सैनिक शासनको आवश्यकताका लागि पञ्चायन पुजा
-राकेश कुमार शर्मा (स्वतन्त्र नेपाली नागरिक)
विक्रम सम्वत २०७२ साल असोज ३ गते जारी संविधान मरिसकेको छ । संघीयता हाम्रो मुलुकका लागि घातक छ । प्रदेशको मुख्यमन्त्री ,मन्त्रीहरु र नगर प्रमुख(मेयर ) हरुलाई करोडौं को...
उपत्यकामा तापक्रम वृद्धि
काठमाडौं / काठमाडौं उपत्यकाको आज तापक्रम वृद्धि भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस थियो।
न्यूनतम तापक्रम...
बम्जनलाई पक्राउ नगरेकोमा ओलीको आक्रोश
काठमाडौं / राष्ट्रियसभाको आजको बैठकमा सांसद कोमल ओलीले तपस्वी भनिने रामबहादुर बम्जनले महिलामाथि हिंसा गरेको सार्वजनिक हुँदा पनि पक्राउ नगरेकोमा आपत्ति प्रकट गर्नुभयो ।
सांसद ओलीले शून्य समयमा बोल्दै सानो बुद्ध भनेर बसेका तपस्वी बम्जनले...
सरकारले न्याय नदिएपछि गंगामायाले उठाइन यस्तो कदम
काठमाडौं / सरकारले न्याय नदिए अन्तर्राष्ट्रिय अदालत जाने पटकपटक चेतावनी दिदै लामो समयदेखि संघर्षरत गंगामायाले संयुक्त राष्ट्र संघका लागि नेपालस्थित आवासीय संयोजक भ्यालेरी जुलियाण्डलाई भेट्ने भएकी छिन्।
छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग गर्दै आएकी गंगामायाले आज...
आयल निगममा नयाँ कार्यकारी निर्देशक नियुक्त
काठमाडौं / आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी चार वर्षका लागि पौडेललाई नियुक्त गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल संयोजकत्वको छनोट समितिले शुक्रबार पौडेलसँगै अनिलकुमार...
नेम्वाङको निधनमा कांङ्ग्रेसद्वारा दुःख व्यक्त
काठमाडौं प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले जिल्ला विकास समिति पाँचथरका पूर्वसभापति हरीशचन्द्र नेम्वाङकी धर्मपत्नी हंसरानी नेम्वाङको निधनमा दुःख व्यक्त गरेको छ ।
काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मङ्गलबार विज्ञप्ति जारी गरी ९२ वर्षीय नेम्वाङको...
सिजी टेलिकम सञ्चालन गर्न दिइएको आदेशविरुद्ध सर्वोच्चमा निवेदन
काठमाडौंं / सर्वोच्च अदालतमा निजी क्षेत्रको लगानीमा सिजी टेलिकम सञ्चालन गर्न दिइएको अन्तरिम आदेश खारेजीको माग गर्दै भ्याकेट निवेदन दर्ता गरिएको छ ।
सर्वोच्चमा नेपाल दूरसञ्चार प्राधिकरणका निमित्त कार्यालय प्रमुख पुरुषोत्तम खनालले विनोद चौधरीको लगानी...
ऐतिहासिक सम्पदाको पुनःनिर्माणमा सुस्तता
काभ्रे / भूकम्पबाट क्षतिग्रस्त जिल्लाका ऐतिहासिक सम्पदाको पुनःनिर्माणमा सुस्तता देखिएको छ । भूकम्पबाट जिल्लाका ६८ ऐतिहासिक सम्पदा क्षतिग्रस्त भएका थिए ।
पुरातत्व विभागको तथ्याङ्क अनुसार हाल २३ मन्दिर र पाटी (सत्तल) निर्माणाधीन अवस्थामा छन् ।...
लिज घोटालाको छानबिन गरि लिज खारेजीको माग राख्दै संयुक्त युवा/विद्यार्थी संगठनद्वारा सरकारलाई ध्यानाकर्षण
महेन्द्रनगर / संयुक्त युवा तथा विद्यार्थी संगठनले नगर विकास समितिले विभिन्न समयमा आफूले पाएको पद र जिम्मेवारीको दुरुपयोग गरेर गरेका निर्णयहरुको खारेजीको माग गरेको छ ।
नगरविकास समितिले अवैध रुपमा वितरण गरेको घडेरी र त्यसमा...
पोखरामा फुटबल मैदान ६ महिनामा बनाउने लक्ष्य
पोखरा /पोखरा रंगशालामा आधुनिक फुटबल मैदान बनाउने भएको छ । पोखरा रंगशालाको साविकको फुटबल मैदानमा १ अर्ब २८ करोडको लागतमा आधुनिक स्टेडियम (रंगशाला) बन्ने पक्का भएको हो । रंगशाला निर्माणका लागि राष्ट्रिय खेलकुद परिषदले...























