आईपीएल भारतमै हुने
इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) २०१९ भारतमै हुने भएको छ । आम चुनावका कारण आईपीएल हुने नहुनेबारे शंसय थियो । तर, भारतीय क्रिकेट कन्ट्रोेल बोर्ड (बीसीसीआई) ले २३ मार्चबाट आईपीएल हुने जानकारी दिएका छन्...
श्रीलंकामाथि न्युजिल्यान्डको क्लिन स्वीप
श्रीलंकासँगको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा न्युजिल्यान्डले क्लिन स्वीप गरेको छ । अन्तिम तथा तेस्रो खेलमा श्रीलंकालाई ११५ रनले पराजित गर्दै न्युजिल्यान्डले सिरिज जितेको हो । ३६५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले ४१।४...
लिग च्याम्पियन मनाङ : अन्तिम खेलमा हार्यो
काठमाडौं/पल्सर शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दीले अन्तिम खेलमा शोचे अनुरुप खेल्न नसक्दा हार बेर्होन बाध्य भएको छ । दुई खेल अघि नै लिगको उपाधि हात पार्ने सफल भएको मनाङ मंगलबार फ्रेण्ड्स...
डा.केसीलाई सानातिना कुरामा हात हालेर आफ्नो प्रतिष्ठा नगुमाउन भट्टराईको सुझाव
काठमाडौं / सत्तारुढ नेकपाका सांसद योगेश भट्टराईले आफूलगायतका सांसदबारे डा. गोविन्द केसीले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् ।
सोमबार नै बसेको शिक्षा समितिको बैठकमा भट्टराईले आफूसँग भएका सहमति विपरीत शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले चिकित्सा...
राष्ट्रिय वाणिज्य बैंकले सात शीर्षकमा व्यवसाय गर्न सहुलियत कर्जा दिने
काठमाडौं / सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले विभिन्न सात शीर्षकमा व्यवसाय गर्न सहुलियत ऋण दिने भएको छ।
बैंकले व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशीलता...
सरकारले गृह मन्त्रालयकै अधिकारीहरूलाई समेत थहा नदिइ हटायो राष्ट्रिय अनुसन्धान विभागका प्रमुख
काठमाडौं / सरकारले राष्ट्रिय अनुसन्धान विभागका प्रमुखमा एआइजी गणेश अधिकारीलाई नियुक्त गरेको छ । नवनियुक्त प्रमुख अधिकारीले सोमबार बेलुका नै पदभार ग्रहण गरेका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दिलीपराज रेग्मीलाई पदबाट हटाएर उनको ठाउँमा गणेश अधिकारीलाई...
सरकार बलियो भए पनि बरालिएको गगन थापाको आरोप
बनेपा / नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले अहिलेको सरकार बलियो भए पनि बरालिएको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो, 'संविधान निर्माण गरेर राजनीतिक स्थिरता ल्याए पनि जनताले गरेको अपेक्षा अनुसार काम हुन सकेन...
विकास निर्माणमा सत्तापक्ष र प्रतिपक्षसँगै : प्रचण्ड
चितवन / पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास निर्माण र पुनःनिर्माणको अभियानमा सत्तापक्ष र प्रतिपक्षसँगै रहेको जनाउनु भएको छ ।
पुनःनिर्माण जिल्ला समन्वय समिति चितवनको बैठकलाई आज यहाँ बोल्दै विकास...
मानिसलाई ‘अल्ट्रासोनिक बाथ’ गराउने मान्छे नुहाउने मेशिन (भिडियो)
वासिङ मेसिनको प्रयोग केका लागि गर्छन् ? थाहा भएकै कुरा हो कपडा धुनको लागि प्रयोग गरिन्छ । तर के वासिङ मेसिनमा मानिसलाई नि धुन नुहाउन सकिन्छ ?
सन् १९७० मा जापानको सान्यो कम्पनीले ‘ह्युमन वासिङ...
नेपालमा गाडीहरू उत्पादन गरेर निर्यात गर्न सकिन्छ
रेल, पानी जहाज चलाउने सरकारको प्रयास छ । त्यो आफ्नो ठाउँमा छ । तर, नेपालीले छिटो लाभ पाउनुपर्छ । रोजगारी पाउनु पर्छ । आफ्नै देशमा गाडीका ठूला उद्योग हुनुपर्छ । ठूला उद्योग भयो भने...






















