चीन भ्रमणबाट स्वदेश फिर्ता उत्तर कोरियाली नेता

एजेन्सी/उत्तर कोरियाली नेता किम जोङ उन बुधबार चीनको राजधानी बेइजिङबाट स्वदेश फिर्ता भएको छ । उत्तर कोरियाको प्रमुख मित्रको रुपमा रहेको चीनको भ्रमण र चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको यो भेटलाई किमको अमेरिकी राष्ट्रपति डोनाल्ड...

टोटनह्यामको संघर्षपूर्ण जित

टोटनह्यामले काराबाओ कप फुटबलको सेमिफाइनलको पहिलो लेगमा चेल्सीलाई पराजित गरेको छ । मंगलबार राति आफ्नै घरेलु मैदानमा भएको सेमिफाइनलको पहिलो लेगमा चेल्सीलाई १–० गोलको कठिन जित निकालेका थिए । टोटनह्यामको जितमा ह्यारी केनले निर्णायक...

ज्यूँदै गाडिएको शिशुको ८ दिनपछि जिवितै उद्धार

घरपरिवारे ज्यूँदै गाडिएको अवस्थामा एक नवजात शिशुलाई ८ दिनपछि जिवितै उद्धार गरी बाहिर निकालिएको छ । चीन शहरना लु फेंगलियान नामकी महिलाले जंगलमा जडीबुटी खोजिरहेकी बेला सो शिशुलाई फेला पारेकी हुन् । उनले बच्चा...

सन्दीप विकेट लिन असफल

सिलेट सिक्सर्सबाट खेलका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटमा विकेट लिन असफल भएका छन् । बुधबार भएको खेलमा सन्दीपले चिटगाउँ भिकिंग्स विरुद्ध खेलेका सन्दीपले विकेट लिन सकेन । उनले चार...

खप्तड गोल्डकप पुलिससँग मोरङ पराजय

धनगढी/नेपाल पुलिस क्लबले तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपमा जितेर क्वार्टरफाइनलमा प्रवेश भएको छ । बुधबार धनगढी रंगशालामा भएको खेलमा मोरङ एघारलाई ३–० गोलअन्तरले पराजित गर्दै पुलिस क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलका लागि अर्को...

प्रधानमन्त्रीलाई बहुमतको बलमा पारित गरिएको चिकित्सा शिक्षा विधेयक तत्काल सच्याउन आग्रह

 काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय चिकित्सा शिक्षा विधेयक तत्काल सच्याउन नेपाली कांग्रेसका नेता गगनकुमार थापाले  आग्रह गरेका छन् । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बहुमतले पारित गरेको विधेयकलाई संसदबाट सच्याउन प्रधानमन्त्री ओलीलाई...

कोसेली घर सञ्चालनमा

पाल्पा / पाल्पाको रिब्दीकोट गाउँपालिका–४ स्थित प्रसिद्ध भैरवस्थान मन्दिर क्षेत्रमा कोसेली घर सञ्चालनमा आएको छ । धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा रहेको भैरवस्थानमा गाउँपालिकाको रु पाँचलाख सहयोगमा भैरवस्थान मन्दिर व्यवस्थापन समितिद्वारा कोसेली घर सञ्चालनमा...

नेतृत्वदायी भूमिका निर्वाह गर्न गृह मन्त्रालयलाई निर्देशन

काठमाडौं / सङ्घीय संसद्, राज्य व्यवस्था तथा सुशासन समितिले लागुऔषध ओसारपसारसँग सम्बन्धित गतिविधि रोक्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको सभा कक्षमा आज बसेको समितिको बैठकले सीमा सुरक्षा, राजश्व चुहावट नियन्त्रण, सीमा अपराध...

अनमोलले पहिलो पटक साइन गरेको फिल्म छाडे

अभिनेता अनमोल केसीले पहिलो पटक साइन गरेको फिल्म छाडे । करीब ४ महिना अगाडि उनले ४५ लाख पारिश्रमिकमा १० लाख साइनिङ एमाउन्ट बुझेर मिलन चाम्सको प्रोजेक्ट ‘ब्याचलर बन्टी’ साइन गरेका थिए । उनले आइतबार...

नगद भन्दा अनलाइन भुक्तानीलाई प्राथमिकता

सियोल / दक्षिण कोरियाको राजधानी सियोल निवासी एक अधबैंसे महिला स्टारबक्समा कफी पिउन प्रवेश गरिन् । कफीको पैसा तिर्न खोज्दा क्यासियरले लिन मानेनन् । उनले ती महिलालाई ढोकामा टाँसिएको सूचना पढ्न अनुरोध गरे । 'बुझ्नु...

RECENT POSTS

HOT NEWS