विप्लव नेतृत्वको बुद्धिजीविमा नयाँ कार्यसमिति गठन
परासी / विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनको चौंथो राष्ट्रिय सम्मेलन नयाँ केन्द्रीय समिति गठन गर्दै सम्पन्न भएको छ।
शनिबार सम्पन्न भएको सो सम्मेलनमा डा. मोहन खतिवडाको नेतृत्वमा २५ सदस्यीय नयाँ...
एकासी वर्षपछि नागरिकता प्राप्त गर्दै एक वृद्धा
दमौली / तनहुँको बन्दीपुर गाउँपालिकामा आज आयोजित घुम्ती शिविरमा ८१ वर्षीया टीकामाया थापाले नागरिकता प्राप्त गर्नुभएको छ ।
जनतालाई घरदैलोबाट सेवा दिने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयले गाउँपालिकाको समन्वयमा गरेको घुम्ती शिविरबाट बन्दीपुर गाउँपालिका–४ निवासी ८१...
नेकपाका दुई दर्जन नेताहरूलाई कांग्रेस नेता साउदले गराए नेपाली कांग्रेसमा प्रवेश
दैलेख / नेपाली कांग्रेसका नेता एन पि साउदले आज २५ बर्ष देखि नेपाल कम्न्युस्ट पार्टीको सदस्य ग्रहण गरि एमाले तथा माओवादी पार्टीको विभिन्न भुमिका रहि काम गर्दै आइ रहेका नेकपाका जिल्ला कार्यसमिति दैलेखका जिल्ला...
बालक बलात्कार गर्ने दुई युवकलाई गोलि हनियो, गर्भवतीलाई फाँसिमा झुण्ड्याइने
साना / यमनमा १२ बर्षका एक किशोरमाथि बलात्कार गरि हत्या गरेको आरोपमा २ युवकलाई सार्वजनिक स्थलमै गोली हानि हत्या गरिएको छ। २८ बर्षीय वाडेह रफट र ३१ बर्षीय मुहम्मद खालिदलाई सार्वजनिक स्थलमा गोलिहानि हत्या...
वर्षाले सर्यो शनिबार हुने डीपीएल प्रतियोगिता
धनगढी / वर्षाले खेल मैदान भिजेपछि शनिबार सुरु हुन लगेको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत तेस्रो संस्करणका खेलहरु सोमबारदेखि हुने भएको छ ।
आयोजक, टीम म्यानेजर र कप्तानहहरुको शुक्रबार बसेको बैठकले सोमबारदेखि खेल सुरु...
सरकार आफैँले निजगढ विमानस्थल बनाउने
काठमाडौंं / राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निजगढ विमानस्थलको निर्माण मोडालिटीबारे छलफल र बहस जारी रहेका बेला उपयुक्त विकल्प नआए सरकार आफैँले आयोजना अघि बढाउने भएको छ ।
नेपाल इञ्जिनीयर्स एशोसिएशनले यहाँ आयोजना गरेको ‘निजगढ...
विषाक्त मदिराका कारण भारतमा २० को मृत्यु, कैयौँ बिरामी
नयाँ दिल्ली/भारतमा अवैध तथा विषाक्त मदिरा सेवन गर्दा शुक्रबार कम्तीमा २० जनाको मृत्यु भएको छ । देशको दुई उत्तरी राज्य उत्तराखण्ड र उत्तर प्रदेशमा भएको यस घटनामा परी अरू कैयौँ बिरामी भएको पनि अधिकारीहरुले जनाएका...
नेपालमा जापानको राष्ट्रिय फुल रोपाइ भव्य रुपमा सम्पन्न
काठमाडौं /जापानको राष्ट्रिय फुल साकुरा दक्षिण एशियामै ऐतिहासिक वृक्षारोपन प्रथम पटक नेपालमा सम्पन्न भएको छ । किर्तिपुरको सिमानामा रहेको चन्दगिरी नगरपालिका तिनथाना वडा नंं. १५ मा स्थित भीराडिल खाइके साकुरा पार्कमा
जापानको राष्ट्रिय फुल साकुरा...
भूमि समस्या समाधान हुनुपर्छ
रुपन्देही/प्रदेश नं ५ का प्रदेशसभा सदस्यले भूमि आयोग गठन गरेर सुकुम्वासी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रदेशसभाको आजको बैठकको विशेष समयमा उनीहरुले भूमि समस्या समाधानका लागि प्रदेश सरकारले तत्काल प्रादेशिक भूमि...
विद्युत् गृहमा बम विस्फोट
खाँदबारी/संखुवासभामा निमार्णाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहमा अज्ञात समूहले बम विस्फोटन गराएको छ ।
बिहिबार राति चिचिला गाउँपालिका–३ पुखुवामा रहेको विद्युत् गृह स्थलमा तीन वटा बम विस्फोट गराइएको प्रहरी निरीक्षक रामेश्वर...

























