बहुप्रतिक्षित फिल्म ‘समर लभ’को ट्रेलर सार्वजनिक

लेखक सुविन भट्टराई द्वारा लिखित चर्चित नोवेल ‘समर लभ’ मा आधारित फिल्म ‘समर लभ’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर सोमवार राजधानीमा एक कार्यक्रमका बीच पत्रकारलाई साक्षी राखेर निर्माण टिमले सार्वजनिक गरेको...

गुट्खा खाँदा घाटीमा अड्किएर मृत्यु

मोरङ / गुट्खा खाँदा घाटीमा अड्किएर एक जनाको मृत्यु भएको छ । सोमबार साँझ ७ बजेको समयमा मोरङको सुन्दर हरैचा ३ गछीया बस्ने बर्ष ३५ का शर्मा नन्द तिम्सिनाले गुट्खा खादाँ घाटीमा अड्किए पछी उपचारको...

गाउँपालिकालाइ पाँच रोपनि जग्गा दान

शंकर के सी सल्यान / भाडामा सञ्चालन भइरहेको सल्यानको त्रिवेणी गाउँपालिकालाइ स्थानियले पाँच रोपनि जग्गा दान दिएका छन् । त्रिवेणी ६ लुहाम निवासि रेमु श्रेष्ठ, दिवाकरराज श्रेष्ठ, ड्रम्बर शाह, कर्ण बहादुर श्रेष्ठ र कमल केसीले मालपोत...

मालपोतका लेखा अधिकृत एक करोड ७३ लाख रुपैयाँ लिएर फरार

काठमाडौं / मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत एक करोड ७३ लाख रुपैयाँ लिएर भागेका छन् । तीन वर्षयता लेखा अधिकृतका रुपमा कार्यरत रिठ्ठे दर्जी मंसिर २५ गतेदेखि सम्पर्कविहीन छन्। प्रमुख मालपोत अधिकृत लालकृष्ण पौडेलकाअनुसार आन्तरिक...

रानीपोखरीमा फुटबल खेल्दै नेविसंघ

काठमाडौं /  नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताहरुले रानीपोखरी भित्र फुटबल खेलेका छन् । विभिन्न विवाद र असमझदारीका कारण भूकम्पले क्षति पुर्‍याएको रानीपोखरीको रानीपोखरी पुनर्निर्माणमा भइरहेको ढिलाईको संकेतिक विरोध जनाउँदै फुटबल खेलेका...

बीबीसी मिडियादेखि ‘युएन उमुन’ सम्ममा कर्मचारी माग

काठमाडौं / बीबीसी मिडिया एक्सनले टेलिभिजन प्रस्तुता माग गरेको छ । बीबीसी मिडियाबाट प्रकाशित विज्ञापन अनुसार इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी १३ जनावरीभित्र आवेदन दिन सक्नेछन् । यस्तै ‘युएन उमुन’ गैरसरकारी संस्थाले पनि कर्मचारीको...

एटिएम मेशिन फुटाएर चोरी गर्ने पक्राउ

भक्तपुर / सूर्यविनायक नगरपालिका-५ सूर्यविनायकस्थित सानिमा बैंकको एटिएम मेशिन फुटाई चोरी गर्न खोज्ने २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रे बनेपा बस्ने तिमाल गाउँपालिका-२ शर्सियुखर्क घर भएका ३९ वर्षीय रमेश पाण्डे...

सैनिक शासनको आवश्यकता रहेकोे छ

- राकेश कुमार शर्मा ( स्वतन्त्र नेपाली नागरिक) विक्रम सम्वत २०७२ साल असोज ३ गते जारी संविधान मरिसकेको छ । संघीयता हाम्रो मुलुकका लागि घातक छ । प्रदेशको मुख्यमन्त्री ,मन्त्रीहरु र नगर प्रमुख(मेयर ) हरुलाई...

डा. केसीसँगको सम्झौता कार्यान्वयनमा नेकपा सांसदको असहमति

काठमाडौं / सरकार र डा.गोविन्द केसीबीचको सम्झौता कार्यान्वयनमा सत्तारूढ नेकपाका सांसदले असहमति जनाएको छ। सोमबार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिवेदनमाथि संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिमा छलफल गर्ने क्रममा नेकपा सांसदहरूले केसीसँग भएको सम्झौता हुबहु राख्न...

त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानमा समस्या

काठमाडौं / त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानमा समस्या आएको छ । विमानस्थलको सञ्चार उपकरणमा समस्या आएपछि विमानस्थल भिसिसिएस भनिने उपकरणको एरिया र एप्रोचमा समस्या आएकाले उडान केही समयका लागि रोकिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी...

RECENT POSTS

HOT NEWS