विवादै विवादमा रानीपोखरी पुनर्निर्माणमा ३ करोड स्वाहा !
काठमाडौं / काठमाडौं महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणमा करिब तीन करोड रुपैयाँ सकाएको छ । महानगरपालिकाले ३ सय ५० वर्ष पुरानो रानीपोखरीको पुनर्निर्माणमा आधुनिक सामग्री ९क्रंकिट०को प्रयोग गर्नेगरी ठेक्का लगाउँदा महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणमा करिब तीन करोड...
श्रीमतीको टाउको काटेर हातमा झुण्ड्याउँदै प्रहरी चौकी पुगेपछि…
भारत / भारतमा आफ्नै श्रीमतीको टाउको काटी लिएर एक व्यक्ति प्रहरी चौकी पुगेका छन् । मध्य प्रदेशको राजधानी भोपालबाट करिब ४ सय ५० किलोमिटर टाढा मुरैना जिल्लाको चम्बर इलामा उक्त घटना भएको बीबीसीले जनाएको...
नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु
काठमाडौ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ।
पार्टीको सांगठानिक एकताका लागि गठन गरिएको कार्यदलका बारेमा निर्णय गर्न सो सचिवालय बैठक बसेको हो । कार्यदलको पटक पटक समय थप गर्दा...
दुर्घटनामा घाइते प्रदेशसभा सदस्य ओलीको निधन
काठमाडौ, प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन भएको छ । सडक दुर्घटनामा परी घाइते भएका उनको गए राति निधन भएको हो ।
गत माघ २४ गते प्रदेशसभा बैठक सकेर घर फर्किँदा ओली...
पाँचखाल-मेलम्ची सडक स्तरोन्नति गरिने
काठमाडौं/सरकारले काभ्रेको पाँचखालदेखि सिन्धुपाल्चोकको मेलम्चीसम्मको सडक स्तरोन्नती गर्नका लागि वन क्षेत्र प्रयोग गर्न दिने भएको छ । मन्त्रिपरिषद बैठकले यो सडक विस्तारका लागि काट्नुपर्ने रुखहरु हटाउन अनुमति दिएको हो । एशियाली विकास बैंक एडीबीको...
महेन्द्रनारायण निधि पुरस्कार शताब्दी पुरुष सत्यमोहन जोशीलाई
काठमाडौं/महेन्द्रनारायण निधि प्रतिष्ठानले ‘महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा प्रेमसागरीदेवी निधि पुरस्कार’ २०७४ र २०७५ बाट सम्मानित हुने व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ । ललितपुर निवासी शताब्दी पुरुष सत्यमोहन जोशी १९९० र सिरहा निवासी गौरीशंकरलाल दास...
एट्लेटिकोले युभेन्टसलाई हरायो
एजेन्सी/युरोपियन च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले इटालियन युभेन्टसलाई २–० गोलले पराजित गरेको छ । एट्लेटिको म्याड्रिडको घरेलु मैदानमा बुधबार राति भएको खेलमा युभेन्टसले बलमा पकड जमाउन...
युरोपियन च्याम्पियन्स लिग सिटीको रोचक जित
एजेन्सी/इङ्लिस क्लब म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको राउन्ड अफ १६ को पहिलो लेगमा जर्मन क्लब साल्केलाई ३–२ गोलले हराएको छ । साल्केको घरेलु मैदानमा बुधबार राति भएको रोचक खेलमा सिटी अन्तिम २० मिनेट १०...
सरकारले नागरिकताविहीन नेपालीहरुलाई तत्काल नागरिकता प्रदान गर्न माग
काठमाडौं / नागरिकताबाट प्रभावित व्यक्तिहरुको सञ्जालले देशैभर नागरिकताविहीन भएर बसेका नेपालीहरुलाई सरकारले तत्काल नागरिकता प्रदान गर्नुपर्ने माग गरेको छ ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा सञ्जालले पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो । सञ्जालकी संयोजक...
लागुऔषध सहित ४ जना नियन्त्रणमा
काठमाडौं / महानगरीय प्रहरी प्रभाग नागढुङगाले विभिन्न सवारी साधनबाट लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले नागढुङगा चेकपोष्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा कपिलवस्तुबाट काठमाण्डौ आउँदै गरेको लु। २ ख। ८६४० नम्बरको यात्रुवाहक...

























