गोविन्द नागिलाको ‘आमा तिमिलाई’मा शिल्पा पोखेलको अभिनय (भिडियो सहित)
काठमाडौं । नेपाली संगीत क्षेत्रमा माया प्रेमका गीत धेरै मात्रामा आइरहेका बेला फरक खालको पारिवारीक गीत आमा र आमा प्रतिको माया समेटिएको गीत ‘आमा तिमिलाई’ सार्वजनिक भएको छ । छोरा, छोरी प्रतिको विभेद, अहिलेको...
कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु
भक्तपुर । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु examexexameeभएकाे छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ ।
परीक्षाको सम्पूर्ण तयारी पूexamरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष...
साइबर सुरक्षा गोष्ठी-२०८१ जंगी अड्डामा सञ्चालन
काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चुनौतीको रूपमा देखा परिरहेको साइबर अपराधलाई अनुगमन, नियमन र नियन्त्रण गर्न आवश्यक पहलहरूको पहिचान गर्ने उद्देश्यले सञ्चालित चौथो संस्करणको एक दिवसीय राष्ट्रिय साइबर सुरक्षा गोष्ठी-२०८१ बिहीबार जंगी अड्डामा...
आरोपित कांग्रेस नेता आलमसहित चार जनालाई जन्मकैदको फैसला
काठमाडौं । रौतहटको राजपुर बमकाण्डका आरोपित कांग्रेस नेता मोहमद अफताब आलमसहित चार जनालाई जन्मकैदको फैसला भएको छ । जन्मकैदको फैसला पाउनेमा आलमका भाइ महताब आलम पनि छन् । जन्मकैदको फैसला हुने अन्यमा शेष सेराज...
५ सय २० मिटर सडक खनेर भ्रष्टाचार
काठमाडौं । एक स्थानीय तहमा ५२० मिटर सडक खनेर भ्रष्टाचार गरेको पाइएको छ । कालीकोटको महावै गाउँपालिकास्थित सिमखेतदेखि ओदा जाने सडक निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियारले ९ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
तत्कालीन गाउँपालिका...
सिद्धार्थ बैंकले जित्याे ‘अन्तर–बैंक पुरुष फुटसल’ प्रतियोगिताको उपाधि
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आयोजना गरेको ‘अन्तर–बैंक पुरुष फुटसल’ प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । वैशाख ९ देखि १२ गतेसम्म आयोजना भएको उक्त प्रतियोगितामा १९ बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको थियो...
वैदेशिक रोजगारीमा जाने नेपालीहरूको हवाई भाडाको व्यवस्थापन आग्रह
काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवसायी महासंघ र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभललाई आग्रह...
दर्जनौँ सामुदायिक वनमा आगलागी
ढोरपाटन (बागलुङ) । बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ । आगलागीबाट एक हजार २०० हेक्टर बढी क्षेत्रफलमा फैलिएको जङ्गल उजाडिएको छ । वनमा अहिले कतै पनि हरियाली देख्न पाइँदैन । ठुला–ठुला...
भलिबल यू–१९ प्रतियोगिता खेल्न नेपाली टाेली ढाका प्रस्थान
काठमाडाैं । बङ्गलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगितामा सहभागी हुन ११ जना खेलाडी तथा प्रशिक्षक टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
ढाकामा यही वैशाख १४ गतेदेखि हुन गइरहेको आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल यू–१९ प्रतियोगितामा सहभागी हुने...
नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजि भाषाको रुपमा लागू हुँदै
काठमाडौं । बागमती प्रदेशमा आउँदो २४ गते सोमवारको दिनदेखि नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजि भाषाको रुपमा लागू हुदैछ । उक्त दिनलाई उत्सवको रुपमा लिनका लागि बागमती प्रदेशमा सार्वजनिक विदा दिनका लागि माग गरेको...

























