अमेरिकामा ‘पञ्चायत’ले पायो ‘एक्टर अफ दि इयर’ अवार्ड
अमेरिकाको कोलोराडोमा आयोजित ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा अभिनेत्री नीता ढुंगानाले ‘एक्टर अफ दि इयर’ अवार्ड पाएकी छिन् ।
नीता फिल्म ‘पञ्चायत’मा गरेको अभिनयको लागि उत्कृष्ट अभिनेत्री घोषित भएकी हुन् । सन् २०१७ को अक्टोबरमा अमेरिकामा...
गाउँपालिकाले छोरी जन्मँदा बैंक खाता खोल्ने अभियान शुरु
चितवन / इच्छाकामना गाउँपालिकाले गाउँपालिका भित्रको स्वास्थ्य संस्थामा जन्मिएका छोरीको नाममा रकमसहितको बैंक खाता खोल्ने भएको छ । गाउँपालिकाले एक जना बालिकाको खातामा रु पाँच हजार जम्मा गरी अभिभावकलाई समेत कम्तिमा रु पाँच हजार...
विवादास्पद न्यायाधीशबाट अर्बपति चौधरीको पक्षमा आदेश
काठमाडौंं / तीनपटक लगातार नेपाली अर्बपतिको सूचीमा सूचीकृत हुन पुगेका विनोद चौधरीको अर्काे ठगी काण्ड पर्दाफास भएको छ ।
चौधरीले यसअघि बीमा ठगी काण्ड गरेका थिए । बीमाको ठगी काण्ड उच्च अदालत पाटनबाट फैसला भएको...
आमा-छोरा एउटै कक्षामा कानुन विषय पढ्दै !
सुर्खेत / कक्षा ११ र १२ मा सुर्खेतमा कानुन विषय पढाइ हुन थालेपछि कमला उत्साह बोकेर पुन: भर्ना भएकी छन् । आफू मात्र होइन, एसएलसी पास भएकै वर्ष जन्मिएको छोरा सुशान्तलाई पनि सहपाठीका रूपमा कानुन...
पाकिस्तानका टेलिभिजनले बेड सिन देखाउन नपाउने
इस्लामाबाद / पाकिस्तानका टेलिभजन च्यानलले सयन कक्षको र महिला र पुरुषको अन्तरङ्ग दृश्य देखाउन नपाउने भएका छन् ।
पुरातनवादी समाज रहेको देश भएकाले टेलिभिजनले यस्ता दृश्य देखाउन उपयुक्त नहुने भन्दै आवाज उठेपछि यस्तो घोषणा गरिएको...
प्रधानमन्त्रीलाई नै जेल हाल्न माग
काठमाडौं / सत्तारुढ दल नेकपाकै एक युवा नेता लेखनाथ न्यौपानेले प्रधानमन्त्री केपी ओली नै जेलमा हाल्नुपर्ने माग गरेका छन् ।
भर्खरै राजदूतमा बर्खास्त भएकी लक्की शेर्पाले प्रधानमन्त्री ओलीलाई ३ करोड बुझाएर राजदूत बनेको खुलासा गरेपछि...
पृथ्वीनारायणको विरोध गर्नेहरूको अब चेत खुल्यो कि !
-राज्यलक्ष्मी शाक्य
यसपटक भने पृथ्वीनारायण शाहको विरोध गर्नेहरूसमेत समर्थन गर्ने अवस्थामा देखिएका छन् । नेपालको राजधानी काठमाडौंमै नेपाल सरकारकै सहयोग र सहभागितामा क्रिश्चियनहरूको अन्तर्राष्ट्रिय जमघट हुन पुगेपछि नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहले एकीकरणका दौरानमा क्रिश्चियनहरूलाई लखेटेको...
अब हरेक शुक्रबार नेपाल मेडीसिटीमा निः शुल्क मुटु परामर्श, थप परीक्षणमा विशेष सहुलियत
काठमाडौं / नेपाल मेडीसिटी अस्पतालले नयाँ वर्ष २०१९को उपलक्ष्यमा प्रत्येक शुक्रबारको दिन बिहान ९ बजेदेखी दिउँसो १ बजेसम्म मुटुरोग विशेषज्ञहरुसंग निःशुल्क परामर्शको अवसर प्रदान गर्ने भएको छ ।मुटुरोगको परामर्शको आवश्यकतालाई मध्यनजर गरी अस्पतालले सर्वसाधारणका...
प्रधानसेनापतिलाई फसाउने षडयन्त्र !
काठमाडौं / पुस २७ गते पृथ्वी जयन्तीको दिन पारेर भारतले नेपालका प्रधानसेनापति पूर्णचन्द्र थापालाई निम्तो गरेको छ । प्रधानसेनापति थापा यो निम्तो मान्न भारत जाने वा नजाने भन्ने बारेमा विभिन्न अडकलबाजी भइरहेका छन् ।
नेपालको...
दुईतिहाइ बहुमतको यसरी दुरूपयोग हुँदैछ ?
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नाममा दुईतिहाइ बहुमतसहितको सरकार बनेसँगै जनतामा ठूलो आशा र भरोसा पलाएको थियो । लामो समयदेखि राजनीतिक अस्थिरता र द्वन्दको पीडा भोग्दै आएका नेपाली जनता मुलुक विकास र समृद्धिको...

























