कानुन विपरित दोहोरो सुविधा लिँदै संसद्का पदाधिकारीहरु
काठमाडौं / संघीय संसदका पदाधिकारीहरु सभामुख/उपसभामुख, राष्ट्रियसभा अध्यक्ष/उपाध्यक्षले जिल्ला भ्रमणमा जथाभावी इन्धन खर्च र अन्य सुविधा लिने गरेका छन् ।
संसदका पदाधिकारी र सदस्यको सेवा सुविधासम्बन्धी ऐन, २०७३ ले पदाधिकारीका लागि मासिक इन्धनको कोटा तोकिदिएको...
वार्षिक साधारणसभा गर्ने तयारीमा प्रभु बैंक
काठमाडौं / प्रभु बैंकले फागुन १९ गते वार्षिक साधारणसभा गर्ने भएको छ ।
बैंकले साधारणसभाबाट संचालक समितिले प्रस्ताव गरेको ८ प्रतिशत बोनस शेयर पारित गर्ने छ । यसबाहेक बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ३...
बिहीवारदेखि परेको झरीले १२ करोड ४० लाख रुपैयाँको ईटा नष्ट
भक्तपुर / भक्तपुरका ईटा व्यवसायीहरुको लाखौं ईटा नोक्सान भएको छ ।
बिहीवारदेखि परेको झरीले ईटा व्यवसायीहरुको काँचो ईटा क्षति हुदाँ करिव १२ करोड चालीस लाख रुपैयाँ बराबरको ईटा नोक्सान भएको व्यवसायीहरुले जनाएका छन । भक्तपुरमा...
तुलसिपुरमा अत्याधुनिक ल्याबसेवा को उद्घाटन
तुलसिपुर / दाङको तुलसीपुरमा अत्याकुनिक प्रयोगशाला संचालनमा आएको छ । आज शनिवार तुलसीपुरमा एक कार्यक्रमका बिच जिनोमिक डायग्योस्टीक ल्यावरेटोरी प्रा.लि. सञ्चालनमा आएको ल्याइएको हो ।
प्रा.लि.का अध्यक्ष सुरज ज्ञवालीको अध्यक्षता एव सासद हिराचन्द्र केसीको प्रमुख...
बाल सहाराको ११ औ वार्षिकोत्सब
तुलसिपुर / बाल सहारा इगलिस वोडिङ स्कुल तुलसिपुर ४ वनहरिको ११ औ वार्षिकोत्सब आज सम्पन्न भएको छ । विद्यालयका प्रिन्सिपल शालिकराम कार्किको अध्यक्षता तथा एन प्याव्सनका केन्द्रीय उपाध्यक्ष सुवोध कुमार डागिको प्रमुख आतित्थ्यता तथा...
प्रलेसलाई नयाँ कार्यशैलीसहित तिखार्न आवश्यक – खेम थपलिया
हेटौंडा / प्रगतिशील लेखक सङ्घ, मकवानपुरको सातौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । प्रगतिशील लेखक सङ्घ, मकवानपुरका अध्यक्ष पुरुषोत्तम आचार्यको अध्यक्षतामा भएको सम्मेलनको प्रमुख अतिथि प्रलेसका केन्द्रीय उपाध्यक्ष एवम् ३ नं. प्रदेश इन्चार्ज खेम...
नेपाल महिला उद्यमी संघको नयाँ कार्यसमितिको अध्यक्षमा अध्यक्षमा रम्भा श्रेष्ठ
काठमाडौं / नेपाल महिला उद्यमी संघले आफ्नो ३० औ बार्षिक साधारण सभा सम्पन्न गर्दै नयाँ कार्यसमितिको चयन गरेको छ ।
नयाँ कार्यसमितिको अध्यक्षमा रम्भा श्रेष्ठ निर्वाचित भएकी छन् । निर्वतमान अध्यक्ष निरु रायमाझीले नयाँ बनेको...
सैनिकको रगतले बचायो वृद्धालाई
डोटी / जिल्ला सदरमुकाम सिलगढीमा तैनाथ नेपाली सेनाको रुद्रध्वज गणका तीन सैनिकले दान गरेको रगतले एक वृद्धाको ज्यान जोगिएको छ ।
सुदूरपश्चिम पृतना जनसम्पर्क शाखाका अनुसार दीपायल सिलगढी नगरपालिका–५ बस्ने ७५ वर्षीया ललिता केसीलाई सुगर...
१२ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ
काभ्रे / १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेख बिन्दासैनी नगरपालिका-१ घर भई बनेपा नगरपालिका-३ मा बस्ने ५० वर्षीय कमल अधिकारीलाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
सोही नगरपालिका नालाकाक्रे बस्ने बालिकालाई मोवाईलमा...
राष्ट्रव्यापी अभियान ‘मिसन साहसी’ वीरगन्जमा पनि सम्पन्न
वीरगन्ज / नारी आत्मरक्षा र आत्मविश्वासका लागी विशेष प्रशिक्षण कार्यक्रम वीरगन्जमा पनि सम्पन्न भएको छ ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपालको वीरगन्ज नगर इकाई समितिले मिसन साहसी नाम दिईएको उक्त विशेष प्रशिक्षण कार्यक्रम माघ ६ गते...

























