काठमाडौंको गोंगबुबाट डेढलाख नक्कली नोटहरु बरामद

काठमाडौं / काठमाडौंको गोंगबुबाट एक जनालाई एक हजार दरका नक्कली नोटसहित प्रहरीले विशेष सूचनाका आधारमा पक्राउ गरेको छ । सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शनिबार राति नक्कली नोटसहित कारोबारमा संलग्नताको आरोपमा एक जनालाई पक्राउ गरेको हो । उक्त...

१२ बुँदे सम्झौता गर्दा नै नागरिकताबारे गलत समझदारी भएको रहस्य यसरी पर्दाफास भयो !

काठमाडौं / नागरिकता संशोधन विधेयक २०७५ विषयक वृहत अन्तरक्रियात्मक कार्यक्रममा नागरिकता संशोधन विधेयकबारे १२ बुँदे सम्झौता गर्दा नै नागरिकताबारे गलत समझदारी भएको रहस्य पर्दाफास भएको छ । शनिबार काठमाडौंको बालुवाटारमा डाँफे टिभी डटकमका अध्यक्ष प्रेम...

चालीस प्रहरीको बढुवा सिफारिश

 काठमाडौं /  नेपाल प्रहरीले १४ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा र २६ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिश गरेको छ । नेपाल प्रहरीको जनपद समूहअन्तर्गत शनिबार बसेको बढुवा समितिको...

३६० केजी चरेससहित तीन भारतीय पक्राउ

धादिङ / नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट चेकजाँचका क्रममा ३६० किलो चरेससहित तीन भारतीयलाई आज बिहान पक्राउ गरेको छ । काठमाडौँबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गजुरीमा चेकजाँच गर्दा एस आर...

निकेनको एकल अग्रता

किर्तिपुर / तेस्रो हरिशरण महर्जनस्मृति खुल्ला फिडे रेटिङ्ग चेस टुर्नामेन्टमा गोल्डेनगेट कलेजका निकेन कुसाथाले एकल अग्रता लिएका छन् । किर्तिपुरको पुष्पसदन आवासीय माध्यमिक विद्यालयमा शनिबार छैटौं चरणसम्मका खेल सम्पन्न हुँदा निकेनले सबै खेल जितेर...

राष्ट्रपति/ प्रधानमन्त्री/ प्रधानन्यायाधीशबाट वसन्त श्रवण

काठमाडौ / राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा आज बिहान ८ः२४ बजेको शुभसाइतमा वसन्त श्रवण गर्नुभयो । हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले अभिषेक, टीका, माला र...

आज देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना

काठमाडौं / आज देशभर श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । देशभरका सरस्वती...

पहिचान नामक संस्थाको स्थापना

काठमाडौं /  अन्य वर्ग तथा अपाङ्गता भएका एकल महिलाहरुको हक, हित र अधिकार स्थापित गरी उनीहरुका समस्याहरु पहिचान गरेर काम गर्ने उदेश्यले स्थापना गरिएको पहिचान संस्थाको काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ...

१३ वर्षीय बालिका बलात्कार गर्ने पक्राउ

चितवन /  चितवनमा एक १३ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिका–७ बछ्यौलीकी एक बालिकालाई आर्थिक प्रलोभन देखाई करणी गर्ने बाराको कोल्ही नगरपालिकाका ३० वर्षीय गङ्गा...

राजपाको `पर्ख र हेर´ रणनीति

काठमाडौंं /  ‘सत्ताका लागि जस्तोसूकै निर्णय र सम्झौता गर्न पछि नपर्ने’ जस्ता आरोप खेपिरहेका मधेश केन्द्रीत दल अहिले सत्ता वा सङ्घर्षको अलमलमा रहेको देखिन्छ । सम्झौतालाई भयाङ बनाएर सरकारमा पुग्ने तर काम नगर्ने परिपार्टी विगतकै...

RECENT POSTS

HOT NEWS