर पक्राउको माग गर्दै अमेरिकामा उजुरी परेको छ । अमेरिकी विश्वविद्यालयमा अध्ययनरत नेपाली तिलक बहादुर श्रेष्ठले अमेरिकी गुप्तचर संस्था एफबिआईमा उजुरी...

शिक्षित र सुन्दर कुमारी छोरी विवाह गरे करोडौं उपहार दिने बुवा

थाइल्याण्डका एक धनाढ्य व्यक्तिले आफ्नो कुमारी छोरी विवाह गर्ने पुरुषलाई २ लाख ४० हजार पाउण्ड दिने घोषणा गरेका छन्। उद्घोष गरिएको रकम नेपालमा ३ करोड ५७ लाख १४ हजार ३ सय ८१ रुपैयाँ हुन्छ। आफ्नो...

नेपाल इन्भेष्टमेन्ट बैंकको एक्सटेन्सन काउन्टर सोलुुखुुम्बुुको खरिखोलामा

काठमाडौं / नेपाल इन्भेस्टमेन्ट बैंकले सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका वडा–१ स्थित खरीखोलामा १२औं एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । प्रदेश नम्बर १ अन्तर्गत सोलुखुम्बुको पासाङल्हामु गाउँपालिकाका प्रवक्ता ल्हाक्पाछिरी शेर्पाले उक्त एक्सटेन्सन काउन्टर उद्घाटन गरेका हुन् ।...

राष्ट्रिय वाणिज्य बैंकको १३ औं वार्षिक साधारण सभा सम्पन्न

 काठमाडौं / राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १३ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न गरेको छ । साधारण सभाले आ.व. २०७४/०७५ को वार्षिक प्रतिवेदन पारित गरेको छ । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव...

RECENT POSTS

HOT NEWS