पर्सा राष्टिय निकुञ्जमा पर्यटककाे चहलपहल सुरु, किन जाने पर्सा राष्टिय निकुञ्ज ?

टंक रेग्मी पर्सा राष्टिय निकुञ्जमा पर्यटकको चहलपहल सुरुपर्यटकीय सिजन सुरू भए संगै पर्सा जिल्लाको प्रमूख पर्यटकीय क्षेत्र पर्सा राष्टिय निकुञ्जमा आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल सुरु भएको छ । काठमाडौंबाट नजिकको दूरीमा रहेको पर्सा राष्टिय निकुञ्जमा...

लगानी सम्मेलनले समृद्धिको ढोका खुल्छ : अध्यक्ष भवानी राणा

शरद रेग्मी दाङ / नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले निकट भविष्यमा नेपालमा हुन गैरहेको लगानी सम्मेलनले समृद्धिको ढोका खुल्ने जनाएकी छिन् । रिपोर्टर्र्स क्लव दाङले शनिवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा अध्यक्ष राणाले संम्पूर्ण औद्योगिक...

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल स्वदेश फिर्ता 

काठमाडौं / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल मित्रराष्ट्र थाइल्याण्डको बैंककमा संचालित 'The Third Annual Meeting of  BIMSTEC National Security Chiefs' मा सहभागी भई शनिबार स्वदेश फिर्ता हुनुभयो । प्रहरी महानिरीक्षक खनालको नेतृत्वमा त्यसतर्फ गएका प्रतिनिधि...

६७ वर्षीया युगमाया एसइई परिक्षामा, आँखाले साथ दिए कलेज पढ्ने इच्छा

आज आइतबारबाट देशभर एसइई परिक्षा सुरु भएको छ । जानकारीमा आएअनुसार यस वर्षको एसइई परिक्षामा सबै भन्दा जेष्ठ नागरिक युगमाया कार्कीले एसइई परिक्षा दिनुभएको छ । ६७ वर्षको उमेरमा पनि पढाइप्रति निकै उत्साह देखिएको...

नेपाल धितोपत्र बोेर्डको कार्यालयमा तालाबन्दी

काठमाडौं / शेयर लगानीकर्ता दबाब समूहले नेपाल धितोपत्र बोेर्डको कार्यालयमा आइतवार तालाबन्दी गरेको छ । समूहका महासचिव नयन बास्तोलाले आन्दोलनको कार्यक्रम अनुसार बोर्डका अध्यक्ष डा। रेवत कार्की र कार्यकारी अधिकृत निरज गिरीको घर घेराउन...

आजबाट निर्वाचन आयोग नेतृत्वविहीन हुँदै

काठमाडौ / निर्वाचन आयोग आजबाट नेतृत्वविहीन हुँदैछ। प्रमुख आयुक्त डा.अयोधीप्रसाद यादव ६ बर्से पदावधि सकिएर बिदा हुँदै छन्। आयुक्त इला शर्मा पनि यादवसँगै बिदा हुँदै छिन्। २०६३ सालमा आयुक्तका रूपमा आयोग प्रवेश गरेका यादव...

विपल्व नेकपालाई बल पुग्ने समाचार प्रकाशन गर्ने सञ्चारमाध्यमलाई कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौं / संगठित हिंसा रोक्नका लागि सरकारले प्रतिबन्धित गरेको नेत्रविक्रम चन्द विप्लव नेकपाका गतिविधिलाई बल पुग्ने खालका समाचार सामग्रीहरु प्रकाशन तथा प्रसारण गर्ने सञ्चारमाध्यमहरुलाई कारबाही गरिने सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जनाएका...

कोरियाली भाषा परीक्षाका लागि ६२ हजारको आवेदन

काठमाडौँ, रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि ६२ हजारको आवेदन परेको छ । शनिबार साँझसम्म ६१ हजार ९७८ जनाले आवेदन फारम भरेको इपिएस कोरिया शाखाले जनाएको छ । भाषा परीक्षाका...

देशमा अशान्ति र बितण्डाको युग समाप्त भयो : प्रधानमन्त्री ओली

बुटवल– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा बिखण्डन र अशान्तिको समस्या नरहेको जनाउँदै देशमा अशान्ति र बितण्डाको युग समाप्त भएको जनाएका छन्। दुई ठुला आयोजनाको शुभारम्भ गर्न शुक्रबार रुपन्देही आएका प्रधानमन्त्री ओलीले  देश सुशासन र...

नागरिकता विद्येयक राष्ट्रघाती , भोलिदेखि विधेयकविरुद्ध देशव्यापी रुपमा हस्ताक्षर संकलन

काठमाडौं /  नागरिकता विधेयक बिरुद्धको संघर्ष समन्वय समितिले संसदमा पेश गरिएको नागरिकता विद्येयक राष्ट्रघाती भएको भन्दै तत्काल खारेज गर्न माग गरेको छ । समितिले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलन गरेर जबरजस्ती विद्येयक पारित गराए राष्ट्रको...

RECENT POSTS

HOT NEWS