भ्यालेन्टाइन्स डे : डेटिङका लागि भाडामा पार्टनर
भ्यालेन्टाइन्स डे विशेषतः जोडीहरूले व्यग्रताका साथ प्रतिक्षा गरिरहेका हुन्छन् । तर यदि तपाईं यो वर्ष पनि ‘सिंगल’ हुनुहुन्छ र पार्टनरको खोजीमा हुनुहुन्छ भने यो खबर तपाईंको लागि हुनसक्छ । न्यूजिल्याण्डका पिटर विल्डिङले भ्यालेन्टाइन्स डेको...
प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं / उपरथी दर्जामा पदोन्नती हुनु भएका पाँच जना सहायक रथीहरुलाई बुधबार जंगी अड्डामा आयोजित एक बिशेष कार्यक्रमका बीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
सहायक रथीहरु बालकृष्ण कार्की, सरोज प्रताप राणा, अनन्त...
‘भ्यालेन्टाइन्स डे’मा ‘सिंगल’लाई निःशुल्क चिया
एमबीए चायवाला नामको चिसा पसलका संस्थापक प्रफुल बिलोरले भ्यालेन्टाइन्स डेको दिन सबै सिंगललाई निःशुल्क चिया खुवाउने घोषणा गरेका छन् ।
उनीहरूले फेसबुकमा एउटा पेज पनि बनाएका छन् जसको नाम राखिएको छ, 'Free Chai For Sngles'।...
प्रणय दिवसका आवसरमा मायालु डाँडामा भिड
गलेश्वर / भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस शुरु भएपछि म्याग्दीको नयाँ पर्यटकीयस्थल मायालु डाँडा (लभ्लीहिल) मा प्रेमिल माहोल देखिन थालेको छ ।
सदरमुकाम बेनी बजारदेखि नजिकै बेनी नगरपालिका–२ खबरामा अवस्थित मायालु डाँडामा अहिले युवायुवतीको भीड...
अनुमतिबिनै २०० भन्दा बढी स्थानमा सिसी क्यामरा जडान
बाँके / बाँकेको नेपालगञ्जलगायत क्षेत्रमा २०० भन्दा बढी स्थानमा सिसी क्यामरा जडान गरिएको छ । अधिकांश ठाउँमा जिल्ला प्रशासन कार्यालयको अनुमतिबिनै सिसी क्यामरा जडान गरिएको पाइएको छ ।
सरकारी, गैरसरकारी र निजी संस्था तथा निवासमा...
पत्रकारिता पेशामा महिला सहभागिता किन बढ्न सकेन ?
- निशा तामाङ
नेपालमा लैङ्गिक असमानताको कुरा उठ्दा ‘आधा आकाश र आधा धर्ती’ अर्थात ‘एक रथका दुई पांग्रा’ भनेर महिलाहरूलाई चित्त बुझाउने गरिन्छ । यो संस्कार विश्वका अन्य विकसित मुलुकहरूमा नभएपनि विकाशोन्मुख देशहरूमा अवश्य पनि...
उल्टो गतिमा ओली सरकारको एक वर्ष
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक सत्ताको बागडोर सम्हालेको एक वर्ष पुगेको छ । अघिल्लो पटक नौ महिना सत्ताको नेतृत्व गर्दा जनतामा व्यापक आशा जगाएका प्रधानमन्त्री ओली दोस्रो पटक सत्तामा पुग्दा भने...
२४औँ जनयुद्ध दिवस र एकीकृत जनक्रान्ति
-खेम थपलिया
सर्वप्रथम महान् जनयुद्धको ऐतिहासिक पहलको २४औँ जनयुद्ध दिवसको यस ऐतिहासिक अवसरमा देश र जनताको मुक्तिका निम्ति प्राणाहुति दिने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु, राज्यद्वारा बेपत्ता पारिएका योद्धाहरूको विशेष सम्मानसहित स्मरण गर्र्नु तथा...
२४औं जनयुद्ध दिवसको सन्देश
-हुकुमबहादुर सिंह
नेकपा (क्रान्तिकारी माओवादी)ले यही फागुन १ गते २४औं जनयुद्ध दिवसलाई उत्सवका साथ भव्य रूपमा मनाउने निर्णय गरेको छ । २०५२ साल फागुन १ गते ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न...
ओली प्रचण्ड मिलाप र विवादको अन्तर्य नबुझ्नेहरूको व्यर्थ प्रलाप !
-चन्द्रप्रकाश बानियाँ
पछिल्लो साता नेपाली सञ्चारमाध्यमहरूमा चितवनमा पोखिएको प्रचण्डको आक्रोस व्याप्त रह्यो । उसो त ‘क्षणमै तोला, क्षणमै मासा‘मा रूपान्तरित हुने नेकपाका सहायक अध्यक्ष प्रचण्डको पुरानो आनीवानीसँग नेपाली समाज अपरिचित थिएन । कुन क्षण कुन...

























