पाईन्ट-जुता-मोजामा लुकाएर राखेको ३५ लाख ४४ हजार नेपाली रुपैयाँ फेला

बाँके / नेपालगंज उपमहानगरपालिका-११ स्थित पासाङलामुमार्ग सडकबाट स्रोत नखुलेको ३५ लाख ४४ हजार नेपाली रुपैयाँ सहित भारतबहराईच ठाना रुपैडिहा बस्ने ३० वर्षीय रबिस पाठक र बाँके नेपालगंजउपमहानगरपालिका-१६ बस्ने १२ वर्षीय छोटु भन्ने निकेश तिवारीलाई...

घरमा लुकाई छिपाई विभिन्न हातहतियार राखेको अवस्थामा पक्राउ

कपिलवस्तु /  विभिन्न हातहतियार सहित कपिलवस्तु शिवराज नगरपालिका-९ अंचलपुर बस्ने ४० वर्षीय दुर्गाबहादुर रोक्कालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त क्षेत्रमा हातहतियार सहित मानिसहरु लुकिछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय...

बादशाह बेगम बन्दै करिना

मुम्बई / बलिउड अभिनेत्री करिना कपुर  छिट्टै फिल्म  ‘तख्‍त’मा देखिँदै छिन्।  अहिले फिल्म ‘गुड न्युज’को सुटिङमा व्यस्त रहेकी उनी करण जौहरसँग उनी १८ वर्षपछि यो फिल्‍ममा काम गर्दै छिन्।  योभन्दा पहिले करणको फिल्‍म ‘कभी...

नेपालको नयाँ नक्सा सार्वजनिक

काठमाडौं / नेपालको नयाँ नक्सा सार्वजनिक भएको छ। बिहिबार भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालको नयाँ नक्सा सार्वजनिक गरिएको हो। भूमिसुधार मन्त्री पद्मा अर्याल, मन्त्रालयका सचिव गोपीनाथ मैनालीले संयुक्त रूपमा नक्सा...

झण्डै १ करोड भारतीयहरूले नेपाली नागरिकता लिइसकेको देखिन्छ

मन्त्रिपरिषद्ले पारित गरी संसदीय निर्णयका लागि प्रस्तुत गरेको नागरिकता संशोधन विधेयकको विरोधमा तपाईहरू लाग्नुभएको छ, यसरी नागरिकता विधेयकको चौतर्फी विरोध हुनुको कारण के हो ? विरोधको एक मात्र कारण हो– यसले नक्कली नागरिकतालाई कानूनी रूप...

३ बुँदे सहमतिमा शिक्षकको आन्दोलन फिर्ता !

काठमाण्डौ / आन्दोलनरत शिक्षक र सरकारबीच ३ बुँदे सहमति भएको छ । शिक्षा मन्त्रालयमा बिहीबार बिहान भएको वार्तामा तीन बुँदे सहमति भएको हो । सहमतिपछि गएको सोमबारदेखि आन्दोलरत राहत शिक्षकले आन्दोलन फिर्ता लिएका छन्...

संसारका धनी व्यक्तिहरुहरुको सूचीमा मुकेश अम्बानी १३ औं स्थानमा

एजेन्सी/सन् २०१९ का सबैभन्दा धनी व्यक्तिहरुको सूची जारी गरेको छ । जस अनुसार संसारको सबैभन्दा धनी व्यक्तिको सूचीमा मुकेश अम्बानीले आफ्नो स्थितीलाई ६ स्थान माथि पुर्याउँदै १३ औं स्थान ओगट्न सफल भएका छन् ।...

अतिवादलाई नियन्त्रण गर्ने प्रचण्डको चेतावनी

काठमाडौं / आमूल रूपान्तरणका लागि सशस्त्र युद्धको थालनी गरेर दश वर्षसम्म १७ हजार नेपाली जनतालाई बलिदानीका निम्ति लामबद्ध गराउन सफल भएका पुष्पकमल दाहाल प्रचण्डले अतिवादलाई नियन्त्रण गर्न सरकार गम्भीर रूपले लाग्ने चेतावनी दिएका छन्...

विश्वकै दुर्लभ रगत समूह ‘गोल्डेन ब्लड’

रगत रातो हुन्छ यो सबैलाई थाहा भएकै कुरा हो । त्यसैले ‘गोल्डेन ब्लड’ अर्थात सुनौलो रगत भन्ने बित्तिकै कतिपयलाई अचम्म लाग्न सक्छ र प्रश्नचिन्ह स्वतः खडा हुन्छ, रगत त रातो पो हुन्छ कसरी सुनौलो...

किड्स एण्ड टिन फेशन मोडल सम्पन्न

काठमाडौं / किड्स एण्ड टिन फेशन मोडल २०२९ सम्पन्न भएको छ । ड्रिम सर्च एजेन्सी आयोजक रहेको कार्यक्रममा ‘प्रि किड्स फेशन मोडल २०१९’ यशाश्री महर्जन भएका छन्, भने ‘किड्स मेल फेशन मोडल २०१९’ सहश्र...

RECENT POSTS

HOT NEWS