विकृतिमा छाएको ‘भ्यालेन्टाइन डे’

-रिदेन महर्जन हाम्रो नेपाली समाज पाश्चात्य संस्कृतिबाट सबै भन्दा बढी प्रभावित रहेको छ । जसको फलस्वरुप आजका युवायुवातीहरु पनि राम्रो पक्षलाई भन्दा नराम्रो पक्षलाई बढी अंगाल्दै आइरहेको पाउँदछौ । यसै मध्ये विश्वका हरेक नवजोडी लगायत...

तनावका कारण नशालु पदार्थ प्रयोगकर्ता किशोर किशोरीको संख्या उच्च

लण्डन/बेलायतका ६० हजार भन्दा बढी किशोर किशोरीहरु मानसिक तनावका कारण नशालु पदार्थ प्रयोग गर्ने गरेको पाइएको छ । बुधबार सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनमा तनाव र आत्महत्याको खतरा बढ्दै गएपछि उनीहरुले नशालु पदार्थहरु सेवन...

व्यापार घाटा सन्तुलन गर्दै निर्यात प्रवद्र्धनमा जोड दिनुपर्छ–राष्ट्रपति भण्डारी

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा चुलिएको व्यापार घाटालाई सन्तुलन गर्दै निर्यात प्रवद्र्धन गर्नुपर्ने जनाउनुभएको छ । ‘सङ्घीय नेपाल, लगानी र समृद्धिको अवसर’ भन्ने नाराका साथ नेपाल उद्योग परिसङ्घ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ...

शुक्रबारदेखि ‘नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९’

काठमाडौं /  नेपालमा पहिलो पटक हुन लागेको (आइएफबिबी) प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९’ (प्रो क्वालिफायर)को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । आयोजक बडिबिल्डिङको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफबिबी) नेपाल च्याप्टरले शुक्रबार र शनिबार आयोजना हुने...

प्रेम दिवसकै दिन कृष्ण, मेघा र बुद्धीमानको भन्दा मोरङमा भेटिए दर्दानक जोडी (भिडियो)

मोरङ /  करेण्ट लागेर अपाङ्गता बनेका कृष्ण वली, मेघा घिमिरे, बुद्धीमान कुवर लगायतको भिडियो सार्वजनिक भएपछि सहयोग उठ्ने क्रम जारी छ । उनीहरुको भन्दा ददार्नक अवस्था रहेको जोडी मोरङमा भेटिएका छन् । उर्लाबारी वडा नं...

मेशिनले च्यापिएर मृत्यु

रौतहट / मिलको मेशिनमा च्यापीएर एक व्यक्तिको मृत्यु भएकोे छ ।  गरुडा नगरपालिका-४ स्थित राम सुगर मिलको मेशिनमा च्यापीएर सोही ठाउँ बस्ने ४० वर्षीय रामबाबु यादवको बिहीबार बेलुका मृत्यु भएको छ । मेशिन अपरेटरको काम...

सेनाको नि:शुल्क संयुक्त शल्य चिकित्सा घुम्ति शिविर संचालन

सप्तरी / नेपाली सेनाले प्रदेश नं २ सप्तरी जिल्लाको सदरमुकाम राजविराजमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा संचानल गर्न लागेको बृहत नि:शुल्क संयुक्त शल्य चिकित्सा घुम्ति शिविरको बुधबार उद्घाटन गरिएको छ । नि शुल्क संयुक्त शल्य चिकित्सा...

जनयुद्ध दिवसको अवसरमा जनयुद्ध संग्रहालयको शुभारम्भ

साँस्कृतिक संग्रहालय नेपालको विशेष परियोजना अन्तर्गत माओवादी जनयुद्ध दिवसको विशेष अवसरमा जनयुद्ध संग्रहालयको शुभारम्भ गरिएको छ । आज एक प्रेस विज्ञप्ती मार्फत साँस्कृतिक संग्रहालय तथा जनयुद्ध संग्रहालयले जनयुद्ध संग्रहालय, नेपालको स्थापना गर्ने लक्ष्य राखेको...

अन्ततः नेपाल पानीजहाज कार्यालयकाे उद्घाटन भएरै छाड्यो

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले बिहीबार बिहान आयोजित एक समारोहका बीच एकान्तकुनामा स्थापना गरिएको कार्यालय उद्घाटन गरेका हुन् । नेपालमा धेरै नदीमा जल यातायातको सम्भावना...

टर्किको सहयोगमा नेपाल सुविधा सम्पन्न क्यान्सर उपचार केन्द्र बन्दै

 काठमाडौं / टर्किको इस्तान्बुलमा रहित खयी मेडिकलले नेपाल मेडिसिटी अस्पतालसंगको सहकार्यका क्यान्सर केन्द्रको स्थापना गर्ने विषयमा सम्झौता गरेको छ । ललितपुरको भैसेपाटीमा अवस्थित नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो, प्रमुख कार्यकारी अधिकृत सुधाकर जयराम...

RECENT POSTS

HOT NEWS