घुस दिन खोज्ने प्रहरीको फन्दामा !

काठमाडौं / काठमाडौं महानगरपालिका-४ सुकेधारास्थित प्रहरीलाई १ सय रुपैयाँ घुस दिन खोज्ने मिनबहादुर तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । सुकेधारा चोकमा महानगरीय प्रहरी प्रभाग सुकेधाराबाट खटिएको प्रहरी टोलीले बा ५ ख ४४०१ नम्बरको टिपर...

सरसफाईमा समुदाय-प्रहरी

सर्लाही / जिल्ला प्रहरी कार्यालय सर्लाहीको आयोजनामा मंलगवा नगरपालिका-१० स्थित जिल्ला बिकास समितिको चोक देखि मंलगवा नगरपालिका-८ दुर्गा भगवती मन्दिर सम्म समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत सरसफाई कार्यक्रम बिहीबार सम्पन्न भएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी...

जनप्रतिनिधिमाथि जनताको आक्रोश ! पूर्वमन्त्रीसहित चार नेतालाई स्थानीयद्धारा कुटपिट

रकुम पूर्व / आफ्नैं गृहजिल्ला गएका पुर्वमन्त्री सहित अन्य चारजना माथि स्थानीय जनताले कुटपिट गरेका छन् । रुकुम पश्चिमबाट गृह जिल्ला रुकुम पूर्व जान लागेका नेपाली कांग्रेसका नेता तथा पूर्व सहायक मन्त्री केशरमान रोका...

कृषि श्रमिकको पसिना व्यर्थ , निर्यातमा भन्दा आयातमा अग्रसर हुँदै

कृषि प्रधान देश नेपाल पछिल्लो समयदेखि निर्यातमा भन्दा आयातमा निर्भर हुँदै आएको देखिन्छ । नेपालमै उत्पादन हुने फलफूलदेखि लिएर तरकारीमा समेत मुलुक परनिर्भर भइरहेको पाइएको छ । नेपालको कृषि उत्पादनले बजारमा ठाँउ नपाउँदा र व्यवसायीहरु...

श्रीमतीपीडित पुरुष सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउन अदालत धाउँदै

बेझाड /  श्रीमान्बाट श्रीमती पीडित भएको गुनासो समाजमा बढिरहेका बेला पछिल्लो समय पाल्पामा श्रीमतीपीडित पुरुषहरु पनि सम्बन्धित निकायमा पुग्न थालेका छन् । श्रीमतीबाट पीडित हूँ भन्दै पुरुष सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउन अदालत जाने गरेका छन्...

समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडाैं / प्रतिनिधिसभाका सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद विमला नेपालीले नेपालको संविधानको धारा ४० अन्तर्गत दलितको हक र त्यसैको उपधारा– ५ मा भूमिहीन दलित...

अरुण तेस्रो परियोजनामा बम बिस्फाेट

संखुवासभा / अरुण तेस्रोको पावरहाउस नजिकै २ वटा बम बिस्फोट भएको छ । संखुवासभाको चिचिला गाउँपालिका–३, पुखुवाखोला दोभानमा बन्दै गरेको पावरहाउसमा हिजो बिहीबार राति बम पड्कँदा २ वटा जेनेरेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ...

आइतबारदेखि मौसममा सुधार हुने

काठमाडाैं /  पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि मुलुकभर शुरु भएको वर्षा र हिमपात आज पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमबाट नेपाल प्रवेश गरेको यो मौसमी प्रणालीको प्रभाव गएरातिदेखि पूर्वतर्फ...

तीन तहको सुरक्षा समिति प्रस्ताव

काठमाडौं / गृह मन्त्रालयले तीन तहको सुरक्षा समिति प्रस्ताव गरेको छ । संघीय संसद्मा पेस गरिएको शान्तिसुरक्षा कायम गर्ने सम्बन्धमा बनेको विधेयकमा केन्द्र, प्रदेश र जिल्ला तहका सुरक्षा समिति प्रस्तावित छन् । गृहमन्त्रीको अध्यक्षतामा राष्ट्रिय...

प्रचण्ड भेनेजुएला प्रकरणमा जारी वक्तव्यप्रति अडिग

काठमाडौं  / नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुएला प्रकरणमा जारी वक्तव्य राजनीतिक भएको जनाउदै  स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न राष्ट्रमा बाहिर कसैबाट हस्तक्षेप नहोस् भन्ने आसय रहेको स्पष्ट पारे । भेनेजुएला प्रकरणमा जारी गरेको...

RECENT POSTS

HOT NEWS