नक्कली भ्याट बिल प्रकरण फेरि सुरु

काठमाडौं / आठ वर्षअघि छानबिन र कारबाहीपछि रोकिएको नक्कली भ्याट बिल प्रकरण फेरि सुरु भएको पाइएको छ । केही अस्पताल, जलविद्युत् कम्पनी, अत्यधिक मुनाफा आर्जन गरेका ठूला कम्पनी र केही बहुराष्ट्रिय कम्पनीहरूले नक्कली भ्याट बिल...

सत्तारुढ नेकपाले गुमायो अर्को एक नेता -गणेश पण्डित

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वसांसद गणेश पण्डितको मंगलवार निधन भएको छ । आइतवारमात्र भरतमोहन अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएर फर्किएका पण्डित  उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै निधन भएको नेकपाले जनाएको छ...

गायक कृष शर्माको नँया गित ‘तिम्रो नजर’ को म्युजिक भिडियो सार्वजनिक

गायक कृष शर्माको नँया गित 'तिम्रो नजर' को म्युजिक भिडियो सार्वजनिक भएको छ । शब्द संगीत तथा एरेन्ज सागर बिरहीको रहेको यस गीतमा गायक कृष शर्माले सुमधुर आवाज भरेका छन् । छायाँकार ज्ञानेन्द्र शर्मा हुमागाईले...

सालकको खपटा सहित पक्राउ

काठमाडौं / काठमाडौं महानगरपालिका-२६ मित्रनगर मैत्रीटोलबाट १ किलो ७७ ग्राम सालकको खपेटा सहित २ जनालाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । स्वयम्भु बस्ने सिन्धुपाल्चोक विशंखु गाउँपालिका-१ का ३१ वर्षीय राज लामा र धादिङ निलकण्ठ...

अदालतको फैसला ! रेशम चौधरी आज जेल कि संसद भवन जाने

टीकापुर  / टीकापुर घटनाको फैसला आज हुँदैछ । तीन वर्ष अगाडि भएको टिकापुर काण्डका योजनाकार भएको आरोप लागेका रेशम चौधरीसहित २७ जनाविरुद्धको मुद्दामा आज फैसला हुने भएको हो । जिल्ला अदालत कैलालीमा गत बुधबारदेखि सुरु...

अन्सारीका बाआमाको नागरिकताको विवरणमाथि छानबिन

काठमाडौं / संसद्को सुनुवाइ समितिले मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम मियाँ अन्सारीका बाआमाको नागरिकताको विवरणमाथि पनि छानबिन गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्राप्त अन्सारीको नागरिकताको विवरण ढड्डामा दुई प्रकारको जन्ममिति पाइएको र...

वाटर एटीएमबाट पानी पिउने होइन त ?

ललितपुर / नेपालमा पहिलो पटक वाटर एटीएमको सुरुवात गरिएको छ ।  काठमाडौं  उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा ललितपुर महानगरपालिकाको प्राङ्गणमा वाटर एटीएमको सुरुवात  गरिएको हाे । खानेपानी मन्त्री बिना मगरले मंगलबार नेपालमा पहिलो पटक वाटर एटीएमको...

दनुवार कलाकार तथा सांस्कृतिक समाज गठन

रौतहट/रौतटहमा दनुवार कलाकार तथा सांस्कृतिक समाज रौतहट गठन भएको छ । आइतबार रौतहटको गुजरा नगरपालिका वडानं २ मा भएको एक भेलाका समाज गठन गरेको थियो । समाजका केन्द्रीय अध्यक्ष सुर्यराई दनुवारको उपस्थितीमा गुजरा नगरपालिका...

राष्ट्रपतिसँग जर्मनीको संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट

काठमाडौं /  राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेको तोबियास फ्लुगेर नेतृत्वको जर्मनीको संसदीय प्रतिनिधिमण्डलले आज अपराह्न राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेट गरेको छ । त्यस अवसरमा उहाँहरूबीच नेपाल र सङ्घीय गणतन्त्र जर्मनीबीचको सम्बन्धका साथै...

किड्स एण्ड टिन फेशन मोडल सम्पन्न

काठमाडौं /  किड्स एण्ड टिन मोडल फेशन सो सम्पन्न भएको छ । ड्रिम सर्च एजेन्सीको आयोनामा आयोजित उक्त कार्यक्रममा प्रि किड्स फेशन मोडल २०१९ यशाश्री महर्जन भएका छन् । किड्स मेल फेशन मोडल २०१९ सहश्र...

RECENT POSTS

HOT NEWS