‘वीरविक्रम २’ मा ‘पिरतीको मिठो तिर्सना…’ गीतको रिमेक
फिल्म ‘वीरविक्रम २’ को पहिलो गीत सार्वजनिक भएको छ । सुपरहिट फिल्म ‘देउता’ मा समावेश सदावहार गीत ‘पिरतीको मिठो तिर्सना...’ को रिमेक भर्सन सार्वजनिक गरिएको हो ।
प्रदर्शन मिति तय नभएको फिल्म ‘वीरविक्रम २’ को...
सुन तस्करी प्रतिवेदन हात परेपछि सरकारी निकायको मौनता
काठमाडौं / संगठित सुन तस्करी अनुसन्धान गर्न गठित उच्चस्तरीय समितिको प्रतिवेदन कहाँ छ ? यसबारे बुझ्दा सरकारी निकाय एकअर्कालाई औंला तेस्र्याउन थालेका छन् । प्रधानमन्त्री केपी ओलीले प्रतिवेदन बुझेपछि भनेका थिए, ‘यसबारे थप अनुसन्धान बढाइनेछ ।’ पाँच महिना...
नाम्चेमा भारी हिमपात , माइनस आठ डिग्री तापक्रम
काठमाडौं / नाम्चे बजारमा तीन हजार सात मिटरमा रहेको नाम्चेमा बिहानैदेखि भारी हिमपात भएको छ। अझैसम्म हिमपात हुने क्रम रोकिएको छैन।
खुम्बु क्षेत्रको प्रदेशद्वार नाम्चे बजारमा हिमपातपछि त्यस क्षेत्रको तापक्रम माइनस आठ डिग्री पुगेको हो।
जल...
वाइडबडी घोटाला प्रकरणबारे संसदीय समितिको प्रतिवेदन गलत र अपुरो भएको टिप्पणी
काठमाडौं / ‘इनोभेटर’ ई.दीपेन्द्र कँडेलले वाइडबडी विमान खरिद प्रकरणमा छानबिन गर्न गठित संसदीय छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदन गलत र अपुरो भएको टिप्पणी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कँडेलले वाइडबडी घोटाला...
चौधरीको सपथग्रहण गराएर ढिलै भएपनि सरकारले जनमतको सम्मान गरेको छ : महतो
काठमाडौं / राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजन्द्र महतोले सरकारले जनताको अभिमतको सम्मान गरेको प्रतिक्रिया दिएका छन् ।
बिहीबार सिंहदरबारस्थित संसद सचिवालयमा चौधरीको सपथग्रहणपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता महतोले रेशम चौधरीको सपथग्रहण...
उपाधिका लागि लिभरपुल र म्यानचेस्टर सिटी
एजेन्सी/इंग्लिस प्रिमियर लिगमा आज बिहीबार राति पौने २ बजे हुने खेल प्रिमियर लिगको उपाधिका लागि लिभरपुल र म्यानचेस्टर सिटी खेल हुने भएको छ ।
एक खेल पनि नहारेको लिभरपुल र तीन खेल हारेको म्यानचेस्टर सिटीबीचको...
मनाङको अन्तिम खेल फ्रेन्ड्ससँग खेल्ने
काठमाडौं/दुई खेलअघि नै शहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको मनाङ मर्स्याङ्दी क्बलले अन्तिम खेलमा फ्रेन्ड्स क्लबसँग २२ गते खेल्ने पक्का भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार अन्तिम तथा १३औं राउण्डको...
न्युजिल्यान्डले श्रीलंकालाई हरायो
एजेन्सी/पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा घरेलु टोली न्युजिल्यान्डले श्रीलंकालाई हराएको छ ।
बाय ओभलमा भएको खेलमा न्युजिल्यान्डले श्रीलंकालाई ४५ रनले हराएको छ । ३७२ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभर सकिन...
चरेस सहित भारतीय नागरिक पक्राउ
काठमाडौं– नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले २३५ केजी प्रतिबन्धित लागूऔषध (चरेश) सहित दुई जनालाई पक्राउ गरेको छ ।
भारतीय नागरिक सत्यन्द्र सिंह बेघल र पर्सा सोनबर्षा–५ स्थायी घर भएका लाल महम्मद गद्दी पक्राउ परेका छन् ।
काठमाडौंबाट...
कार्यपालिका सदस्यको तलब दोब्बर
हेटौंडा/प्रदेश ३ सरकारले स्थानीय तहका कार्यपालिका सदस्यहरुको सेवा सुविधा दोब्बर बढाउने भएको छ ।
बिहीबार हेटौंडामा बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँ कार्यपालिका सदस्यहरुको सेवा सुविधालाई बढाउने निर्णय गरेको हो ।
अब महानगर...
























