दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिता हुने

काठमाडौं/नेपालमा आयोजना हुने १२औँ संस्करणको दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिता असार पहिलो साता हुने भएको छ । नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घले पत्रकार सम्मेलन गरी प्रतियोगिता असार ६ र ७ गते हुने जानकारी...

कोरियाले ‘रकेट साइट’ निर्माण गर्न लागेको भन्दै डोनाल्ड ट्रम्पको टाउको दुखाई

एजेन्सी/अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले ‘रकेट साइट’ निर्माण गर्न लागेको घटनाको विषयलाई लिएर चिन्ता व्यक्त गरेका छन् । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाले आणविक कार्यक्रम त्यागेर निशस्त्रीकरणमा नजाने हो भने...

२० प्रहरीलाई घुस दिने नियन्त्रणमा

काठमाडौं/महानगरीय प्रहरी वृत्त स्वायम्भूबाट खटिएको प्रहरी र ट्राफिक प्रहरी सहितको संयुक्त टोलीले  फागुन २२ गते बुधबार करिब २१ः३० बजे काठमाडौं १५ सानो भ¥याङ्गमा चेकजाँच गर्ने क्रममा जिल्ला गोरखा घर भई चन्द्रगिरी नगरपालिका १० स्यूचाटार...

१० लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाडौं/महानगरीय प्रहरी प्रभाग काँडाघारीले लागुऔषध गाँजा सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले बुधबार फागुन २२ गते करिब २०ः४५ बजे काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ फोर्सबसपार्क नजिक चेकजाँच गर्ने क्रममा काठमाडौं महानगरपालिका ८ बस्ने वर्ष...

आइएमई लाइफ इन्स्योरेन्सको सञ्चालक समितिमा दिपक शर्मा पोख्रेलको नियुक्ति

काठमाडौं / आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक पदमा दिपक शर्मा पोख्रेललाई चयन गरेको छ । संस्थापक शेयरधनीहरु मध्ये एक्रशमनी ट्रान्सफर प्रा. लि रहेकोमा उक्त कम्पनीको तर्फबाट प्रतिनिधित्व इश्वर कुमार कार्कीले गरीरहनु भएकोमा उहाँको राजिनामा...

बस र सुमो ठोक्‍किँदा ६ जना घाइते

ओखलढुंगा / काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा ४ ख ४४३४ नम्बरको बस र विपरित दिशाबाट आइरहेको ना १ ज ७०९४ नम्बरको टाटा सुमो ठोक्‍किँदा सुमोमा सवार ६ जना यात्रु घाइते भएका छन्।  सिन्धुलीको फिक्‍कल गाउँपालिका-५...

सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं / सर्वोच्च अदालतले सिके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ। आज प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको इजलासले तारेखमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । यसभन्दा अगाडि राउतलाई रौतहट जिल्ला अदालतले...

व्यस्त बस स्टेशनभित्र बम विस्फोट

भारत  / भारत प्रशासित काश्मिरको जम्मु शहरमा रहेको एक व्यस्त बस स्टेशनभित्र बिहीबार भएको बम विस्फोटमा परी कम्तीमा १८ व्यक्ति घाइते भएको भारतीय प्रहरीले जानकारी दिएको छ । जम्मु शहरमा रहेको मुख्य बस स्टेशनमा सो...

मानव हितका लागि प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण जरुरी छ : राष्ट्रपति

पोखरा / राष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण संवद्र्धन गर्दै मानव हितका लागि धेरै काम गर्न सकिने जनाउनुभएको छ । हुण्डाई मोटर कम्पनी दक्षिण कोरिया तथा लक्ष्मी ग्रुप नेपालको सहकार्यमा पोखराको बिन्ध्यवासिनी मन्दिर...

कार्कीको एकल सहयोगमा बाढी पीडितहरुको लागि ६ घर निर्माण

काठमाडौं / जापानमा प्रवासी जीवन बिताईरहेका कृष्ण कार्कीको एकल सहयोगमा झापा र मोरङको सिमानामा पर्ने रतुवामाई खोलाका बाढी पीडीतहरुका लागि ६ वटा घर निर्माण कार्य सम्पन्न भएको छ । बस्ती निमार्ण अभियानले बुधवार रिपोर्टर्स क्लब...

RECENT POSTS

HOT NEWS