सुरेन्द्र महर्जन ‘अमर’ लाइफ टाइम एचिभमेन्टद्धारा सम्मानित
नेपाली गीत, संगीत, नेपाली भाषा साहित्य र कला एवं कलाको विकासको लागि राजधानीमा एक समारोह बीच बोष्टर म्युजिक अवार्ड—२०७५ को आयोजना सम्पन्न भयो ।
बोष्टर म्युजिक अवार्डका अध्यक्ष मुकुन्द ढुंगानाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि...
पूर्वराजा श्री ५ ज्ञानेन्द्र शाहको पालामा राजसंस्था जानुका कारणहरु :
१. पूर्व राजा श्री ५ ज्ञानेन्द्र शाहले को आफ्ना हुन् र को पराया हुन् भन्ने नागरिकहरुको सही पहिचान गर्न सक्नु पर्दथ्यो । यस्तो संवेदनशील विषयमा राजा स्वयं चनाखो हुनु पर्दथ्यो ।
२. सही र साँचो...
नेपाली सेनामा दरखास्त आह्वान
काठमाडौं / नेपाली सेनाले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ ।
नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सोमबार प्रकाशित गरेको सार्वजनिक सूचनाअनुसार विभिन्न ट्रेडका प्राविधिक अधिकृत, पदिक, बिल्लादार तथा प्रा. जमदार पदहरुको लागि सेनाले...
विकासतर्फ भन्दा उखानतर्फ उन्मुख केपी ओली सरकार : नेता राठौर
बर्दिया / नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् माननीय किशोर सिङ राठौरले केपी ओली नेतृत्वको अहिले सरकार विकास तिर भन्दा उखान तिर उन्मुख भएको जनाएका छन् ।
नेता राठौरले यो सरकार निर्माण भएदेखि आजसम्म जनतालाई चिल्ला...
महाशिवरात्रीमा गाँजा बेच्ने र खाने दुवै कारवाहीमा ! १० स्थानका रुटमा सवारी निषेध
काठमाडौं / महाशिवरात्रीको अवसर पारेर हिन्दूहरुको आस्थाको केन्द्र पशुपतिनाथको मन्दिरमा गाँजा तानेर रमाउने हरुको भिड हुने गरेको छ ।
तर पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा जिल्ला सुरक्षा समिति काठमाडौंले सोमबार परेको महाशिवरात्री मेलामा लागु औषध...
अमेरिकामा आँधी !
अमेरिका / अमेरिकामा आँधीका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ । अलाबामा राज्यको ली काउन्टीमा आएको आँधीमा परेर मृत्यु हुनेमा बालबालिका समेत रहेका छन् । आँधीले थुप्रै घर तथा भवन भत्काएको छ ।...
अपाङ्गताको सवालमा समावेशी सुशासन सम्बन्धी तालिम सम्पन्न
नगरकोट / इनेबलमेन्ट नेपालको आयोजना, इनेबलमेन्ट नेदरल्याण्ड र नुफिक नेदरल्याण्डको आर्थिक सहयोगमा स्थानीय तहमा अपाङ्गता समावेशी सुशासन सम्बन्धी एक हप्ते तालिम भक्तपुर जिल्लाको पर्यटकिय स्थल नगरकोटमा सम्पन्न भएको छ ।
नगरकोटस्थित होटेल कन्ट्रिभिल्लामा फाल्गुन १२...
रानीपोखरीको पुनर्निर्माण सुरु ! यस्तो स्वरुपमा बनाइँदै
काठमाडौं / ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण सुरु भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत रानीपोखरीको पुनर्निर्माण सुरु गरेको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परम्परागत शैली, प्रविधि र निर्माण सामग्री प्रयोग गरेर प्रताप...
सेनाको व्यावसायिक क्षमता वृद्धिका लागि पहल गरिने
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यावसायिक क्षमता वृद्धि गर्न सरकारले आवश्यक पहलकदमी लिने बताएका छन् । सेना दिवसका अवसरमा सोमबार एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्, “राष्ट्रिय सुरक्षा र प्रतिरक्षाको...
पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड
काठमाडौँ, महाशिवरात्रिका अवसरमा सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।
सोमबार बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बिहानैदेखि...
























