सञ्चार माध्यमहरुको भ्रामक टिकाटिप्पणीहरुप्रति नेपाली सेनाको ध्यानाकर्षण
काठमाडौं / नेपाली सेनाले विगत केही दिनदेखि आधिकारीक श्रोतले दिएको औपचारिक सूचना बाहेक पनि विभिन्न सैनिक श्रोतको हवला दिँदै केही सञ्चार माध्यमहरुले नेपाली सेना सम्बन्धी गरेका विभिन्न भ्रामक र कपोलकल्पित टिकाटिप्पणीहरुप्रति ध्यानाकर्षण भएको जनाएको...
इ.पी.एस कोरियन भाषा परीक्षा शूल्क ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सकिने
काठमाडौं / वैदेशिक रोजगारीका लागि कोरिया जान इच्छुक नेपाली नागरिकले भाषा परीक्षाको आवेदन शूल्क ‘ आइएमई पे’ मार्फत भुक्तान गर्न सक्ने भएका छन् ।
यहि मिति २०७५ साल चैत ८ गतेदेखि १७ गते (तदनुसार अप्रील...
प्रधानमन्त्री चढेको विमान होल्ड हुनुमा क्यानको कमजोरी
काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओली सवार जहाज होल्ड भएको सम्बन्धमा छानबिन गर्न गठित समितिले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को कमजोरी देखाएको छ ।
समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री धनबहादुर बुढालाई बुझाएको प्रतिवेदनमा अतिविशिष्ट व्यक्तिको...
भारतीय ट्रकबाट १६४ किलो चरेस बरामद
धादिङ, पृथ्वी राजमार्गमा जाँचका क्रममा प्रहरीले १६४ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेस बरामद गरेको छ ।
भारतीय नम्बर प्लेटको युपी१९टी ५१७१ नंको ट्रकमा लुकाइछिपाइ भारततर्फ लैजाँदै गरेको अवस्थामा शुक्रबार बिहान उक्त परिमाणमा चरेस बरामद गरेको इलाका...
गिरफ्तार कमरेडहरुलाई रिहा नगरे जनप्रतिरोध कारवाही गर्ने विप्लव नेकपाको चेतावनी
काठमाडौं / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पक्राउ गरेको आफ्ना कार्यकर्ता तत्काल रिहा नगरे जवाफी कारवाही गर्ने चेतावनी दिएको छ । तुरुन्त रिहा नगरे जनप्रतिरोध कारवाही गर्ने उसको चेतावनी ।
पार्टीले अहिले प्रहरी...
पक्राउ परेका नेकपा जिवन्तलाई सात दिन म्याद थप
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य मोहन कार्की जीवन्तलाई बिहीबार थप सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।
चैत्र १ गते राति पक्राउ परेका नेता जीवन्तलाई आज थप सात दिनको म्याद...
अनौठो प्रकारको लिंग पर्व
जापानमा मात्रै एउटा विशेष पर्वको रुपमा लिंग पर्व मनाउनका निम्ति हजारौँ मानिसहरु भेला हुने गर्दछ । यो अर्थमा विशेष छ कि पर्व पूर्णरुपमा पुरुषको लिंगलाई पुजा गरि मनाइन्छ । उक्त लिंग पर्वलाई जापानमा होनेन...
कुकुरको पिसाब पिउने युवती
अमेरिकामा एक जना युवतीले कुकुरको पिसाब पिउने गर्दछिन् यस कुरा साँचो हो । पिसाब पिउने युवतीको नाम हो लीन ल्यू । विश्वसका अधिकांश मानिसहरुले आफ्नो घरको सुरक्र्षाथ कुकुर पाल्ने गरिन्छ । मानिसका निम्ति कहिलेकाहीँ...
नर्कमा पस्दा पनि गौरव गर्छन् गद्दारहरू : महासचिव किरण
काठमाडौं / नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले साम्राज्यवादी मुलुक अमेरिका नेपालमा सिंधै पस्न थालेको गम्भीर रहस्य खुलासा गरेका छन् । सिके राउत प्रकरणका पछिाडि पनि अमेरिकी साम्राज्यवादीहरूको हात रहेको दावी उनले गरेका...
























