बैंकहरुले कुन महिना कति निक्षेप संकलन गरे, कति ऋण दिए ?

काठमाडौैं । बैंकहरु चालू आर्थिक वर्षको शुरुवाती महिनादेखि नै  समस्यामा परेका छन् । निक्षेप संकलन र कर्जा प्रबाहबीच सन्तुलन नमिलेका कारण कर्जाको मागलाई निक्षेपले धान्न नसकेपछि बैंकहरु सँधैजसो थप ऋण विस्तार गर्ने क्षमता कमजोर रहेको...

कालु पाँडेको शालिक अनावरण गर्दै प्रधानमन्त्री ओली

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले कालु पाँडेको पूर्णकदको शालिक अनावरण गरेका छन्। काठमाडौंको दक्षिण पश्चिममा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्त्वको क्षेत्र दहचोक ईन्द्र दह ,कालुपाँडे समाधिस्थलमा तेस्रो ईन्द्रदह पर्यटन उत्सवको उद्घाटन गर्न पुगेका प्रधानमन्त्री...

भारतबाट उद्दार गरिएका नेपाली नागरिकलाई काठमाडौं ल्याइयो

 काठमाडौं /  भारत मणिपुर हुँदै बर्मा तथा बर्माबाट अबैध तवरबाट अन्य देशतर्फ बैदेशिकरोजगार तथा बेचबिखन गर्ने उद्धेश्यले बिभिन्न मितिमा नेपालबाट भारत मणिपुरको बिभिन्न स्थान पुगेका ३२ पुरुष र १ सय ४७ महिला गरी १...

नेकपाको साङ्गठनिक एकताका लागि गठित कार्यदलको सुझाव पेश

 काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साङ्गठनिक एकीकरणका लागि गठित कार्यदलले सुझाव पेश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय र कार्यदलको संयुक्त बैठकमा साङ्गठनिक एकता गर्नका लागि गठित कार्यदलका संयोजक रामबहादुर...

सम्राटको १५ औं वार्षिकोत्सव सम्पन्न

तुलसीपुर /  सम्राट ईगलिश सेकेन्डरि स्कुल तुलसीपुर ३ दमारगाउँको १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रक्षा काफ्ले खडकाको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ का अध्यक्ष...

नेपाली सेनालाई प्रधानसेनापतिको कडा निर्देशन

दिक्तेल /  प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई सबल, सुदृढ र सक्षम सङ्गठन बनाउन अनुशासनको परिधिमा रही उच्च मनोबलका साथ काम गर्न सकलदर्जालाई निर्देशन दिएका छन्। यहाँ तैनाथ बहादुर श्रीशेरगणको निरीक्षणका क्रममा उनले नेपाली सेनालाई सक्षम...

काममा ढिलाइ भइरहेको भन्दै प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

कञ्चनपुर / कञ्चनपुरको वेदकोट नगरपालिकाले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई यहाँको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाका विषयमा ज्ञापनपत्र बुझाएको छ । सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गर्न धनगढी पुग्नुभएका प्रधानमन्त्री ओलीलाई नगरपालिकाका प्रमुख अशोककुमार चन्दसहितको टोलीले यहाँको...

राजनीतिक दलहरुमा माला लगाउने होडबाजी !

काठमाण्डौ / अहिले लाग्छ राजनीतिक दलहरुलाई माला लगाउने होडबाजी चलिरहेको छ । लाग्छ नेताहरु आफूले मालाको तौलमा आफ्नो जनप्रियता र क्षमता मापन गरिरहेका छन् । सामाजिक सञ्जालमा राजनीतिक दलका नेताहरु आफूले थेग्नै नसक्ने माला भिरिरहेका छन्...

दुई चालक नराख्ने ४५ सवारी साधन कारवाहीमा

 काठमाडौं /  महानगरीय ट्राफिक प्रहरी महाशाखाले लामो दूरीका सार्वजनिक सवारीसाधनमा दुई चालक नराख्ने ४५ सवारी साधनलाई कारवाही गरेको छ । प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले माघ २७ गतेदेखि लामो दूरीमा चल्ने यात्रुवाहक...

पहिलो पटक दौरासुरुवालमा डा.बाबुराम भट्टराई

काठमाडौं /  पाँचथरको चिवाभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्मको यात्रामा निस्किएका पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले पहिलो पटक दौरासुरुवाल लगाएका छन् । रुकुम पश्चिमको चौरजहारीबाट भेरी नदी पार गरेपछि उनले दौरासुरुवाल लगाएका हुन्। खस...

RECENT POSTS

HOT NEWS