अमेरिकामा बेलुन उदाउँदा दुर्घटना निम्त्यायो
प्रायः मानिसहरु रंगी–विरंगी बेलुन उडाएर उत्सव मनाएर मनोरञ्जन लिने गरिन्छ । विशेष कार्यव्रmमहरुमा बेलुन फुलाएपछि मन खुसी बनाइदिने धारणा रहेको पाइन्छ । इतिसहारको पानामा बेलुनले पनि समस्या ल्याएको पाइन्छ । सन् १९८६ मा अमेरिकाको...
कलाकार र खेलाडीहरु रंगशाला निर्माणमा सहयोग जुटाउँदै
काठमाडौं / यहि आउँदो चैत्र २३ गते काठमाडौंमा मातृभूमि कप क्रिकेट हुने भएको छ । चितवनमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले खेल आयोजना गरिएको हो ।
आयोजक...
महिला च्याम्पियनसिप फुटबलमा श्रीलंकालाई हराइ नेपाल फाइनलमा
विराटनगर / विराटनगरको शहीद रंगशालामा साफ महिला च्याम्पियनसिपमा फुटबलमा नेपालले श्रीलंकालाई ४—० गोल अन्तरले हराइ फाइनल प्रवेश गरेको छ । नेपालले पहिलो हाफमा १ गोल तथा दोस्रो हाफमा ३ गोल गरेको हो । जसका...
होलीको दिन १५ वटा सरकारी गाडीसहित २९७ सवारी नियन्त्रणमा
काठमाडौं / काठमाडौं उपत्यकामा होलीको दिन ट्राफिक प्रहरीले उपत्यकामा सुरक्षा जाँच कडा पारेको छ । प्रहरीले १५ वटा सरकारी गाडीसहित २९७ वटा सवारी नियन्त्रणमा लिएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबार दिँउसो १२ बजेसम्ममा...
होली खेल्नेहरुबीच खुकुरी हानाहान, दुई जना घाइते
काठमाडौं / काठमाडौंको नयाँ बानेश्वरस्थित चोकमा होली खेल्नेहरुबीच खुकुरी हानाहान भएको छ । होली खेल्ने क्रममा दुई समूहबीच खुकुरी हानाहान भएको हो ।
दुई समूहबीच होली खेल्ने क्रममा विवाद भई खुकुरी हानाहान हुँदा दुई जना...
आज बिहानै टर्कीमा भूकम्प
टर्की / टर्कीमा ५.६ रेक्टरस्केलको भूकम्प गएको छ । टर्कीको पश्चिमी प्रदेशस्थित डेनिज्लीमा बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। भूकम्पको धक्काबाट केही भवनहरू भत्किएको प्रत्यक्षदर्शीहरूले जनाएका छन्। तत्काल त्यहाँ...
पूर्वराजा ज्ञानेन्द्रलाई प्रत्यक्ष देखेको छैन, कहाँबाट भेट्नु ? – मञ्जीव सिंह पुरी
काठमाडौं / पूर्वराजा ज्ञानेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीबीच जनकपुरको एक होटलमा भएको आकस्मिक गोप्य भेटवार्ताको खबरले हंगामा मच्याएको छ ।
नेपालका लागि भारतीय राजदुत मञ्जिभसिंह पुरीले भने आफू र पूर्वराजा...
गीत ‘साइँली’ अब फिल्ममा पनि
काठमाडौं / आज भन्दा करिब २ वर्ष अगाडि मात्र ‘साइँली’ गीत इन्टरनेटमा रिलिज भएको थियो । हेमन्त रानाको स्वर, हिमाल साउथ र कालीप्रसाद बाँस्कोटाको शब्द रचना रहेको उक्त गीतमा संगीतकार बाँस्कोटाले संगीत दिएका छन्...
सडक खन्दा मुगलकालीन तामा र चाँदीका सिक्का फेला
बर्दिया / बारबर्दिया नगरपालिका ६, सोनपुरदेखि जोगनपुर जोड्ने सडक खन्ने क्रममा तामा र चाँदीका सिक्का भेटिएका छन् । स्काभेटरबाट सडक खन्दा करिब ३ फिट गहिराइमा मुगलकालीन तामा र चाँदीका सिक्का फेला परेको प्रहरीले जनाएको...
कालिकोटमा नेकपाका उच्च नेता पक्राउ गर्न प्रहरीको तीव्र गस्ती ,विप्लव माओवादीले खनिरहेको सडक निर्माणमा...
काठमाडौं / विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई खोज्न संयुक्त सुरक्षा निकायको टोली कालिकोटको सान्नित्रिवेणी , रास्कोट हुँदै नरहरिनाथ गाउँपालिका पसेको जनाइएको छ ।
जिल्लाका सुरक्षा निकायले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड कालिकोट आएको आशंकामा...

























