‘क्याप्टेन’ नायिका उपासनालाई ‘कबड्डी ३’

सोमबारबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘क्याप्टेन’ मा नयाँ अभिनेत्रीको रुपमा प्रवेश गरेकी अभिनेत्री उपासना सिंह ठकुरीले नेपाली फिल्मी जगतमा आफ्नो प्रभुत्व जमाउने संकेत देखाइएकी छन् । उनको डेब्यू फिल्म ‘क्याप्टेन’ चौथो दिनमा प्रदर्शन भइरहेको...

डायबेटिज पीडितले ख्याल गर्नुपर्ने कुराहरु :

डायबेटिज पीडितमध्ये अधिकांश टाइप–टू डायबेटिजबाट ग्रस्त हुन्छन् । यस्तो डायबेटिज भएका व्यक्तिको शरीरमा इन्सुलिन उत्पादन त हुन्छ, तर यो पर्याप्त हुँदैन । यी चिज नियमित खाने गरेमा उपचारबिनै चिनीकोे मात्रालाई सामान्य अवस्थामा ल्याउन सकिएका...

जापान कामदार लैजाने तयारी अन्तिम चरणमा पुगेको गलत समाचार

 काठमाडौं / नेपाली कामदार जापानमा पठाउने तयारी अन्तिम चरणमा पुगेको समाचार सामाजिक सञ्जालमा फैलिएको छ । कामदार पठाउन मार्च भित्रै श्रम सम्झौता गर्ने तयारी सरकारले गरेको भनेर समाचारहरुमा उल्लेख छ । कामदारको लागि जापान...

जिउँदो मानिसलाई पोष्टमार्टम गर्न लगेपछि… (भिडियोसहित)

भक्तपुर / लक्षण शिवाकोटीको न्यायको लागि इलाका प्रहरी कार्यालय अगाडी २०७४ सालको कार्तिक १० गते शुक्रबारको दिन आन्दोलन भइरहेको देखेर मणि नेपाली पनि त्यतै तिर लागे। साथीको लहैलहैमा लागेर उनी आन्दोलनकर्तासँग मिसिएर आन्दोलनमा सामेल मणि...

संविधानसँग बाझिएका कानूनहरु संशोधन गर्नुपर्ने मिति आजबाट सकियो

काठमाडौं / आजबाट नयाँ संविधानअनुसार संसदको पहिलो बैठक बसेको वर्ष दिनभित्र संविधानसँग बाझिएका कानूनहरु संशोधन गरिसक्नुपर्ने समयसीमा सकिएको छ । संविधानको धारा ३०४ मा संविधान जारी हुँदाका बखत कायम रहेका ऐनहरु संविधानसंग बाझिएमा संघीय संसदको पहिलो...

अमेरिकी डलर सहित पक्राउ

काठमाडौं /  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान एरियाबाट बैंककतर्फ अवैध रुपमा लुकाई छिपाई लैजान लागेको ६९ हजार ५ सय ५० अमेरिकी डलर सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-४...

नेपाल सरकारका कर्मचारीहरुद्वारा भारतमा आफ्नो तालिमलाई निरन्तरता दिँदै

 काठमाडौं / नेपाल सरकार अर्थ मन्त्रालयका २२ कर्मचारीको तेश्रो टोलीले ‘इन्स्टिच्यूट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाईनान्स’ (INGAF)मा सञ्चालन भइरहेको 'Global Perspectives on Public Financial Management' विषयको तालिम २०७५ फाल्गुण २० गते देखि सुरु गरेको छ ।...

चार आयोगका अध्यक्षको नाम अनुमोदन

काठमाडौं / संसदीय समितिले चार आयोगका अध्यक्षका लागि प्रस्तावित नाम अनुमोदन गरेको छ । समितिको आज बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेसी आयोग, मधेशी आयोग र थारु आयोगका अध्यक्षका लागि प्रस्तावित...

आजकै दिन हो पञ्चायती शासकहरुले सुखानीमा केपी ओलीका सहयात्री योद्धाहरुलाई मारेको

आजकै दिन हो पञ्चायती शासकद्वारा सुखानीमा केपी ओलीका सहयात्री पाँच अगुवा क्रान्तिकारी योद्धाहरुलाई कारागार सार्ने निहुँमा गोली हानी हत्या गरिएको थियो । विसं २०२८ देखि २०३० सम्म झापा जिल्लामा युवा कम्युनिष्टहरुको नेतृत्वमा चलेको सशस्त्र आन्दोलनलाई...

सबै मिडियालाई व्यवस्थित गर्न जरुरी छ : मुख्यमन्त्री शाही

कर्णाली / कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले मिडियालाई व्यवस्थित गर्दै लैजाने जनाउनुभएको छ । नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्ट नेतृत्वको पाँच सदस्यीय मिसन टोलीसँग आज भएको भेटघाटमा उहाँले भन्नुभयो, 'सरकारी, सामुदायिक र निजीलगायत सबै...

RECENT POSTS

HOT NEWS