पत्रकारले विचार र अन्तरवार्ता लिन लुक्दै जानुपर्ने कस्तो गणतन्त्र हो ?

काठमाडौं / बिहिबार नेपाल पत्रकार महासंघको पोखरा सभागृहमा भएको केन्द्रीय साधारणसभा तथा विधान अधिवेशनमा कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार संगठन, नेपालका अध्यक्ष प्रकाश डुम्रेले आलोचना गरेका छन । सरकारले विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित...

संसदमा मेलम्ची खानेपानी आयोजनाबारे मन्त्री विना मगरलाई प्रश्न

काठमाडौँ । शुक्रबार संसदमा सांसदहरुले गरेको प्रश्नको जवाफ दिँदै खानेपानीमन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनामा कसैको गिद्दे नजर पर्न नदिने जनाएकी छन् । मन्त्री मगरले मेलम्ची खानेपानी आयोजना आफ्नो सफलतासँग जोडिएको विषय भएको र उपत्यकाबासी...

नेपाल वायु सेवा निगमबाट १३ सिनियर क्याप्टेनसहित १७४ जना कर्मचारीको माग

काठमाडौं / नेपाल वायु सेवा निगमले शुक्रबार विज्ञापन आह्वान गर्दै विभिन्न पदमा १ सय ७४ जना कर्मचारी माग गरेको छ। निगमले माग गरेको कर्मचारीमा सिनियर क्याप्टेनदेखि ग्राउण्ड इक्युप्मेन्ट अपरेटरसम्मका रहेका छन । हाल उक्त रिक्त...

प्रचण्डप्रति बाबुरामको कटाक्ष

जाजरकोट / देशका विभिन्न ठाउँ पुग्दा भाषण र पोशाकले चर्चा पाइरहेका नयाँ शक्ति पार्टी नेपालका संयोजक डा। बाबुराम भट्टराई बिहीबार मात्रै पहिलोपटक दौरा सुरुवाल लगाएको फोटो सार्वजनिक भएपछि झनै चर्चामा आएका छन् । ‘असल राजनीति...

सबै मालपोत र नापी कार्यालय डिजिटल बनाउने मन्त्री अर्यालको घोषणा

काठमाडौं / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा अर्यालले भ्रष्टाचार र घुसखोरी रोक्नका लागि देशभरिका नापी र मालपोत कार्यालयलाई डिजिटल बनाउने घोषणा गरेकी छिन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै...

भारतले पाकिस्तानको तीनवटा नदी बन्द गर्ने घोषणा

नयाँदिल्ली / पुलवामा आतंकवादी आक्रमणपछि भारतले पाकिस्तान जाने तीनवटा नदीको पानी बन्द गर्ने घोषणा गरेको छ। भारतका केन्द्रीय मन्त्री नीतीन गडकरीले बिहीबार यस्तो जानकारी दिएका हुन्। सिन्धु जल सम्झौताअन्तर्गत भारतले व्यास, रावी र सतलज नदीको...

प्रहरीलाई प्रलोभनमा पार्न खोजेपछि ….

काठमाडौं / प्रहरीलाई १ हजार रूपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं कलंकी बस्ने सर्लाही मलंगवाका २८ वर्षीय शिवनाथ पटेललाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ । नागार्जुन नगरपालिका-४ स्युचाटारमा प्रहरीलाई मादक पदार्थ सेवन गरेका...

बा-आमा घर निर्माणका लागि सहयोग जुट्दै

 काठमाडौं / सडकपेटीमा कोहि आमा बुबा बेवारिसे हुनु नपरोस भनेर निर्माण हुन लागेको बा आमा आश्रम निर्माणको लागि सहयोग जुट्नेक्रम चलिरहेको छ । बा आमा घर अर्थात सुरक्षित आश्रम बनाउनको लागि आफ्नै घर जग्गा संस्थालाई...

सतारुढ नेकपाको कार्यदल भङ्ग

 काठमाडौं / पार्टीको सांगठानिक एकताका लागि गठन गरिएको कार्यदलका बारेमा निर्णय गर्न आज बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सचिवालयले विघटन गरेको छ । शुक्रबार विहान बसेको सचिवालय बैठकले एकीकरणका बाँकी काम सवै सचिवालयलेनै गृहकार्य गरेर...

‘आफू मरेर यात्रु बचाउने’ पाइलटका परिवारसँग बन्छ करोडपति

काठमाडौं / 'को बन्छ करोडपति'ले आफ्नो आठौँ एपिसोड कालीकोटमा विमान दुर्घटना मृत्यु भएका पाइलटहरुमा समर्पित गर्ने भएको छ । भोली शनिबार प्रशारण हुने कार्यक्रममा विमान दुर्घटनामा आफू मरेर पनि यात्रुहरुलाई बचाउने साहसी पाईलट दिनेश न्यौपाने...

RECENT POSTS

HOT NEWS