नयाँ मर्यादाक्रममा नेपाली सेना असन्तुष्ट

 काठमाडौं /  पछिल्लो मर्यादाक्रमप्रति नेपाली सेना असन्तुष्ट भएको छ । गृह मन्त्रालयले सेनाको अधिकृत तहलाई अन्य सुरक्षा निकायका अधिकृत र निजामती अधिकृतभन्दा तल राखेर नयाँ मर्यादाक्रम जारी गर्न लागेपछि सेनाले असन्तुष्टि जनाएको हो ।...

लगानी सम्मेलनका लागि साझा धारणा आवश्यक

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साता हुने लगानी सम्मेलनलाई सफल तुल्याउन सरकारी र निजी क्षेत्रबीच साझा धारणा बनाएर अघि बढ्नुपर्ने बताएका छन् । उद्योग, वाणिज्य प्रवद्र्धन संवाद परिषद्को शुक्रबार साँझ सिंहदरबारमा बसेको बैठकमा...

अमेरिकाले प्रतिबन्ध लगाउने भयो चिनिँया फर्मलाई

एजेन्सी / संयुक्तराज्य अमेरिकाले दुईवटा चिनियाँ सिपिङ कम्पनीमाथि राष्ट्रसङ्घीय प्रतिबन्धको बेवास्ता गरी उत्तर कोरियालाई सहयोग गरेको आरोपमा प्रतिबन्ध लगाउने भएको छ । उक्त कदमले अमेरिकाको उत्तर कोरियामाथि थप दबाब सिर्जना गर्ने उद्देश्यले गरेको देखिएको...

ग्लोबल आइएमईको शाखा अत्तरियामा

कैलाली / ग्लोबल आइएमई बैंक लिमिटेडले कैलालीको अत्तरियामा शाखा विस्तार गरेको छ । कैलाली जिल्लाको अत्तरिया र त्यस वरपरका बासिन्दाहरुलाई सेवा पु¥याउने उद्देश्यले खोलिएको शाखाको पूर्व मन्त्री एंव प्रतिनिधि सभा सदस्य लेखराज भट्टले औपचारिक...

भो मायां लाउंदिन चलचित्रको टाईटल गीतको भिडियो सार्बजनिक

काठमाडौं / चलचित्र निर्माता तथा निर्देशक म्याक्टेन कालुको निर्माणधिन चलचित्र भो मायां लाउंदिनको टाईटल गीत सार्बजनिक भएको छ। साईराम पिक्चर्सले सार्बजनिक गरेको गीतमा अभि शर्मा विर्जन मिजार, प्रमिला बिसी लक्ष्मी शाहीले अभिनय गरेका छन् । चलचित्र...

साफ च्याम्पियन बन्न असफल नेपालसको बाधक भारत

काठमाडौं / साफ महिला च्याम्पियनसीपको उपाधि उचाल्नेमा पुनः पुर्णविराम लागेको छ । फेरि नेपाललाई भारतले ३ का बिरुद्ध १ गोलले हराएको छ । मोरङ्ग जिल्लाको विराटनगर शहरमा शहिद रंगशालामा भएको फाइनलमा नेपाललाई ३—१ गोल...

कामपाले बागदरबार भत्काएर नयाँ भवन बनाउन नपाउने

काठमाडौं / काठमाडौँ महानगरपालिकाले भूकम्पका कारण पूर्णरुपमा क्षति पुगेको बागदरबार भत्काएर नयाँ भवन बनाउन नपाउने भएको छ। उक्त दरबार भत्काएर नयाँ बनाउने कामपाको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेकाले सो योजना विफल भएकोे हो। बागदरबार नभत्काउन...

नेपाली बजारमा डलरको भाउमा निरन्तर गिरावट

काठमाडौं / अमेरिकी डलरको भाउ सस्तिएको छ । असोज यता नेपाली बजारमा डलरको भाउमा निरन्तर गिरावट आइरहेको छ । यसले गर्दा नेपाली रुपैयाँ मजबुत हुँदै गएको छ । नेपाली बजारमा असोज २४ गते डलरको भाउ...

संस्थागत निक्षेपकर्ताले बढी ब्याज लिने र सञ्चालकले बढी नाफा कमाउनका लागि यसको दुरूपयोग गरेका...

सीबीआईएल क्यापिटलले अहिले के गरिरहेको छ ? मर्चेन्ट बैंकिङको काम गरिरहेका छौं । यसमध्ये पनि अन्डरराइटिङको काम बढी गरिरहेका छौं । यस्तै म्युचअल फन्डको व्यवस्थापन पनि गरिरहेका छौं । एक वर्षअघि १ अर्ब रूपैयाँको पहिलो...

रंजना लिपि वर्णमाला प्रर्दशनी हुने

नेपाल लिपि गुथि तथा काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा काठमाडौं खुसिबुमा अवस्थित नेपाः ब्यांक्वेटमा नेपालको राष्ट्रिय पहिचान कायम भएको मौलिक कलात्मक लिपि रंजना लिपिया ‘रंजना लिपि वर्णमाला’ प्रर्दशनी हुने भएको छ । भोलि शनिवार चैत्र ९...

RECENT POSTS

HOT NEWS