नेपाली सेनाको दुरूपयोग हुने सम्भावना !
- निशा तामाङ
देशको विकास र निर्माणका साथै आपतकालीन घटना र गम्भीर परिस्थितिमा नेपाली सेनाको भूमिका महत्वपूर्ण रहँदै आएको छ । नेपाली सेनाले देश विकास र शान्तिका निम्ति गरेको गौरवपूर्ण कार्यको विश्वका विभिन्न मुलुकमा सधै...
लगानी सम्मेलन जनतामुखी बनाउनु पर्ने आवश्यकता
- राज्यलक्ष्मी शाक्य
दुई तिहाइ बहुमतको वर्तमान सरकारको नेतृत्व गरिरहनुभएका केपी शर्मा ओलीले प्रधानमन्त्री भएदेखि देश विकासका लागि हरेक सभा–समारोहमा ‘सुखी नेपाली र समृद्ध नेपाल’ नाराको भाषण गर्दै आएका छन् । देश विकास र समृद्धिको...
सरकारले विकासमा पक्षपात ग¥यो नेता पौडेल
दमौली, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विकासका काममा पक्षपात गरेको आरोप लगाएका छन् ।
तनहुँको रिसिङ गाउँपालिका–४ स्थित डाक्रेखोलामा साढे दुई करोडको लागतमा निर्माण हुनलागेको मोटर सञ्चालन हुने सो पुल बुधबार शिलान्यास गर्दै...
फेरि एक पटक सीके राउतलाई सुझाव !
-प्रीती रमण
जनधारणा साप्ताहिकको यस अघिको अंकमा मैले सीके राउतलाई केही सुझाव राखेकी थिएँ । एकसाता भित्रै घटनाक्रमहरू निकै रोमाञ्चित ढंगले उद्घाटित भएका छन् । त्यसैले फेरि एकपटक सीके राउतलाई सुझाव दिनुपर्ने आवश्यकता महसुस भयो...
विप्लव नेकपामाथिको प्रतिबन्धः भालुको रिस खनियो माथि !
- चन्द्रप्रकाश बानियाँ
दशबर्षे माओवादी जनयुद्धले दिएको घाउ अझै चह¥याउँदै रहेको अवस्थामा विप्लवको पार्टीले फेरि उही पुरानै बाटो समातेको विषय नेपाली समाजलाई रुचिकर लाग्ने कुरै होइन । तैपनि वर्तमान सरकारको अकर्मण्यताका कारणले 'समाधान साँच्चै अन्त...
२१औं सांस्कृतिक प्रतिरोध दिवस
-हुकुमबहादुर सिंह
प्रत्येक सालको चैत्र ५ गते माओवादी जनयुद्धका क्रममा जनताका महान छोराछोरीले मादल, कलम र गितार बोकेर जनताको पक्षमा गीत गाएकै आधारमा तत्कालीन सरकारले काभ्रेको अनेकोटमा उनीहरूको निमर्मतापूर्वक हत्या गरिएको दिनलाई नेकपा माओवादी सम्बद्ध...
प्रतिबन्ध र दमनतर्फ होइन माग सम्बोधनतर्फ लाग !
- निमकान्त पाण्डे
विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपछि सरकारले नेकपाका उच्चस्तरका नेता कार्यकर्तालाई पक्राउ गर्ने तथा अनावश्यक दमन गर्ने गतिविधिलाई अघी बढाइरहेको छ । वर्गीय मुक्तिको लक्ष्यसहित राजनीतिक विचारलाई आधार मानेर शान्तिपूर्ण आन्दोलनलाई अघी बढाइरहेको...
ज्यान जोगाउन भागेका बाबुछोरालाई यसरी मारिए
एजेन्सी / क्राइस्टचर्च– सिरियाको गृहयुद्धका कारण भागेर ‘विश्वकै सर्वाधिक सुरक्षित’ ठानिएको मुलुक न्यूजील्यान्ड पुगेका मुस्लिम बाबुछोरा क्राइस्टचर्च मस्जिद गोलीकाण्डमा मारिएको पुष्टी भएको छ । उनीहरुको बुधबार सम्पन्न दाहसंस्कारमा सयौं न्यूजील्यान्डबासी उपस्थित भएर भावपूर्ण विदाई...
भारतमा अप्रिल १ तारिखदेखि पाइलटहरूको हड्ताल
एजेन्सी / भारतको निजी एयरलाइन्स जेट एयरवेजका विमान चालकहरुले आगामी अप्रिल १ तारिखबाट हड्तालमा जाने चेतावनी दिएका छन् । विमान चालकहरुले एयरलाइन्सको सुधारका बारेमा विस्तृत मार्गचित्र उपलब्ध नगराएको आरोप लगाएका छन् । यस निजी...
दक्षिण कोरियामा विवाह दर घट्यो
एजेन्सी / सोल–दक्षिण कोरियामा अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा विवाह दरमा कमी आएको तथ्याङ्क सार्वजनिक भएको छ । आर्थिक अस्थिरतालगायतका कारण यहाँका युवायुवतीले विवाहलाई कम प्राथमिकता दिन थालेको समाचारमा उल्लेख छ । सन्...

























