रोजर फेडेररले १०० औं एटीपी टुर उपाधि जिते

रोजर फेडेररले १०० औं एटीपी टुर उपाधि जित्न सफल भएको छ । मिलानमा पहिलो उपाधि जितेको ६ हजार ६६० दिनमा फेडेररले दुबई टेनिस च्याम्पियनसिपमा १०० औं एटीपी टुर उपाधि उचालेका हुन् । ३७ वर्षीय...

एकदिवसीय क्रिकेट खेलमा भारतले अष्ट्रेलियालाई हरायो

अष्ट्रेलियालाई भारतले पहिलो एकदिवसीय क्रिकेट खेलमा हराउन सफल भएको छ । शनिबार राति भएको खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको थियो । २३७ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले ४८.२ ओभरमा चार विकेटको...

बार्यन म्युनिखले बोरुसिया डर्टमुन्डको अंक बराबरी

बार्यन म्युनिखले बुन्डेजलिगामा बोरुसिया मानचाङ्लेबाखलाई हराउँदै लिग लिडर बोरुसिया डर्टमुन्डसँग अंक बराबरी गरेको छ । शनिबार राति भएको खेलमा बार्यनले मानचाङ्लेबाखलाई ५-१ गोल अन्तरले हराउन सफल रह्यो । बार्यनले दोस्रो मिनेटमा नै मार्टिनेज आगिनागाले शुरुमै...

नेपाल लाइफ इन्स्योरेन्स ४८ प्रतिशत लाभांश दिने तयारीमा

काठमाडौं / नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ४८.५ प्रतिशत लाभांश दिने भएको छ । २५ प्रतिशत शेयर लाभांश र २३.५ प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीले आज...

सेनाको दौड प्रतियोगितामा विजयीहरु पुरस्कृत

 काठमाडौं / महाशिवरात्री तथा सेना दिवस २०७५ को अवसरमा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा 'UNITED WE STAND-Let us Stand together' भन्ने मूल नारासहित RUN FOR FUN को रुपमा ‘प्रधानसेनापति चौथो खुल्ला म्याराथन दौड...

सामाजिक संजाल बन्द गर्ने गलत समाचार ! सूचना मन्त्रालयको गम्भीर ध्यानाकर्षण

काठमाडौं / सूचना तथा सञ्‍चार मन्त्रालयले सूचना विभागको नाम राखी Facebook / Twitter जस्ता सामाजिक संजाल पूर्ण रुपमा बन्द गरिने जस्ता भ्रामक सूचना फैलाउन खोजेको प्रति गम्भीर ध्यानाकर्षण गराएको छ । सामाजिक संजाल फेसबुक लगायतका...

वरिष्ठ पत्रकार मुरारीप्रसाद गौतमको निधन

काठमाडौं / गए राति वरिष्ठ पत्रकार मुरारीप्रसाद गौतमको निधन भएको छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत रहेका ६९ वर्षीय गौतमको निधन भएको नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारीले जानकारी दिए । गौतम लामो समयदेखि...

देशभरका अस्थायी तथा करार शिक्षकहरु काठमाडौंमा आन्दोलन गर्दै

 काठमाडौं / नेपालमा रहेका सबै अस्थायी शिक्षक तथा करार शिक्षक आन्दोलनमा उत्रिएका छन्। अस्थायी शिक्षकलाई स्थायी बनाउनुपर्ने माग गर्दै आज अस्थायी शिक्षक तथा करार शिक्षक आन्दोलनमा उत्रिएका हुन् । माइतिघरबाट सुरु भएको शिक्षकहरुको नाराबाजी बानेश्वरतर्फ...

किशोरीहरु बेच्न भारत गरेको अवस्थामा तीन जना पक्राउ

बर्दिया / किशोरीहरुलाई ललाईफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा रसुवा यार्चा गाउँपालिका-१ बस्ने २४ वर्षीय कामी थोक्रा, सुर्खेत गुर्भाकोट नगरपालिका-१२ बस्ने ४६ वर्षीय वकिलबहादुर मल्ल र दाङ तुल्सीपुर उपमहानगरपलिका-५ बस्ने ४५ वर्षीया मैमीकुमारी सार्की समेत ३...

नेकपाले तीन दिनसम्म आधा झण्डा झुकाउने

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले तीन दिनसम्म देशभरका सबै पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । फागुन १८ गते राजधानीको ह्याम्स अस्पतालमा निधन हुनुभएका पार्टीका नेता तथा पूर्व...

RECENT POSTS

HOT NEWS