ओली सरकारप्रति शंका गर्नुपर्ने कारणहरु धेरै छन् , के यसरी देश आत्मनिर्भर बन्न सक्छ...
–निमकान्त पाण्डे
नेपालको इतिहासमै पहिलो पटक कुनै किसिमको हस्तक्षेप मुक्त दुईतिहाइको सरकार (वि.सं. २०१५ को कांग्रेस नेतृत्वमा पनि दुईतिहाइ त थियो तर त्यो सरकार राजाको नियन्त्रणमा परेकाले) बनेको छ । ठूलो जनअपेक्षा बोकेको सरकारले जनताका...
पारस शाह सी.सी.यु बाट क्याविनमा सारिए
काठमाडौं / पूर्व युवराज पारस शाह गत माघ १४ गते हृदयाघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भई उपचाररत रहेकोमा आज उनलाई सी.सी.यु बाट क्याविनमा सारिएको अस्पतालले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।
अस्पतालले पूर्व युवराज...
शहीद आज बाँचेका भए सायद संघर्षको अग्रमोर्चामा हुन्थे
- निशा तामाङ
आज शहीद दिवसको दिन परेछ । आजको दिन शहीदहरूकै बारेमा लेख्न मन लाग्यो । जबदेखि राजनीतिबारेमा चासो गर्न थालें तबदेखि शहीद भनेको के हो भन्ने प्रश्नको उत्तर पनि पाउँन थाले मैले ।...
सानैदेखि अध्यात्मिक बनेकी युवती एक्कासी बनिन् पोर्नस्टार !
कोलम्बियामा एक बालिका सानैदेखि इसाइ साध्वी (नन) बन्न चाहन्थिन् । यसको लागि उनले ८ वर्षसम्म ननलेजस्तै जीवन बाँचिन् । तर एक्कासी यस्तो ट्वीस्ट आयो कि उनी पोर्नस्टार बनिन् ।
उनका धर्मगुरुले उनलाई यस्तो गर्नबाट रोक्न...
जनआन्दोलनका घाईते तथा सहिद परिवारको रिपोर्टर्स क्लबमा रुवाबासी (भिडियोसहित)
काठमाडौं / जनआन्दोलनका घाईते तथा सहिद परिवारले राज्यले आफूहरुलाई बेवास्ता गरेको गुनासो पोख्दै रिपोर्टर्स क्लबमा आँशु बगाएका छन् । राज्यले नसम्झिएपनि रिपोर्टर्स क्लब र यसका सभापति ऋषि धमलाले सम्झिएको भन्दै उनीहरुले राज्यप्रति असन्तुष्टी व्यक्त...
सनातन हिन्दुराष्ट्र पुनस्थापना जनजागरण कार्यक्रम सम्पन्न
ललितपुर / राप्रपा ललितपुर महालक्ष्मी नगरकार्यसमितिको आयोजनामा 'सनातन हिन्दुराष्ट्र पुनस्थापना जनजागरण कार्यक्रम सम्पन्न' भएको छ ।
कार्यक्रममा संगतसंस्कृतिका संयोजक, साधक योगगुरु श्री पुष्पराज पुरुषले प्रमुख आतिथ्यता प्रदान गर्नुभएको थियो।
कार्यक्रममा राप्रपा ललितपुरका जिल्ला अध्यक्ष आनन्द अधिकारीको...
बानेश्वरमा ३२ जना मानवअधिकारकर्मीहरु पक्राउ
काठमाडौं / नयाँ बानेश्वरमा मानवअधिकारकर्मीहरुको प्रदर्शन गर्ने क्रममा प्रहरीले ३२ जनालाई नियन्त्रणमा लिएको छ ।
संस्थापक सभापति कृष्ण पहाडीसहित ३२ जनालाई पक्राउ गरेको प्रहरीले जनाए । प्रहरीले नियन्त्रणमा लिएको सबैलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा...
इलाकाबाटै द्रुत राहदानी सिफारिश
चन्द्रौटा / जिल्लाको पश्चिम क्षेत्रमा रहेर तीन स्थानीय तहमा सेवा प्रदान गरिरहेको इलाका प्रशासन कार्यालय चन्द्रौटाले द्रुत राहदानी सिफारिश शुरु गरे पछि पश्चिम क्षेत्रका नागरिकलाई सहज भएको छ ।
विगतमा सदरमुकाम जानुपर्ने खर्च तथा सिफारिश...
बोतलको पानी उत्पादनमा रोक
बलेवा / ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयन नगर्ने बागलुङ र पर्वतका चार पानी उत्पादक कम्पनीलाई उत्पादनमा रोक लगाइएको छ ।
खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले चारवटै कम्पनीलाई बोतलको पानी...
समाजवादी पार्टी नेपालबाट सहिदहरुको सम्मानमा श्रद्धाञ्जली व्यक्त
काठमाडौं / राष्ट्रिय समाजवादी नेपालाले आज सहिद दिवसको अवसर पारेर श्रद्धाञ्जली सभा आयोजना गरी सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुको सम्मान गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा सहिदहरुको सम्मान स्वरुप सहिदको तस्विरमा माल्यार्पण गरिएको हो ।
राष्ट्रिय...

























