मेलम्ची छिटोभन्दा छिटो कानुनी प्रक्रिया पूरा गरेर सुचारु गर्न माग

काठमाडौं / मेलम्ची खानेपानी आयोजना पीडित संघर्ष समितिले ठप्प रहेको मेलम्ची छिटोभन्दा छिटो कानुनी प्रक्रिया पूरा गरेर सुचारु गर्न माग गरेको छ। आइतबार रिपोर्टर्स क्लब नेपालमा समितिले पत्रकार सम्मेलन गर्दै अनुचित लाभको चक्करमा आयोजनालाई धकेल्ने...

नेकपा कार्यदलमा सहमति अन्योलमा

काठमाडौंं /  चाँडो प्रतिवेदन बुझाउन ताकेता भए पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्लो कमिटीको एकतासम्बन्धी कार्यदलमा सहमति जुट्न सकेको छैन । नेकपाको सचिवालयको गत सोमबारेको बैठकले सो कार्यदललाई एक दिनभित्र एकताको गृहकार्यबारे जेजस्तो अवस्था...

प्रचण्डलाई अमेरिका बोलाइयो !

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो दिइएको छ ।  नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीबीच भेटवार्ता भएको छ । भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपविरुद्ध प्रचण्डले ‘कडा’ विज्ञप्ति जारी गरेपछि...

नेवाःपत्रकार राष्ट्रिय दबूःको छैठौ साधारणसभामा अक्षय काेषकाे घाेषणा

काठमाडौं/काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पत्रकारहरुलाई तथ्यमा आधारित पत्रकारिता गर्न आग्रह गरेको छ ।  शनिवार नेवाःपत्रकार राष्ट्रिय दबूःको छैठौ साधारणसभाको कार्यक्रममा सम्बोधन गर्दै शाक्यले पत्रकारसँगको सहकार्यमा समृद्धिको लागि हातेमालो गर्न आफु तयार रहेको जनाउनु...

चीनमा ११ को मृत्यु, नौ घाइते

हेफेइ/चीनको पूर्वी प्रान्तमा भएका दुई छुट्टा छुट्टै दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । चीनको अन्हुइ प्रान्तमा भएका दुई सवारी दुर्घटनामा परी अरु ११ जना घाइते भएका स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन्...

प्लाष्टिक व्यवसायी उप समितीको प्रथम साधारण सभा

दाङ /  प्लाष्टिक  व्यावसायी उप समिती घोराहीको प्रथम साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमम समितीका अध्यक्ष ओमप्रकाश पोख्रेलको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको प्रमुख आथित्यतामा भएको थियो । कार्यक्रममा...

डडेलधुरामा प्रभु बैंकको नयाँ शाखा कार्यालय

काठमाडौं / प्रभु बैंकको डडेल्धुरामा आफ्नो नयाँ शाखा कार्यालय स्थापना भएको छ । बैंकले आईतबार एक कार्यक्रमको आयोजना गर्दै डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं ४ मा नवदुर्गा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । नवदुर्गा...

स्थानीय सभाको बैठक सम्पन्न

सल्यान  / पारस्परिक जवाफदेखिता अन्तर्गत स्थानीय सभाको बैठक सल्यानको कपुरकोटमा आइतबार सम्पन्न भएको छ । कपुरकोट गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष मिन बहादुर सेनको अध्यक्षतामा भएको बैठकमा कृषि, पशु, स्वास्थ्य, शिक्षा क्षेत्रमा देखिएका समस्या र...

सञ्चारमा महिला सहभागिता किन बढ्न सकेन ?

रुपन्देही / विसं २००८ मा प्रकाशित ‘महिला’ मासिक पत्रिकाको सम्पादन महिलाबाट भयो र नेपालको पत्रकारितामा महिला सहभागिता पनि यहीँबाट शुरु भयो । सहाना प्रधान र कामाक्षा देवी मासिक पत्रिकाको सम्पादक हुनुहुन्थ्यो । नेपालको सञ्चार...

पत्रकारले कति तलब पाउँछन् ? उपत्यकाका संचारगृहमा छिटै संयुक्त अनुगमन थाल्ने तयारी

काठमाडौं / न्यूनतम पारिश्रमिक निर्धारण समितिले काठमाडौं उपत्यकामा रहेका विभिन्न संचार प्रतिष्ठानहरुमा संयुक्त रुपमा अनुगमन थाल्ने भएको छ । संचार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार एवं कामदार कर्मचारीहरुको न्यूनतम पारिश्रमिकमा वृद्धि गर्ने नेपाल सरकारको निर्णयपछि समितिले पारिश्रमिक...

RECENT POSTS

HOT NEWS