प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एक दिवसीय शृङ्खला जितेकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले बधाई दिनुभएको छ । आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपाली टोलीले प्राप्त गरेको सफलताले...

एनआईसी एशिया बैंकद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण

 काठमाडौं / एनआईसी एशिया बैंक लिमिटेडले विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ । बैंकले आफ्नो वित्तीय सहयोगमा काठमाडौं जिल्ला, शंखरापुर नगरपालिका वडा नं ६ साँखुमा अवस्थित श्री भाग्योदय मा. वि लाई केहि थान कम्प्युटर हस्तान्तरण...

देशव्यापी रुपमा मदिरा नियन्त्रण अभियान सञ्चालन गर्ने

काठमाडौं /  गृह मन्त्रालयले देशव्यापी रुपमा मदिरा नियन्त्रण अभियान सञ्चालन गर्ने भएको छ । देशभर निश्चित क्षेत्रमा निश्चित समयमा मात्रै मदिरा बिक्री वितरण र प्रयोग गर्न पाउने गरी कार्ययोजना बनाउन लागेको हो । गृहमन्त्री रामबहादुर थापाले...

विवादित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा के छ ?

काठमाडौं / बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ लामो कसरतपछि प्रतिनिधिसभाबाट पारित भइसकेको छ । अब राष्ट्रियसभाबाट पारित भएपछि कानूनको रुपधारण गर्नेछ । यही माघ ११ गते प्रतिनिधिसभाबाट पारित भएको यो विधेयक राष्ट्रियसभाबाट पारित भएपछि...

यूएई विरुद्ध नेपालको शानदार जीत

काठमाडौं / यूएई विरुद्धको एक दिवशीय सिरिज जितेर नेपालले इतिहास कायम गरेको छ । यूएईको घरेलु मैदानमै नेपालले पहिलो एक दिवसीय सिरिज जितेको हाे । कप्तान पारस खड्काको शतकीय पारिले नेपाललाई जीत दिलाएको छ ।...

एक दिवसीय सिरिजमा भारतको जित

भारतले न्युजिल्यान्डसँगको एक दिवसीय सिरिज दुई खेल अघि नै जित्न सफल भएको छ । पाँच खेलको एक दिवसीय सिरिज क्रिकेटको तेस्रो खेलमा घरेलु टोली न्युजिल्यान्डलाई सात विकेटले पराजित गर्दै भारतले दुई खेल अघि नै...

तालिबान वार्ताबारे अफगान सरकारलाई जानकारी

काबुल/अफगानिस्तानको राष्ट्रपतिको कार्यालयले अमेरिकी विशेषदूत जाल्मे खलिलजादले कतारमा तालिबान विद्रोही समूहसँग भएको हालैको वार्ताबारे जानकारी गराउनुभएको जनाएको छ । विशेषदूत खलिलजादले वार्ताको प्रगतिका बारेमा राष्ट्रपति अस्रफ घानी र अरु अफगान सरकारी अधिकारीलाई जानकारी गराउनुभएको जनाइएको...

भेनेजुएला सङ्कटः विश्व समुदाय पक्ष र विपक्षमा उभिए

कारकास/भेनेजुएलाको राष्ट्रिय सभाका प्रमुख हुँवा गुएइदोले आफँैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि विश्व समुदाय विभाजित भएको छ । समाजवादी राष्ट्रपति निकोलस मदुरोका विरुद्धमा देशभित्र नै प्रदर्शन भइरहेका बेला विश्व समुदाय पनि मदुरो र गुएइदोलाई समर्थन...

वार्ताका लागि अफगान राष्ट्रपतिको आग्रह

काबुल/अफगानिस्तानका राष्ट्रपति अस्रफ घानीले काबुलमा सरकारसँग वार्ता गर्न विद्रोही तालिबान समूहलाई आग्रह गर्नुभएको छ । कतारमा गत साता अमेरिकी प्रतिनिधिसँग वार्ता भएसँगै राष्ट्रपति घानीले उक्त आग्रह गर्नुभएको हो । अफगान टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन...

ब्राजिलमा बाँध भत्केर ५८ मृत्यु, ३०५ जना बेपत्ता

रियो दि जनेरियो/ब्राजिलमा बाँध भत्केर मृत्यु हुनेको संख्या ५८ पुगेको छ भने ३०५ जना अझै पत्ता रहेका छन् । बेपत्ता हुनेमा प्रायः खानी उद्योग सञ्चालन गरिरहेको भेल कम्पनीका मजदुरहरु र स्थानीय बासिन्दा परेका छन्...

RECENT POSTS

HOT NEWS