एकता आकस्मिक रुपमा टुंगिन्छ : प्रधानमन्त्री ओली
भैरहवा / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी एकता आकस्मिक रुपमा टुंगिने जनाएका छन् ।
भैरहवा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नेकपाको स्थानीय तहको एकता आकस्मिक रुपमा टुंगिने जनाए । 'चुनावी...
तत्काल राहत, इसिडि, छुट करारलगायतका शिक्षकहरुका लागि पुनः आन्तरिक विज्ञापन हुनुपर्छ
-शंकर अधिकारी अध्यक्ष
एकीकृत अखिल नेपाल शिक्षक संगठन
शिक्षक महासंघकै पहलमा ऐन संशोधन अस्थायी शिक्षकका लागि आन्तरिक विज्ञापन भयो । तर, अहिले महासंघ आफैले किन परीक्षामा असफल अस्थायी शिक्षकहरुलाई तत्काल विस्थापित नगर भनेर अड्को थाप्ने...
कथा आफैं बोल्छ
बिपेन्द्र महर्जन (इतिहासबिद् तथा संस्कृतबिद्)
एउटा गाउँ थियो । त्यो गाउँको सबैजसो मानिस खेति किसानी गर्दथे । त्यहाँ एकजना साहु पनि बस्दथे । त्यहाँका गाउँलेहरूले साहुलाई महाजन भन्दथे । महाजनको धेरै खेतवारी थिए । किसानहरूले...
भारतीय उपनिवेश अन्त्यका लागि अन्तर्राष्ट्रिय जमघटमा नेपालको आक्रामक प्रस्तुति
काठमाडौं / ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले नेपाली भूमिमाथिको भारतीय उपनिवेश अन्त्य गर्न अन्तराष्ट्रिय जगतलाई खुलेर सहयोग गर्न आग्रह गरेका छन् ।
हिजो साँझ ६ः०० बजे संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद्मा आयोजित २०३...
अनलाइनमा झूठ समाचार लेख्ने पत्रकार पक्राउ
काठमाडौं / काठमाडौं जिल्लामा १० स्थानमा वम विस्फोट भनि अमर्यादित, भ्रमपूर्ण समाचार सम्प्रेषण गरी गलत समाचार लेखेको अभियोगमा अनलाईन आवाज डटकमका सहसम्पादक गौरव खनाललाई प्रहरीले पक्राउ गरेको थाहा भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट...
मन्त्रिपरिषद्को बैठक : रेल खरीददेखि निकुञ्ज व्यवस्थापनसम्मका २१ निर्णय
काठमाडौं / मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले रेल खरीददेखि निकुञ्ज व्यवस्थापनसम्मका २१ वटा निर्णय गरेको छ ।
बैठकले भारतको सरकारी कम्पनी कोङ्कण रेलवेज् कर्पोरेशन लिमिटेडमार्फत दुई सेट डिजेल इलेक्ट्रिक मल्टिपल युनिट ट्रेन रु ८४ करोड ६५...
दुर्गा बिरही र धना परियारको ‘बादलुको घुम्टो ‘ सार्वजनिक
पछिल्लो समय चर्चामा रहेका गायक तथा कलाकार दुर्गा बिरही र धना परियारको मनमोहक गीत 'बादलुको घुम्टो ' सार्वजनिक भएको छ ।
दुर्गा बिरहीको शब्द र पद्म बिसीको एरेन्जमा बनेको गीतले बाल्यकाल देखीका परिबर्तन र वर्तमानसम्मका विषयवस्तु समेटेको...
कोरियाली भाषा परीक्षार्थीले नबुझेर लाइनमा सास्ती खेप्दै ! घरबाटै परीक्षा शुल्क जम्मा गर्न सकिने
काठमाडौं / शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला भएको छ ।
भाषा परीक्षाका लागि शुक्रबारदेखि परीक्षा शुल्क बुझाउन बिहीबार साँझदेखि नै बैंकमा युवाको लाइन लागेको छ । ग्लोबल आइएमई बैंकका सबै शाखामा...
रक्षा सचिवद्वारा नेपाली सेना, जङ्गी अड्डाको निरीक्षण
काठमाडौं / रक्षा मन्त्रालयका नवनियुक्त रक्षा सचिव रेश्मीराज पाण्डेले बिहिबार जंगी अड्डाको निरीक्षण भ्रमण गर्नु भएको छ । उहाँलाई नेपाली सेनाका बलाधिकृत रथी हेमन्त राज कुँवरले जंगी अड्डामा स्वागत गर्नु भएको थियो ।
रक्षा सचिव...
























