मोसो दलिएका सु्गतरत्नलाई निलम्बन गर्न निर्देशन
काठमाडौं / वाइडबडी जहाज खरिदमा भएको अनियमिततामा संसद्को सार्वजनिक लेखा समितिले आफ्नो प्रतिवेदन सच्याएको छ । यसअघि समितिले कारवाहीका लागि सिफारिस गरेको गृहसचिव प्रेम राईलाई उन्मुक्ति दिएको छ। बैठकले आफ्नो प्रतिवेदन सच्याउदै राईको कुनै...
रेशम चौधरीलाई सर्वोच्चले छोड्न मानेन
काठमाडौं / सर्वोच्च अदालतले कैलालीको टीकापुर घटनाका मुख्य अभियुक्त मानिएका रेशम चौधरीलाई रिहा गर्न अस्वीकार गरेको छ ।
संसद र सरकारले हतारमा शपथ खुवाएर विधिवत सांसदको दर्जा उपलब्ध गराएपछि पनि जेल यात्रा गरेका चौधरीलाई सर्वोच्च...
ऐतिहासिक जीतपछि ‘भिक्ट्री वाक’
एजेन्सी/भारत र अस्ट्रेलियाबीचको टेस्ट शृङ्खलाको चौँथो टेस्ट वर्षाका कारण बराबरीमा भएको छ । चार टेस्टको शृङ्खला भारतले २–१ ले कब्जा जमाएको थियो ।
७१ वर्षको इतिहासमा भारतले अस्ट्रेलियामा टेस्ट शृङ्खला जितेको यो पहिलो चोटी हो...
बार्सिलोनाले गेटाफेलाई हरायो
एजेन्सी / स्टार स्ट्राइकर कप्तान लियोनल मेस्सी र स्वारेज राम्रो प्रर्दशन गरेपछि स्पेनिस ला लिगाको शीर्ष टोली बार्सिलोनाले गेटाफेलाई २–१ गोलले हराउन सफल भएको छ । गेटाफेको घरेलु मैदानमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा...
टिकापुर घटनाका पीडित प्रहरी पत्नीहरुको गुनासो-अब न्याय पाउने आशा हरायो !
काठमाडौं / टीकापुर थरूहट आन्दोलनका क्रममा मारिएका प्रहरीका पीडित पत्नीहरु घटनाका मुख्य अभियुक्त चौधरीले शपथ ग्रहण गरेपछिे न्याय पाउने आशा मरेको जनाउँदै सरकारले पीडितलाई न्याय दिनुको सट्टा अपराधीलाई फूलमाला लगाएर जेलमुक्त गर्न खोजिरहेको जनाएका...
भिमा पुनको लोक दोहोरी गीत ‘तिम्रो सिउँदो’ सार्वजनिक (भिडियो सहित)
लोक दोहोरी गायिका भिमा पुनको ‘तिम्रो सिउँदो’ बोलको दोहोरी गीतको म्युजिक भिडियोे सार्वजनिक गरिएको छ ।
भर्खरै युटुबमार्फत सार्बजनिक गरिएको यस गीतमा लय तथा शब्द गोपाल डागी र कृष्ण शर्माको रहेको छ । भने उक्त...
सार्वजनिक जग्गामा बनाइएका संरचना भत्काउनु पर्ने माग राख्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र
महेन्द्रनगर / नगरविकास समितिले अवैध रुपमा वितरण गरेको घडेरी र त्यसमा बनेका अवैध संरचना भत्काउनु पर्ने माग राख्दै मुख्यमन्त्री मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाइएको छ।
राजनीतिक दलका संयुक्त संघसंगठनले आईतबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट मार्फत...
वाइडबडी प्रकरणमा आफ्नो प्रतिवेदन सच्याउदै लेखा समिति, गृहसचिव निर्दोष
काठमाडौं / नेपाल वायुसेवा निगमले भित्र्याएका दुईवटा वाइडबडी जहाज खरिदमा भएको अनियमिततामा संसद्को सार्वजनिक लेखा समितिले आफ्नो प्रतिवेदन सच्याएको छ ।
यसअघि समितिले कारवाहीका लागि सिफारिस गरेको गृहसचिव प्रेम राईलाई उन्मुक्ति दिएको छ। उपसमितिले पेश...
फल एक फाइदा अनेक
सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ। पारिलो घाममा बसेर जाडोयाममा सुन्तला खानेहरु धेरै भेटिन्छन् । तर, सुन्तला खाँदाको फाइदा भने कमैलाई मात्रै थाहा हुने गरेको छ ।
सुन्तला भिटामिन ‘सी’को प्रमुख...
चन्द्रागिरिमा हिमपात सहित बाक्लो हिउँ
काठमाडौं / काठमाडौंको दक्षिण-पश्चिममा अवस्थित पर्वत चन्द्रागिरिमा हिमपात भएको छ । हिमपात सहित बाक्लो हिउँ जमेपछि हिउँ खेल्न युवायुवती चन्द्रागिरि जानेको क्रम बढेको छ ।
काठमाडौं उपत्यकाका शहरमा सामान्य वर्षात हुँदा चन्द्रागिरी हिल्समा हिमपात भएको...

























