जन्ती चढेको बसमा करेन्ट लागेर मृत्यु भएका परिवारलाई रु पाँच लाख दिइने
काठमाडौं / सरकारले धनुषाको सबैला नगरपालिका–४ स्थित कोठिया बल्टियामा जन्ती बसमा करेन्ट लागेर निधन भएका नागरिकका परिवारलाई जनही रु पाँच लाख क्षतिपूर्ति दिने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज मन्त्रिस्तरीय निर्णय...
नर्भिकको आइसियूमा पारस !
काठमाडौं / थापाथलीस्थित नर्भिक अस्पतालमा पूर्व युवराज पारस शाह हृदयघात भएर भर्ना भएका छन्। अहिले उनको आइसीयूमा मुटुरोग विशेषज्ञ यादवदेव भट्टको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ।
आज दिउँसो ललितपुरको पाटन दरबार क्षेत्रमा पूजा गरेर...
मानसिकरुपमा पीडित बम दिदीबहिनी निर्दोष
काठमाडौं / निर्मला पन्त हत्या प्रकरणमा शङ्काको घेरामा रहेका बम दिदीबहिनीले आफूहरु निर्दोष भएको दाबी गरेका छन् ।
रिपोर्टर्स क्लबमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा दिदीबहिनी बविता र रोशनी बमले मानव अधिकारकर्मी इन्द्रप्रसाद अर्यालले आफूहरु...
अस्पतालमा विरोध प्रदर्शन नगर्न शिक्षण अस्पतालको अपिल
काठमाडौं / त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले बिरामीको स्वास्थ्योपचारमा समस्या हुनेगरी अस्पताल परिसरमा कुनै पनि धर्ना, विरोध प्रदर्शनका कार्यक्रम नराख्न नेपाल चिकित्सक संघलाई अपिल गरेको छ ।
अनशनरत डा. गोविन्द केसीको समर्थनमा नेपाल चिकित्सक संघले सोमबारदेखि...
फागुनभित्र ब्रुमर आउने
काठमाडौं / काठमाडौं महानगरपालिकाले आगामी फागुन महीनाभित्र सडक सफा गर्ने ब्रुमर ल्याउने भएको छ । आज पत्रकार सम्मेलनमा महानगरपालिकाले आगामी फागुन महीनाभित्र ब्रुमर ल्याइसक्ने जानकारी गराएको हो ।
कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार रु १२...
मोरङको विराट चोकमा तनाव ! निषेधाज्ञा जारी
विराटनगर / गिट्टि–बालुवा बोकेर विराटनगर आउँदै गरेको टिपरको ठक्करले ११ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएपछि सोमबार बिहानदेखि मोरङको विराटचोक तनावग्रस्त बनेको छ । त्यहाँ अहिले स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञा जारी भएपनि...
डा. केसीकाे समर्थन गर्दै चिकित्सकहरु रिले अनसनमा
काठमाडौंं / जबरजस्ती विधेयक पारित गरेको विरोधमा १६ औं पटक आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसीको समर्थन गर्दै चिकित्सकहरु रिले अनसनमा बसेका छन् ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा सोमबार चिकित्सकहरूले सामूहिक रिले अनसन सुरू...
अनिन्द्राको समस्या ! यस्तो गर्नुहोस् आनन्दको निन्द्राको लागि
अनिन्द्रालाई साधारण तवरले लिने गरिन्छ। जबकी यो गम्भीर खालको मानसिक समस्याको एक लक्षण हुनसक्छ। आधाजसो मानिस वर्षमा कम्तीमा एकपटक अनिद्राको सिकार हुन्छन्। करिब १० देखि ३० प्रतिशत वयस्क मानिस कुनै न कुनै समय अनिद्राबाट...
राष्ट्रियसभाबाट पनि पारित भयो चिकित्सा शिक्षा विधेयक
काठमाडौं / राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ राष्ट्रियसभाबाट पारित भएको छ। आइतबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधबीच विधेयक संसदको बहुमतले पारित गरेको हो।
कांग्रेस सांसदले बैठक सुरु हुनासाथ उठेर विरोध जनाएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद...
वित्तीय साक्षरताको लागि ग्लोबल आइएमई बैंकको प्रभातफेरि
काठमाडौं / ग्लोबल आइएमई बैंकले १२औँ बर्ष पूरा गरि १३औँ बर्षमा प्रबेश गरेको अवसरमा विगतका वर्षहरुमा जस्तै यसबर्ष पनि विभिन्न कार्यक्रमको अयोजना गरेको छ ।
१२औँ बार्षिकोत्सवको अवसरमा बैंकले २०७५ माघ १२ गते राजधानीमा वित्तीय...

























