आतंकवादी हमलाप्रति नेपालद्वारा निन्दा

काठमाडौ, भारतको जम्मु कश्मिरमा बिहीबार भएको आतंकवादी हमलाको नेपाल सरकारले कडा निन्दा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोनबाट सम्पर्क गरी आतंकवादी हमलाको निन्दा गरेका थिए । उनले घटनामा...

देखासिकी होइन नयाँ खोजीको व्यवसाय गर्नुस्’ : डा. भट्टराई

चिप्लेढुङ्गा /  पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कुनै पनि व्यवसायको देखासिकी गरेरभन्दा पनि व्यवसायमा ‘इन्नोभेटिभ’ भएर अगाडि बढ्न सके त्यसबाट उचित प्रतिफल हासिल गर्न सकिने जनाउनुभएको छ । पोखरा चेम्बर अफ कमर्श...

ताप्लेजुङमा ४.६ रिक्टरको भूकम्प

काठमाडौं / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर आज ४.६ रिक्टर स्केलको भूकम्प गएको छ । साँझ ५ बजेर ११ मिनेटको समयमा कञ्चनजङ्घा र भारतको सिक्किम सिमानामा भूकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन...

प्रधानमन्त्री ओलीकाे एक वर्षमा चमत्कारै चमत्कार भएकाे प्रमबाटै खुलासा

काठमाडौं / प्रधानमन्त्री केपी ओलीले आफ्नो एक वर्षे कार्यकालमा विकास निर्माण, संघीयता कार्यान्वयन, कर्मचारी समायोजन, संविधान अनुसार मौलिक हकको कार्यान्वयनजना लगायतका काम गर्न सफल भएको जनाएका छन् । बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री...

सरकारले दियो क्रिकेट र फुटबल खेलाडीलाई १ करोड ५६ लाख रुपैयाँ पुरस्कार

काठमाडौं / मन्त्रिपरिषद् बैठकले क्रिकेट र फुटबल खेलाडीलाई १ करोड ५६ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बिहीबार सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले क्रिकेट खेलाडीलाई पाँच...

‘भ्यालेन्टाइन डे’ मा वर्षा -संजोग विवाह बन्धनमा !

सात वर्ष लामो प्रेम सम्बन्धलाई अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले विवाह बन्धनमा बाधिँएका छन् । प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन मानिने 'भ्यालेन्टाइन डे' अर्थात् बिहीवार उनीहरु विवाह बन्धनमा बाधिँएका हुन् । दुईको विवाहको...

गर्भवतीलाई नुन र सुत्केरीलाई तेल

रुकुम / मातृ मृत्युदर र शिशु मृत्युदर कम गर्नका लागि यहाँका एक गाउँपालिकाले गर्भवतीलाई नुन र सुत्केरीलाई तेल उपहार दिने गरेको छ । सिस्ने गाउँपालिकाले यहाँका सबै स्वास्थ्य चौकीमा गर्भ जाँच गराउन आउनेलाई नुन र...

जाजरकाेटमा नुन खानी भेटियाे ! परीक्षण गरिने

जाजरकोट / जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–२ रोकायगाउँस्थित खाराखोलामा नून खानीको सम्भाव्यता देखा परेको छ । खाराखोलाको पानी लिएर वाटर इन्जिनियरिङ एण्ड टे«निङ सेन्टर काठमाडौंमा परीक्षण गरिएको थियो । खोलाको पानीमा सोडियम क्लोराइड जाँच गर्दा ९०...

विप्लव नेकपाद्धारा सल्यानमा २ सय भन्दा धेरै कमिटी निर्माण

सल्यान /  नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान कार्यक्रम अन्तर्गत सल्यानमा २ हजार भन्दा बढिको सदस्यतामा विभिन्न कमिटी गठन गरेको छ । जिल्लाका १० वटै...

सरकार गठन भएको एक वर्ष ! प्रधानमन्त्रीद्वारा आज देशवासीका नाममा सम्बोधन

 काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा उहाँले देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । उहाँका...

RECENT POSTS

HOT NEWS