आठ सय भन्दा बढी सरकार विरोधी प्रदर्शनकारी पक्राउ

सुडान / सुडानका विभिन्न ठाउँमा भएका सरकार विरोधी प्रदर्शनहरूबाट सरकारी सुरक्षाकर्मीहरूले आठ सयभन्दा बढीलाई पक्राउ गरेका छन् । गृहमन्त्रीले सोमबार दिएको जानकारी अनुसार गत महिनादेखि अहिलेसम्म झण्डै १५ दिनमा भएका प्रदर्शनहरुबाट उनीहरुलाई पक्राउ गरिएको हो...

६ विमानस्थलमा रात्रिकालीन उडान

काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्रि उडान भइरहेको छ । विगतमा अन्तर्राष्ट्रिय मात्र रात्रि उडान गर्दै आएको विमानस्थलले अहिले आन्तरिक रात्रि उडान सञ्चालन गरिरहेको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पहिला साँझ ५...

मानव बेचबिखनमा आरोपित राजदूत शेर्पा बर्खास्त

काठमाडौं /  अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरिएको छ । सरकारले विवादमा परेकी शेर्पालाई मानव बेचबिखनको आरोप लागेपछि परराष्ट्र मन्त्रालयमा बोलाएर सोधपुछ गरिएको थियो ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजदूतबाट बर्खास्त गर्ने निर्णय...

नगरले अवैध संरचना नभत्काए संगठनले आफै भत्काउने चेतावनी : नेता साउद

महेन्द्रनगर / संयुक्त युवा तथा विद्यार्थी संगठनद्वारा आज महेन्द्रनगर विकास समितिको स्थापनाकालदेखि अहिलेसम्म गरेका सम्पुर्ण अवैधानिक निर्णयहरु खारेजीको माग गर्दै कंचनपुर जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ । विभिन्न समयमा आफूले पाएको पद र...

सातै प्रदेशका मुख्य न्यायाधीशलाई निर्देशन

काठमाडौंं /   प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले न्यायापालिकाप्रति जनआस्था वृद्धि गर्ने तरिकाले काम गर्न सातै प्रदेशका मुख्य न्यायाधीशलाई निर्देशन दिनुभएको छ । सर्वोच्च अदालतमा आज आयोजित सातवटै उच्च अदालतका मुख्य न्यायाधीश र उच्च अदालत मातहतका इजलासमा...

जनप्रतिनिधिकै घरमा डोजर

पोखरा/पोखरा महानगरपालिकाले पोखरामा अबैध रुपमा बनाइएका ३ वटा घर सोमबार भत्काएको छ । महानगरपालिकाले सोमबार सार्वजनिक जग्गा हडपेर बनाएको पोखरा महानगरपालिका वडा नम्बर ४ कि वडा सदस्य विष्णुमाया परियार, पोखरा वडा नम्बर ५ धारापानीका...

आँखा अस्पताल र गुठी संस्थानको जग्गा विवाद : भूमिसुधारमन्त्री अर्याल

काठमाडौंँ/भूमिसुधार तथा व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताल र गुठी संस्थानको जग्गा विवाद चाँडै समाधान हुने बताएकी छिन् । आँखा अस्पतालको आधुनिक प्रविधिसहित स्तरोन्नत्ति भएको भवनको उद्घाटन गर्न पुगेकी मन्त्री अर्यालले दुवै पक्षको...

म्यानचेस्टर सिटीले रोदरह्याम युनाइटेडलाई फराकिलो अन्तरले पराजित

एजेन्सी/म्यानचेस्टर सिटीले एफए कप फुटबलको तेस्रो चरणको खेलमा रोदरह्याम युनाइटेडलाई फराकिलो अन्तरले पराजित गर्दै चौथो चरणमा प्रवेश गरेको छ । आइतबार आफ्नै घरेलु मैदानमा भएको खेलमा सिटीले रोदरह्याम युनाइटेडलाई ७–० गोल अन्तरले पराजित गरेको थियो...

जाडोयाममा बच्चा स्याहार गर्ने तरिकाहरु

१. जाडोयाममा बच्चालाई धेरै समस्या देखिने भएकाले सरसरफाइसहित विभिन्न कुरामा ध्यान पुर्‍याउनु आवश्यक छ । २. बच्चालाई न्यानो कपडा, टोपी, पञ्जा, मोजा लगाएर प्राकृतिक रुपमै न्यानो बनाएर राख्नु पर्छ । ३. रुघा लागेको मान्छेसँग घुलमिल नगराउने। ४....

होसियार ! स्मार्ट फोनको बढी प्रयोगले शरीरका अंगहरु दुख्न सक्छ ?

स्मार्टफोन मानव जीवनको एक महत्वपूर्ण अंगको रुपमा स्थापित भएको छ । यसलाई छुट्याएर हेर्ने हो भने धेरै काम असम्भव नै बनेको छ दैनिक जीवन तर, स्मार्टफोनको प्रयोग दैनिक जीवन कति पटक गर्ने ? यो...

RECENT POSTS

HOT NEWS