देश खोक्रो बन्दै ! टेलिकमको फोरजी ठेक्कामा १२ अर्ब भ्रष्टाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग १ हजार ५ सय, २ हजार, ५ हजारदेखि २० हजार रुपैयाँ घुस लिनेलाई पक्राउ गरी ठूलो प्रचार गर्छ । तर, करोड र अर्ब रुपैयाँ भ्रष्टाचार गर्नेलाई अख्तियारले केही...

बूढासुब्बा गोल्डकप शनिबारदेखि शुरु

धरान / मोफसलको उत्कृष्ट फुटबल प्रतियोगिता बूढासुब्बा रेडबुल गोल्डकपको २१औँ संस्करण शनिबारदेखि धरान–१६ स्थित क्षेत्रीय रङ्गशालामा शुरु हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी...

भक्तपुरको पोखरीमा भेटियो महिलाको शव

भक्तपुर / घरबाट हराएको दोस्रो दिनमा भक्तपुर नगरपालिका– २ ठूलो ब्यासीस्थित पोखरीमा एक महिलाको शव भेटिएको छ । भक्तपुर नगरपालिका– ३ बताले बस्ने ४९ वर्षीया गङ्गा छुकाँको शव पोखरीमा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता...

राष्ट्रपतिबाट दुई विधेयक प्रमाणीकरण

 काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक २०७५ आज प्रमाणीकरण गरेकी छन् । संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका...

मनिश-अन्जली ‘बाटो बाटैमा’ रोमान्स गर्दै हिंडेपछि (भिडियोसहित)

काठमाडौं / मनिश श्रेष्ठ र मेलिना राईको स्वरमा रहेको 'बाटो बाटैमा' गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक  उक्त गीतमा उर्मिला प्रधानको शब्द रहेको छ भने यस गीतमा संगीत भने मनिश श्रेष्ठको आफ्नै रहेको छ...

नेपाल पर्यटन बोर्डमा हुने भ्रष्टाचारको छानबिन गर्न माग

 काठमाडौं / ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले नेपाल पर्यटन बोर्डको पुर्नसंरचना गरिनुपर्ने जनाएका छन् । उनले स्थापना हुँदा गरिएको परिकल्पाको आधारमा आजसम्म पनि बोर्ड सञ्चालन हुँदै आएको भन्दै यसको संरचना...

देश फेरि पनि द्वन्द्वमा फँस्न सक्ने प्रचण्डकाे चेतावनी

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष  प्रचण्डले शान्ति सम्झौता र संविधानको मर्म र भावनाविपरित अघि बढे देश फेरि पनि द्वन्द्वमा फँस्न सक्ने चेतावनी दिएका छन् । राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै  उनले...

नवनियुक्त राजदूतहरूसँग नेपाल चेम्बर अफ कमर्सकाे अन्तरक्रिया

काठमाडौं / नेपाल चेम्बर अफ कमर्सले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरूसँग अन्तरक्रिया तथा छलफल गरेको छ । चेम्बरले भारत, संयुक्त राष्ट्रसंघ, संयुक्त अरब इमिरेट्स (यूएई), मलेसिया, थाइल्यान्ड, इजरायल, फ्रान्स, कुबेत तथा स्विट्जरल्यान्डका लागि नियुक्त...

प्रधानमन्त्रीलाई भेनेजुएला प्रकरणबारे संसदमा जवाफ दिन माग

काठमाडौं /  प्रतिनिधिसभा शुक्रबार बसेको बैठकमा भेनेजुएला प्रकरणबारे प्रधानमन्त्रीलाई संसदमा जवाफ दिन माग गरेको छ । शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसद डिला संग्रौला र भीमसेनादास प्रधानले भेनेजुएला संकटबारे सत्तारुढ नेकपा...

‘लभ स्टेशन’ : भ्यालेन्टाईनको अवसर पारेर ‘घाम जुन नै चाहिँदैन…’ रिलिज गर्ने तयारी

चलचित्र लिली बिलीका लोकप्रिय जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री चलचित्र जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’ २२ चैतबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने भएको छ । यो चलचित्रको एउटा गीत भियतनामको विभिन्न सुन्दर स्थानमा...

RECENT POSTS

HOT NEWS