विप्लवलाई उत्तेजित बनाउने रणनीतिमा सरकार
काठमाडौं / तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरु गर्नुभन्दा पहिले उठाएका ४० बुँदे मागपत्रका अधिकांश बुँदा अहिले पनि अलपत्रै अवस्थामा छन् । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई डाक्टर बाबुराम भट्टराईले बुझाएका मागपत्रप्रति सरकार जिम्मेवार नभएको भन्दै...
ह्वाइट हाउस अगाडि भेनेजुयलाको पक्षमा विशाल जनप्रदर्शन
न्यूयोर्क / अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस अगाडि बोलिभारियन गणतन्त्र भेनेजुएला र जननिर्वा्चित राष्ट्रपति निकोलस मादुरोको पक्षमा र अमेरिकी साम्राज्यवादको हस्तक्षेपको विरुद्धमा विशाल जनप्रदर्शन भएको छ । शनिवार दिउसो वासिङटन डिसीको लफायट्टे पार्कमा विरोध...
नेपाल कता जाँदै छ ? – मोहनविक्रम सिंह
प्रचण्डले भेनेजुएलाबारे कडा प्रकारको वक्तव्य दिएका थिए, उनलाई नै अमेरिकामा भ्रमणको निम्ता दिनु सामान्य कुरा होइन । त्यसका पछाडि अमेरिकी साम्राज्यवादको कुनै कुटिल चालले त काम गरेको थिएन ? अहिले प्रचण्डको यद्यपि, आफ्नै पत्नीको...
राष्ट्रपतिद्वारा पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त, प्रधानन्यायाधीशबाट पद तथा गोपनियताको शपथ ग्रहण
काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेकी छन् ।
शीतलनिवासमा बिहीबार आयोजित विशेष समारोहमा राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी...
भारतीय भन्सारले ट्याङ्करसहित फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक रोक्यो
बाँके / भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै पेट्रोलियम पदार्थ बोकेका १४० वटा ट्याङ्कर रुपैडिया नाकामा रोकेको छ ।
अनलाइनमा समस्या आएको भन्दै ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक पनि दुई दिनदेखि...
एसईई परीक्षाको सबै तयारी पूरा
काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले यही चैत १० बाट हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको सबै तयारी पूरा भएको जनाएको छ ।
यस वर्षदेखि एसईई परीक्षा प्रदेश सरकारको व्यवस्थापनमा हुँदै छ । परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले...
राष्ट्रिय सभामा कानुन विपरित दुई करोडको सामग्री खरिद
काठमाडौं / संघीय संसद्ले सार्वजनिक खरिद ऐनविपरीत टेन्डर प्रक्रिया छल्दै आफूअनुकूलका विभिन्न कम्पनीबाट सामग्री खरिद गरेर भुक्तानीसमेत दिएको खुलेको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको ठाडो निर्देशनमा उनीसहित उपाध्यक्ष, समिति सभापति तथा सचिवको कार्यकक्ष व्यवस्थापनका...
काठमाडौंमा रंगिए दाह्रीहरु
काठमाडौं / दाह्री ग्याङगले राजधानीको पशुपतिस्थित कैलाश डाडाँमा होली विशेष कार्यक्रम सम्पन्न गरेको छ । विगतमा समेत सोही ग्याङगले यस्ता सामाजिक कार्यहरुमा आफनो सहभागीता देखाउदै आएको पाईन्छ ।
बुधबार सम्पन्न भएको कार्यक्रममा युवा वर्ग...
नेकपामाथि प्रतिवन्धको घोषणा गरेर दमन गर्ने सरकारको नीति : नेपाली सेना
काठमाडौं / विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्धको घोषणा गरेर दमन गर्ने नीति लिएको सरकारलाई सेनाले त्यस्तो कदमले निकास ननिस्कने सुझाव दिएको छ ।
सेना परिचालनको अधिकार समेत आफ्नै मातहत ल्याएर विप्लवलाई दमन गर्ने मनशायले प्रधानमन्त्रीले रक्षा...

























