नेपाल–जापान सम्बन्धमा नयाँ आयाम
-प्रा.डा. गोपाल शिवाकोटी
विश्व शक्ति राष्ट्रको रूपमा उदय हुने महत्वाकांक्षालाई बोकेको तथा सैनिक शक्तिलाई सुदृढ गरिरहेको तथा नयाँ व्यापार समूहको नेतृत्व लिने आकांक्षा बोकेको जापान र समृद्ध र सुखी नेपालीको नारा अगाडि सारेर जापानको सहयोगमा...
ओली सरकारको काम देखिने भयो , एकसय झोलुङ्गे पुल निर्माण गर्ने तयारी
काठमाडौं / यो वर्ष एकसय झोलुङ्गे पुल निर्माण हुने भएको छ । स्थानीय पूर्वाधार विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनले यो वर्षभित्रमा एक सय पुल निर्माण गर्ने लक्ष्य लिएको हो ।
अहिले १४० पुल निर्माणाधीन अवस्थामा रहेको डिभिजनका...
नेपाली कामदार जापान लैजाने विषयमा छिट्टै सहमति
काठमाडौ, नेपाल र जापानबीचमा नेपाली कामदार जापान लैजाने विषयमा छिट्टै सहमति हुने भएको छ । नेपाल भ्रमणमा रहेका जापानका विदेश मन्त्री तारो कोनो र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीचभएको दुई पक्षिय बैठकमा यस विषयमा छलफल भएको...
गुमेको जनविश्वास ओली सरकारले पुनः प्राप्त गर्न सक्ला ?
-चन्द्रप्रकाश बानियाँ
ओली सरकार गठन भएको एक वर्ष पनि पूरा भएको छैन । पाँचवर्षे सरकारले आफ्नो आयुको २० प्रतिशत पनि भुक्तान गरिसकेको छैन । सरकारको आयु अझै ५० महिना अर्थात ८० प्रतिशत पूरै बाँकी छ...
भ्रष्टाचार र तस्करका विरुद्ध किन कारबाही नगर्ने ?
-हुकुमबहादुर सिंह
नेपालमा अहिले कम्युनिष्टलाई हरेक क्षेत्रबाट बदनाम गराउने रणनीतिका साथ स्थापित कम्युनिष्ट नामधारीहरूको नेतृत्वमा सरकार छ । त्यसैको ग्रायन्ड डिजाइनमा उनीहरू काम गरिरहेका छन् । भ्रष्टाचारलाई कसरी हुन्छ त्यसलाई संस्थागत गर्नका लागि लागेका प्रशस्त...
रवि र ईशाले छोरीहरुको भविष्यलाई साझा बनाउन नसक्नुको परिणाम हो सम्बन्ध–विच्छेद
- निशा तामाङ
पति र पत्नीबीचको सम्बन्ध–विच्छेदको प्रभाव छोरा छोरीलाई कतिसम्म नकारात्मक परिणाम दिने खालको हुन्छ भन्ने बारेमा यसअघि पनि चर्चा गरिसकेको छु । कुनै कुनै सम्बन्ध–विच्छेदले समाजलाई नै प्रभावित तुल्याउने रहेछ छ भन्ने पनि...
पार्टी एकीकरणमा अराजक तत्व बाधक
-झपेन्द्रराज वैद्य
कार्यकर्ता भूलाउने एउटा साधन हो एकीकरण।दिनकाट्ने र कालपर्खिने एउटा नेपाली उखान छ। यस्तै राजनीतिमा पनि कार्यकर्तालाई अलमलपार्न पार्टी एकीकरणको गीत गाउदै हिड्ने परिणामतः हातलाग्यो शून्यजस्तै देखिन्छ। यस पंक्तिकारलाई दुबै पक्षको गुह्यकुरा थाह नभए...
नेताहरूले असुरक्षित महसुस गर्नुपर्ने अवस्था किन आयो ?
–निमकान्त पाण्डे
नेपालका राजनीतिक दलका नेताहरू सत्तामा पुगिसकेपछि उनीहरूले आफूलाई असुरक्षित महसुस गरिरहेका अभिव्यक्ति आउने गरिरहेका छन् । नेताहरूले असुरक्षित महसुस गर्नुका पछाडि उनीहरूको जनविरोधी कार्यशैली नै हो । जनताको पक्षमा र राष्ट्रको हितमा काम...
ओली नेतृत्वको सरकारप्रति नारायण काजिको कडा अभिव्यक्ति
सिरहा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्युनिस्ट सरकारले नै देश समृद्ध बनाउने दाबी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई असफल हुने छुट नभएको जनाए ।
बुधबार सिरहाको कर्जन्हामा किसान नेता...
रेल दुर्घटनामा तीनको मृत्यु, ६५० घाइते
एजेन्सी/दक्षिण अफ्रिकामा मङ्गलबार बिहान भएको रेल दुर्घटनामा परी कम्तीमा तीन व्यक्तिको मृत्यु हुनुको साथै अन्य ६२० जना घाइते भएका स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।
दक्षिण अफ्रिकाको ग्रामीण इलाकामा रेल सेवा दिइरहेका दुई ओटा...
























