अब अधिकारका लागि शहीद हुनु पर्दैन: प्रधानमन्त्री

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद दिवसका अवसरमा लैनचौरस्थित शहीद स्मृति पार्क गई श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । उहाँले मुलुकमा लोकतान्त्रिक शासन स्थापना भइसकेकाले अब अधिकारका लागि कसैले शहीद हुनु नपर्ने जनाउनुभएको छ...

राष्ट्रव्यापी अभियान `मिसन साहसी´ अब टुडिखेलमा हुने

काठमाडौं / प्राज्ञिक विद्यार्थी परिषद्  नेपाल काठमाडौं महानगर इकाई समितिले महिला आत्मरक्षा र आत्मविश्वासका लागी विशेष प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ । मिसन साहासीको नाम दिईएको उक्त विशेष प्रशिक्षण कार्यक्रम प्राज्ञिक विद्यार्थी परिषद महानगर...

स्ववियु निर्वाचनमा विद्यार्थी संगठनहरु विभाजित

स्ववियु निर्वाचनमा हाम्रो संगठनको रगतको साइनो छ, हामी निर्वाचनबाट भाग्दैनौं : अध्यक्ष महर काठमाडौं / नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले स्ववियु निर्वाचनमा आफ्नो संगठनको रगतको साइनो भएकोले स्ववियु निर्वाचनबाट नभाग्ने स्पष्ट पारेका छन् । उनले...

सहकारीको अनुगमन गर्दै महानगर

काठमाडौं  / काठमाडौं महानगरपालिकाले पछिल्लो समय सहकारीको अनुगमन पनि शुरु गरेको छ । पहिलो चरणमा नियम बाहिर रही सञ्चालन भई पत्रचार गरिएकालाई कारवाहीको प्रक्रिया अघि बढाइनेछ । दोस्रो चरणमा अन्यलाई अनुगमन गरी आवश्यकताअनुरुप निर्देशन...

CAN Info Tech 2019 मा अब डिजेआई (DJI) र क्रेन (Crane)का उत्पादन...

काठमाडौं / नेपालको पहिलो र ठूलो सञ्चार कम्पनीको रुपमा रहेको क्यान इन्फोटेकमा आजदेखि सुरु भएको छ । क्यान इन्फोटेक २०१९ मा  आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस लिटल स्माइल्स्ले  स्टल नं A23 मा आफ्नो सहभागीता जनाएको छ ।...

मलेसियामा दुई हजार नेपाली श्रमिक आन्दोलित

काठमाडौं / तीन महिनादेखि तलब नपाएपछि मलेसियामा कार्यरत झन्डै दुई हजार नेपाली श्रमिक हड्तालमा उत्रिएका छन्। सोमबारदेखि मलेसियाको डब्लूआरपी कम्पनीले एक महिनाको मात्रै तलब दिने जनाएपछि उनीहरु रोकिएको पुरा तलबको माग गर्दै हड्तालमा उत्रिएका हुन्...

दुई हजार ८ सय सात सुरक्षाकर्मीलाई शहिद घोषणा

काठमाडौं / सरकारले द्वन्द्व कालमा मारिएका दुई हजार आठ सय सात सुरक्षाकर्मीलाई शहिद घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सशस्त्र प्रहरी बलको १८ औं वार्षिकोत्सव समारोहलाई सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा सम्बोधन गर्दै...

सबैभन्दा बढी भ्रष्टाचार राजनीतिक र कर्मचारीतन्त्रमा !

 काठमाडौं / सुशासनका दृष्टिले यो वर्ष पनि मुलुकमा देखिने गरी प्रगति हासिल नभएको पाइएको छ । मुलुक भ्रष्टाचारको सूचाङ्कमा गत वर्षकै तुलनामा यस वर्ष पनि रहेकाले सुशासनमा देखिने गरी प्रगति हासिल नभएको पाइएको हो ।...

भारतीय दूध नेपाल भित्र्याउन थाले

बाँके /  नेपालगञ्ज भन्सार कार्यालयले गुणस्तर परीक्षण र भन्सार गरेर मात्रै भारतबाट दूध भित्रिन दिने नीति बनाएपछि नेपालगञ्जमा सीधा बाटोबाट दूध भित्रिन छाडेको छ । भारतीय दूध व्यवसायीले छोटी नाकाबाट नेपालगञ्जमा दूध भित्र्याउन थालेका...

‘एबल नेपाल ट्राभल’ लाई मलेसियन एयरलाइन्सको ‘आउटस्टयान्डिङ सेल्स एचिभमेन्ट’ अवार्ड

 काठमाडौं /  ट्राभल्स क्षेत्रमा प्रतिष्ठित समूहले सञ्चालन गरिरहेको एबल नेपाल ट्राभल एण्ड टुर्सलाई मलेसियन एयरलाइन्सले सम्मान गरेको छ । एबल नेपाल ट्राभल र कान्तिपुर होलिडेजले गरेको कार्यको मुल्यांकन गर्दै मलेसियन एयरलाइन्सले ‘आउटस्टयान्डिङ सेल्स एचिभमेन्ट’...

RECENT POSTS

HOT NEWS